सृष्टी श्रेष्ठ
मिस् नेपाल २०१२
सृष्टी श्रेष्ठ एक नेपाली चलचित्र अभिनेत्री र मिस नेपाल २०१२ प्रतियोगिताकी विजेता सुन्दरी हुन्। बेलायतमा तीन वर्ष मोडलिङ गरेकी सृष्टिले सन् २०१२ को मिस नेपाल प्रतियोगिता जित्नुका साथै सन् २०१२ को विश्व सुन्दरी प्रतियोगितामा क्वार्टर फाइनलसम्मको यात्रा तय गरेकी थिइन्।[१][२][३]
सृष्टी श्रेष्ठ | |
---|---|
जन्म | सृष्टी श्रेष्ठ अक्टोबर १८, १९८८ चितवन, नेपाल |
उचाइ | १.७६ मी (५ फिट ९ १⁄२ इन्च) |
उपाधि | मिस नेपाल वर्ल्ड २०१२ |
जीवनसाथी | सौगात मल्ल |
सौन्दर्य प्रतियोगिता उपाधि विजेता | |
कपालको रङ्ग | कालो |
आँखाको रङ्ग | खैरो |
प्रमुख प्रतिस्पर्धा (हरू) | मिस नेपाल २०१२ मिस वर्ल्ड २०१२ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ अस्पतालमा", पहिलोपोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०९।
- ↑ "सृष्टि श्रेष्ठले जितिन् मिस नेपालको उपाधि (फोटो फिचर र भिडियोसहित)", नागरिक न्युज (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०९।
- ↑ "मिस नेपाल सृष्टि श्रेष्ठले अपरेशनपछि फ्यानलाई दिइन् धन्यवाद", लोकान्तर (नेपालीमा), अन्तिम पहुँच २०२०-१२-०९।
यो पनि हेर्नुहोस
सम्पादन गर्नुहोस्पुरस्कार र उपलब्धिहरू | ||
---|---|---|
पूर्वाधिकारी | मिस नेपाल वर्ल्ड २०१२ |
पछिल्लो इशानी श्रेष्ठ ( नेपाल) |
विकिमिडिया कमन्समा सृष्टी श्रेष्ठ सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।