महिला
महिला वा स्त्री वा नारी (अङ्ग्रेजी: Woman, वोमन) मानवको स्त्रीलिंग जाती हो जसको व्यवहार पनि स्त्रीकै हुन्छ । यो शब्द सम्पूर्ण स्त्री वर्गलाई दर्शाउनको लागि प्रयोग गरिन्छ, जस्तै: नारी-अधिकार ।
![]() Left to right from top: स्याफो • भेनस • Joan of Arc • इभा पेरोन • मारिया क्युरी • इन्दिरा गान्धी • Venus of Willendorf • Wangari Maathai • मदर टेरेसा • Grace Hopper • म्यामेचिहो • एक तिब्बती किसान • मर्लिन मुनरो • Oprah Winfrey • आङ सान सुकी • माताहारी • इसिस • शेबाकी रानी • एलिजाबेथ प्रथम • Florence Owens Thompson |
शब्दावली सम्पादन
जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका महिलालाई त्याचलैङ्गिक महिला भनिन्छ भने जन्मँदा पुलिङ्गी इङ्गित गरिएका महिलालाई पारलैङ्गिक महिला भनिन्छ । अन्तरलिङ्गी यौन विशेषताका महिलाहरूलाई अन्तरलिङ्गी महिला भनिन्छ ।
विभिन्न संस्कृतिहरूमा नारी सम्पादन
हिन्दु संस्कृति सम्पादन
ऐतिहासिक तरिकामा हिन्दु नारीको भूमिकामा धेरै फरक आएको छ। परम्परागत तरिकामा मध्यम वर्गीयमा नारीको भूमिका घरेलू कामहरू सँग जोडिएको हुन्थ्यो जस्तै कि बच्चाहरू लाई हेर्नु र धेरैजसो महिलाहरू पैसा कमाउन जाँदैनन् । गरीब नारीमा, खासगरि मेहनती वर्गमा पैसाको कमीको कारणले नारीको काम गर्न पर्थ्यो हुनत महिलाहरू लाई दिइने काममा संधै पुरूषहरूलाई दिइने कामहरू भन्दा प्रतिष्ठा र पैसा दुवैमा साना हुन्थे । बिस्तारै बिस्तारै, घरमा नारीले काम नगर्नु धन र प्रतिष्ठाको प्रतिक मानिन थाल्यो जबकि नारीले काम गर्नुको मतलब त्यो घरलाई तल्लो वर्गमा गनिन्थ्यो ।
मुस्लिम संस्कृति सम्पादन
पाश्चात्य संस्कृति सम्पादन
नेपालका प्रमुख नारीहरू सम्पादन
मूल लेख नेपालका महिला व्यक्तित्वहरू
नेपालको विभिन्न क्षेत्रमा नारीहरूको योगदान महत्त्वपूर्ण रहेको छ।
नेपालको नाम विश्वलाई चिनाउनमा योगदान गर्ने केही नेपाली महिलाहरू।
शिक्षा सम्पादन
महिला सम्बन्धी प्रमुख कानुनहरू सम्पादन
यो पनि हेर्नुहोस सम्पादन
बाहिरी कडिहरू सम्पादन
- नोबेल पुरस्कृत महिलाहरू (गूगल पुस्तक ; लेखिका - आशा रानी वोहरा)
- आधी आपछिेको वेब्याक मेसिन अभिलेखिकरण २०१०-०३-११ मिति (स्त्रियों से सम्बन्धित विषयहरूको सम्पूर्ण हिन्दी पोर्टल)
- नारी कामसूत्र (गूगल पुस्तक ; लेखिका - ड विनोद वर्मा)