सर्वाधिक अनुसरण गरिएका इन्स्टाग्राम खाताहरूको सूची

यस लेखले सामाजिक सञ्जाल इन्स्टाग्राममा सर्वाधिक अनुसरण गरिएको खाताहरूको सूची प्रस्तुत गर्दछ। मे २०२० सम्ममा, इन्स्टाग्राममा सबैभन्दा अनुसरण गरिएका व्यक्ति पुर्तुगाली फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो हुन् जसका २१ करोड ७० लाख भन्दा बढी अनुयायीहरू रहेका छन्। [१] सामाजिक सञ्जाल इन्स्टाग्रामको आफ्नै खाता छ जसलाई सर्वाधिक अनुसरण गरिएको छ वा ३४ करोड ८० लाख अनुयायीहरूको साथ यो शीर्षक स्थानमा रहेको छ। सञ्जालमा सबैभन्दा धेरै अनुसरण गरिएकी स्त्री अमेरिकी गायिका अरियाना ग्रान्डे हुन् जसको १८ करोड ५० लाख भन्दा बढी अनुयायीहरू छन्। इन्स्टाग्राम पछिको सर्वाधिक अनुसरण गरिएको ब्रान्ड खाता भनेको नेसनल जियोग्राफिक हो जसको १३ करोड ६० लाख भन्दा बढी अनुयायीहरू छन्।

क्रिस्टियानो रोनाल्डो हाल इन्स्टाग्राममा सर्वाधिक अनुसरण गरिएका व्यक्ति हुन् जसका अनुयायीहरू २१ करोड ५० लाख भन्दा बढी रहेका छन्।

देशका आधारमा खाताहरूको सङ्ख्यामा, शीर्ष ५० मा सबैभन्दा बढी खाता भएका देशहरू क्रमशः संयुक्त राज्य अमेरिका (३२), संयुक्त अधिराज्य, स्पेन, ब्राजिल, भारत, क्यानडा र कोलम्बिया (२) र पुर्तुगाल, हङ्गेरी, ट्रिनिडाड र टोबागो, बार्बाडोस र क्युबा (१) छन्।

सबैभन्दा अनुसरण गरिएको फुटबल क्लब स्पेनी क्लब रेआल माद्रिद हो जसका अनुयायीहरू ८ करोड ७३ लाख रहेका छन् भने यो अर्को स्पेनी क्फब बार्सेलोना (८ करोड ५९ लाख) भन्दा थोरै अगाडि छ।

नेपाली भाषी व्यक्तित्वहरूको कुरा गर्ने हो भने, मे २०२० सम्म, शृङ्खला खतिवडा स्थानमा रहेकी छिन् जसको १० लाख भन्दा बढी अनुयायी छन् भने उनी पछि

सूची सम्पादन गर्नुहोस्

यो सूचीले शीर्ष ५० इन्स्टाग्राममा सर्वाधिक अनुसरण गरिएको खाताहरू प्रस्तुत गर्दछ।[२]

क्र.सं प्रयोगकर्ता नाम मालिक अनुयायीहरू (करोडमा) पेशा देश ब्रान्ड खाता
@instagram इन्स्टाग्राम ३४.७ करोड सामाजिक सञ्जाल  संयुक्त राज्य अमेरिका  
@cristiano क्रिस्टियानो रोनाल्डो[३][४][५] २१.७ करोड फुटबल खेलाडी   पुर्तुगाल
@arianagrande अरियाना ग्रान्डे[६][७] १८.४ गायिका  संयुक्त राज्य अमेरिका
@therock ड्वेन जोनसन १८.२ अभिनेता र कुस्ती खेलाडी  संयुक्त राज्य अमेरिका
@selenagomez सेलेना गोमेज[८][९] १७.६ करोड अभिनेत्री र गायिका  संयुक्त राज्य अमेरिका
@kyliejenner काइली जेनर १७.४ करोड सञ्चार माध्यम व्यक्तित्व  संयुक्त राज्य अमेरिका
@kimkardashian किम कार्दशियन[१०] १६.९ दूरदर्शन व्यक्तित्व  संयुक्त राज्य अमेरिका
@leomessi लियोनेल मेसी १५ करोड फुटबल खेलाडी  अर्जेन्टिना
@beyonce बेयोन्से[११][१२][१३] १४.५ करोड गायिका  संयुक्त राज्य अमेरिका
१० @neymarjr नेयमार[१४][१५] १३.८ करोड फुटबल खेलाडी  ब्राजिल
११ @natgeo नेशनल जियोग्राफिक[१६][१७] १३.६ करोड पत्रिका  संयुक्त राज्य अमेरिका  
१२ @justinbieber जस्टिन बिबर[१८] १३.४ करोड गायिका  क्यानडा
१३ @taylorswift टेलर स्विफ्ट १३.२ करोड गायिका  संयुक्त राज्य अमेरिका
१४ @kendalljenner केन्डल जेन्नर १२.८ करोड दूरदर्शन व्यक्तित्व र मोडल  संयुक्त राज्य अमेरिका
१५ @jlo जेनिफर लोपेज १२ करोड गायिका, अभिनेत्री  संयुक्त राज्य अमेरिका
१५ @nickiminaj निकी मिनाज ११.४ करोड गायिका  ट्रिनिडाड र टोबागो
१७ @nike नाइकी ११ करोड कम्पनी  संयुक्त राज्य अमेरिका  
१७ @khloekardashian ख्लो कार्दशियन ११ करोड दूरदर्शन व्यक्तित्व  संयुक्त राज्य अमेरिका
१९ @mileycyrus माइली साइरस १०.८ करोड गायिका, अभिनेत्री  संयुक्त राज्य अमेरिका
२० @katyperry केइटी पेरी ९.५६ गायिका, सङ्गीतकार  संयुक्त राज्य अमेरिका
२१ @kourtneykardash कोर्टनी कार्दशियन ९.१६ करोड दूरदर्शन व्यक्तित्व  संयुक्त राज्य अमेरिका
२२ @kevinhart4real केभिन हार्ट ९.०३ करोड अभिनेता  संयुक्त राज्य अमेरिका
२३ @thellenshow एलेन डिजेनर्स ८.८३ करोड हास् कलाकार  संयुक्त राज्य अमेरिका
२४ @realmadrid रियल म्याड्रिड ८.७३ करोड फुटबल क्लब  स्पेन  
२५ @fcbarcelona एफसी बार्सिलोना ८.५९ करोड फुटबल क्लब  स्पेन  
२६ @badgalriri रिहाना ८.१९ करोड गायिका  बार्बाडोस
२७ @ddlovato डेमी लोभाटो ८.१६ करोड गायिका  संयुक्त राज्य अमेरिका
२८ @victoriassecret भिक्टोरियाज सिक्रेट ६.९ करोड पोशाक  संयुक्त राज्य अमेरिका  
२९ @zendaya जेन्डेया ६.८९ करोड गायिका, सङ्गीतकार  संयुक्त राज्य अमेरिका
३० @shakira सकिरा ६.६८ करोड गायिका  कोलम्बिया
३१ @champagnepapi ड्रेक ६.६४ करोड गायक, र्‍यापर  क्यानडा
३२ @chrisbrownofficial क्रिस ब्राउन ६.४९ करोड गायक, अभिनेता  संयुक्त राज्य अमेरिका
३३ @iamcardib कार्डी बी ६.४३ करोड गायिका  संयुक्त राज्य अमेरिका
३४ @kingjames लेब्रोन जेम्स ६.४१ करोड बास्केटबल खेलाडी  संयुक्त राज्य अमेरिका
३५ @vindiesel भेन डिजेल ६.३८ करोड अभिनेता  संयुक्त राज्य अमेरिका
३६ @davidbeckham डेभिड बेक्ह्याम ६.२८ करोड फुटबल खेलाडी  संयुक्त अधिराज्य
३७ @billieeillish बिली आइलिस ६.२५ करोड गायिका  संयुक्त राज्य अमेरिका
३८ @justintimberlake जस्टिन टिम्बरलेक ५.८७ करोड गायक, अभिनेता  संयुक्त राज्य अमेरिका
३८ @championsleague युइएफए च्याम्पियन्स लिग ५.८७ करोड युरोपेली फुटबल प्रतियोगिता युरोपेली फुटबल महासङ्घ  
४० @nasa नासा ५.७६ करोड अन्तरिक्ष आयोग  संयुक्त राज्य अमेरिका  
४१ @virat.kohli विराट कोहली ५.७५ करोड क्रिकेट खेलाडी  भारत
४२ @emmawatson एमा वाट्सन ५.६८ करोड अभिनेत्री  बेलायत
४३ @shawnmendes शन मिन्डेज ५.६ करोड गायक  क्यानडा
४४ @gigihadid गिगी हदिद ५.३८ करोड मोडल  संयुक्त राज्य अमेरिका
४५ @priyankachopra प्रियङ्का चोपडा ५.२८ करोड अभिनेत्री, गायिका  भारत
४६ @9gag ९ जीएजी ५.२५ करोड सामाजिक सञ्जाल  हङ्गेरी  
४७ @ronaldinho रोनाल्डिन्हो ५.१८ करोड फुटबल खेलाडी  ब्राजिल
४८ @maluma मालुमा ५.०८ करोड गायक  कोलम्बिया
४९ @camila_cabello कामिला काबेइयो ४.९५ करोड गायिका  कुबा
५० @nba राष्ट्रिय बास्केटबल सङ्घ ४.८१ करोड बास्केटबल  संयुक्त राज्य अमेरिका  

देश अनुसार सम्पादन गर्नुहोस्

देश अनुसार शीर्ष २० अनुसरण गरिएका खाताहरू[१९]

क्र.सं प्रयोगकर्ता नाम मालिक अनुयायीहरू

(करोडमा)

पेशा देश
@instagram इन्स्टाग्राम ३४.७ करोड सामाजिक सञ्जाल  संयुक्त राज्य अमेरिका
@cristiano क्रिस्टियानो रोनाल्डो २१.७ करोड फुटबल खेलाडी  पुर्तुगाल
@leomessi लियोनेल मेसी १५ करोड फुटबल खेलाडी  अर्जेन्टिना
@neymarjr नेयमार १३.८ करोड फुटबल खेलाडी  ब्राजिल
@justinbieber जस्टिन बिबर १३.४ गायक  क्यानडा
@nickiminaj निकी मिनाज ११४ गायिका  ट्रिनिडाड र टोबागो
@realmadrid रेआल माद्रिद क्लुब दे फुतबल ८.७३ करोड फुटबल क्लब  स्पेन
@badgalriri रिहाना ८.१९ करोड गायिका  बार्बाडोस
@shakira सकिरा ६.६८ करोड गायिका  कोलम्बिया
१० @davidbeckham डेभिड बेक्ह्याम ६.२८ फुटबल खेलाडी  बेलायत
११ @virat.kohli विराट कोहली ५.७५ क्रिकेट खेलाडी  भारत
१२ @9gag ९गाग ५.२५ सामाजिक सञ्जाल  हङ्गेरी
१३ @jacquelinef143 ज्याकलिन फर्नान्डिज ४.१ अभिनेत्री   श्रीलङ्का
१४ @camila_cabello कामिला काबेइयो ४.९५ करोड गायिका  क्युबा
१५ @iamzlatanibrahimovic ज्लातन इब्राहिमोभिच ४.२८ फुटबल खेलाडी  स्विडेन
१६ @chrishemsworth क्रिस हेम्सवर्थ ४.१८ करोड अभिनेता  अस्ट्रेलिया
१७ @paulpogba पल पोग्बा ४.०९ करोड फुटबल खेलाडी  फ्रान्स
१८ @gucci गुची ४.०३ पोशाक उत्पादक ढाँचा:Country data इतालीइटाली
१९ @ayutingting९२ एयु टिङ्टिङ् ३.९८ करोड गायक   इन्डोनेसिया
२० @mosalah मोहम्मद सलाह ३.८२ फुटबल खेलाडी  मिस्र
२१ @gal_gadot गाल गादोत ३.८ अभिनेत्री   इजरायल
२२ @luissuarez९ लुइस स्वारेज ३.७८ फुटबल खेलाडी  उरुग्वे

नेपालमा सम्पादन गर्नुहोस्

शीर्ष १२ सर्वाधिक अनुसरण गरिएका नेपाली भाषीका खाताहरू यहाँ सूचीबद्ध छ।

क्र.सं प्रयोगकर्ता नाम मालिक अनुयायीहरू पेशा देश
@priyanka.karki प्रियङ्का कार्की ९ लाख ८८ हजार अभिनेत्री  नेपाल
@aditi_budhathoki आदिति बुढाथोकी ९ लाख ५२ हजार अभिनेत्री  नेपाल
@shrinkhala शृङ्खला खतिवडा ९ लाख ४८ हजार मोडल  नेपाल
@swastimakhadka स्वस्तिमा खड्का ८ लाख २३ हजार अभिनेत्री  नेपाल
@prabalgurung प्रवल गुरुङ ७ लाख ४२ हजार फेसन बनावटकर्ता  नेपाल
@sushantkhatri148 शुसान्त खत्री ७ लाख ३३ हजार सञ्चार माध्यम व्यक्तित्व/नर्तक  नेपाल
@routineofnepalbanda रुटिङ अफ नेपाल बन्द ७ लाख १६ हजार सञ्चार माध्यम/समाचार वेबसाइट  नेपाल
@namrataashrestha नम्रता श्रेष्ठ ५ लाख ९८ हजार अभिनेत्री/मोडल  नेपाल
@shristishrestha सृष्टि श्रेष्ठ ५ लाख ८१ हजार अभिनेत्री/मोडल  नेपाल
१० @srls_samragyeerlshah सम्राज्ञी राज्यलक्ष्मी शाह ५ लाख ७१ हजार अभिनेत्री  नेपाल
११ @barsharaut वर्षा राउत ५ लाख ४३ हजार अभिनेत्री  नेपाल
१२ @kekiadhikari केकी अधिकारी ५ लाख १९ हजार अभिनेत्री  नेपाल

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Les 10 comptes Instagram les plus suivis du monde en 2019"Marie Claire (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०२०-०३-२७ 
  2. "The Most Followed Instagram Profiles | Trackalytics"ट्र्याक एनालाइटिक। सङ्ग्रह मिति २०२०-०१-१५ 
  3. Marion, Ruffier (२०२०-०२-२६)। "Le fils de Cristiano Ronaldo ouvre son compte Instagram et affole les compteurs !"www.programme-tv.net (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०२०-०३-२७ 
  4. "Instagram : Cristiano Ronaldo, premier à dépasser les 200 millions d'abonnés"www.cnews.fr (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०२०-०३-२७ 
  5. Par Victor FortunatoLe ३० janvier २०२०, à १०h०८ (२०२०-०१-३०)। "Cristiano Ronaldo bat un nouveau record : 200 millions d'abonnés sur Instagram"leparisien.fr (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०२०-०३-२७ 
  6. "Ariana Grande, Justin Bieber, Taylor Swift: qui sont les artistes les plus suivis sur Instagram ?" (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०२०-०३-२७ 
  7. "Ariana Grande est officiellement la nouvelle reine d'Instagram"www.20minutes.fr (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०२०-०३-२७ 
  8. "Les ५ conseils de Selena Gomez pour devenir la reine d'Instagram - Elle"elle.fr (फ्रान्सेली भाषा)। २०१६-०७-२१। सङ्ग्रह मिति २०२०-०३-२७ 
  9. "Selena Gomez établit un record historique sur Instagram - Elle"elle.fr (फ्रान्सेली भाषा)। २०१६-०९-२८। सङ्ग्रह मिति २०२०-०३-२७ 
  10. Sarah, Ugolini (२०१९-०५-१०)। "L'impressionnant tarif des posts Instagram de Kim Kardashian"Capital.fr (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०२०-०३-२७ 
  11. "Beyoncé : l'autoportrait Instagram d'une reine des temps modernes - Elle"elle.fr (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०२०-०३-२७ 
  12. "Beyoncé : elle lance son propre Challenge sur Instagram !"Public.fr (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०२०-०३-२७ 
  13. "PHOTOS - Beyoncé, star avec plus de २३ millions d'abonnés mais ० abonnement sur Instagram"purebreak.com (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०२०-०३-२७ 
  14. "Ligue १ : Neymar touche ६७०.९९३€ par post sponsorisé sur Instagram - Scan Sport"Sport24 (फ्रान्सको फ्रान्सेली भाषा)। २०२०-०२-२५। सङ्ग्रह मिति २०२०-०३-२७ 
  15. "PSG : Pour Neymar, Instagram rapporte plus que le foot"foot०१.com (फ्रान्सेली भाषा)। २०२०-०१-१०। सङ्ग्रह मिति २०२०-०३-२७ 
  16. "These are the photos our १०० million Instagram followers liked most"Photography (अङ्ग्रेजी भाषा)। २०१९-०२-१९। सङ्ग्रह मिति २०२०-०३-२९ 
  17. "१०० millions d'abonnés Instagram pour National Geographic"Toast Studio (फ्रान्सेली भाषा)। २०१९-०३-०४। सङ्ग्रह मिति २०२०-०३-२९ 
  18. "Instagram : Justin Bieber détient la photo la plus "likée""www.terrafemina.com (फ्रान्सेली भाषा)। सङ्ग्रह मिति २०२०-०३-२९ 
  19. "The Most Followed Instagram Profiles"Trackalytics.com। सङ्ग्रह मिति १० फेब्रुअरी २०१९