प्रियङ्का कार्की

चर्चित नेपाली मोडल तथा अभिनेत्री

प्रियङ्का कार्की(अङ्ग्रेजी: Priyanka Karki) एक नेपाली मोडल तथा अभिनेत्री हुन्। थ्री लभर्सबाट उनले नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी हुन्।[१][२]

प्रियङ्का कार्की
Priyanka Karki at Sadanga Premier.jpg
जन्मप्रियङ्का कार्की
(१९८७-०२-२७) फेब्रुअरी २७, १९८७ (उमेर ३३)
काठमाडौँ, नेपाल
पेशाअभिनेत्री, मोडल
कार्यकाल२००२ – वर्तमान
उचाइ१.६९ मी (५ फिट   इन्च)
धर्महिन्दु
जीवनसाथीआयुस्मान जोशी
माप३२-२५-३२
वेबसाइटpriyankakarky.com

प्रारम्भिक जीवनसम्पादन

प्रियंकाको जन्म नेपालको राजधानी सहर काठमाडौँमा भएको हो। उनका बुवा भुपेन्द्र कार्की हुन् भने आमा रक्षा मल्होत्रा हुन्। उनका एक भाइ प्रणित कार्की छन् जो अमेरिकाको न्यु योर्कमा बस्छन्। सन् २०१० मा उनले काठमाण्डौ मा रोचेक मणिसँग विवाह गरिन्। तथापि, सन् २०१२ मा यो दम्पतीले विवाह विच्छेद गरे।[३] लगभग दुई वर्षको भेटघाट पछि कार्कीको १४ जुलाई, २०१८ मा आयुष्मान जोशीसँग बिबाह हुने पक्कापक्कि भएको थियो।[४] उनीहरूको भनाइ अनुसार जुलाई, २०१९ मा लगन गाँठोमा बाँधिने भएका छन्।

पेशागत जीवनीसम्पादन

कार्कीले अमेरिकामा भुल्ने पो हो कि भन्ने छोटो फिल्म परियोजना भूमिका निभाएकी थिइन् र दोस्रो फिल्म झोले मा उनले वेश्याको चरित्रमा भूमिका निभाएकी थिइन्, जुन दयाह्यांग राइले निर्देशन गरेका हुन्।[५]

नेपाल साहित्यसम्पादन

सन्दर्भसम्पादन

  1. "Priyanka Karki Biography", Lumbini Media। 
  2. nepalichalchitra (२१ जनवरी २०१२), "Priyanka Karki debuting with Mero Best Friend", Nepali Chalchitra। 
  3. "Priyanka Karki ex-husband getting married", www.nepaliactress.com (en-USमा)। 
  4. "Ayushman DS Joshi, Priyanka Karki ENGAGED!!!", www.moviemandu.com (en-USमा), अन्तिम पहुँच २०१८-०७-१५ 
  5. "'झोले' करोड क्लब प्रवेश | एउटै वर्ष तीन फिल्मले कमाए करोड | Jholay | crore club | Nepalese cinema | Trade", merocinema.com। 

बाह्य लिङ्कहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

■ नम्रता श्रेष्ठ

■ केकी अधिकारी

■ ऋचा शर्मा

■ निशा अधिकारी