सर्वयौनिकता
सबै प्रकारका लैङ्गिकता भएका व्यक्ति तर्फ आकर्षित हुनु अथवा आकर्षित हुनका लागि लैङ्गिकता महत्त्वपूर्ण नरहनु 'सर्वयौनिकता 'हो। [१] [२] [३] [४] [५] सर्वयौनिक व्यक्तिहरूका लागि यौन वा प्रणयात्मक आकर्षण महसुस हुन कुनै व्यक्तिको लैङ्गिकता बाधक पर्दैन । [६]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "यौभिकयौता दस्तावेज", तान नेपाल।
- ↑ "यौभिकयौता दस्तावेज", सहायम् नेपाल।
- ↑ "नेपाली भाषाको समावेशी तथा मैत्रीपूर्ण भाषाको प्रयोग सम्बन्धी साझा बुझाई", बडी एण्ड डाटा।
- ↑ "यौभिकयौता सम्बन्धी आधारभूत परिभाषा", क्वयेर युथ ग्रुप।
- ↑ "यौभिकयौता व्याख्यात्मक दस्तावेज", क्वयेर युथ ग्रुप।
- ↑ Diamond, Lisa M.; Butterworth, Molly (सेप्टेम्बर २००८), "Questioning gender and sexual identity: dynamic links over time", Sex Roles (journal) (New York City: Springer (publisher)) 59 (5–6): 365–376। Pdf.