खैर्याउनिकता
कुनै व्यक्तिको यौन अभिमुखिकरण यौन भावनायुक्त र अयौनिकताको बीचमा झुलिएको छ भने ऊ खैर्याउनिक हो। भन्नले कहिले यौनिक व्यक्ति हुने र कहिले अयौनिक व्यक्ति हुने, यौनिक र अयौनिकमा तरलता अथवा यसको बीचमा हुने अनुभव भएका व्यक्तिहरू खैर्याउनिक हुन्। [१]
सन्दर्भसम्पादन
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई", Queer Youth Group।