गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान

परम्पगारत रूपमा मूलधारका अधिकांश समाजहरूले दुईवटा लिङ्गको परिभाषा मात्र बुझाएको हुन्छ। यी दुई परिभाषाहरूमा नअटाउने अरू सबै लैङ्गिक पहिचानहरूलाई समेट्ने एउटा छाता शब्दका रूपमा गैर- द्वयसांखिक लैङ्गिक पहिचान(Non-binary gender identities) भनिने गरिन्छ। गैर-द्वयसांखिक लैङ्गिक पहिचान नभनेर ‘क्वयेरलिङ्गी’ (Genderqueer) पनि भनिने गरिन्छ। [१]

सन्दर्भसम्पादन

थपसम्पादन

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता
यौन विशेषता
यौनाङ्ग पुलिङ्गी स्त्रीलिङ्गी अन्तर्लिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष महिला त्याचलिङ्गी पारलिङ्गी पारलिङ्गी महिला पारलिङ्गी पुरुष मिश्रितलिङ्गी अलिङ्गी विषुलिङ्गी विषुपहिरणी दुईलिङ्गी द्रवलिङ्गी गैरानुरूपलिङ्गी परिणतलिङ्गी क्वयेरलिङ्गी अर्धलिङ्गी तेस्रोलिङ्गी गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान
यौनिकता | यौन अभिमुखिकरण
विषमयौनिक समयौनिक द्वियौनिक अयौनिक द्रवयौनिक सर्वयौनिक अर्धयौनिक खर्याउनिक पुरुष्याउनिक महिल्याउनिक पारलिङ्याउनिक
अन्य
गौरव यात्रा गौरव महिना गौरव झण्डा लैङ्गिक विविधता समावेशी नेपाली भाषा सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू देश वा राज्य अनुसार क्वयेर अधिकार