अर्धलैङ्गिक व्यक्ति
ती व्यक्तिहरू जो आधि रूपमा एउटा लैङ्गिकतासँग सम्बन्ध राख्छन्, र आधि रूपमा भने तरल लैङ्गिकताका हुन्छन्। अर्धमहिला (अङ्ग्रेजी: Demiwoman) : आधि रूपमा महिलाको पहिचान भएपनि, आधि रूपमा भने लैङ्गिक तरलता राख्ने व्यक्ति, आफूलाई महिलाकै रूपमा हेरेपनि अर्धहद सम्म तरल लैङ्गिकता भएका व्यक्ति। अर्धपुरुष (अङ्ग्रेजी: Demiman) : आधि रूपमा पुरुषको पहिचान भएपनि, आधि रूपमा भने लैङ्गिक तरलता राख्ने व्यक्ति, आफूलाई पुरुषकै रूपमा हेरेपनि अर्धहद सम्म तरल लैङ्गिकता भएका व्यक्ति । [१] [२]
सन्दर्भ
सम्पादन गर्नुहोस्- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषता (यौभिकयौता) : आधारभूत अवधारणा", क्वयेर युथ ग्रुप र क्याम्पेन फर चेन्ज, मूलबाट ०३ जनवरी २०२१-मा सङ्ग्रहित।
- ↑ "यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषताको अवधारणागत बुझाई", क्वयेर युथ ग्रुप।
यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता |
---|
यौन विशेषता |
यौनाङ्ग • पुलिङ्गी • स्त्रीलिङ्गी • अन्तरलिङ्गी |
लैङ्गिकता | लैङ्गिक पहिचान |
पुरुष • महिला • त्याचलैङ्गिक व्यक्ति • पारलैङ्गिक व्यक्ति • पारलैङ्गिक महिला • पारलैङ्गिक पुरुष • मिश्रितलैङ्गिक व्यक्ति • अलैङ्गिक व्यक्ति • दुईलैङ्गिक व्यक्ति • द्रवलैङ्गिक व्यक्ति • लैङ्गिक गैर-अनुरूपी व्यक्ति • लैङ्गिक क्वयेर • अर्धलैङ्गिक व्यक्ति • गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान • विषुलिङ्गी • तेस्रोलिङ्गी • सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू |
लैङ्गिक अभिव्यक्ति |
विषुपहिरणी • फेम् पुरुष • माएस्क महिला |
यौनिकता | यौन अभिमुखिकरण |
• विषमयौनिक • समयौनिक • द्वियौनिक • अयौनिक • द्रवयौनिक • सर्वयौनिक • खैर्याउनिक |
उत्सव, दिवस र प्रतीकहरू |
गौरव यात्रा • गौरव महिना • गौरव झण्डा • |
अधिकार |
योग्याकार्ता सिद्धान्त • देश वा राज्य अनुसार क्वयेर अधिकार |
विविध |
लैङ्गिक विविधता समावेशी नेपाली भाषा
विकिमिडिया कमन्समा अर्धलैङ्गिक व्यक्ति सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |