प्रियङ्का कार्की
प्रियङ्का कार्की(अङ्ग्रेजी: Priyanka Karki) एक नेपाली मोडल तथा अभिनेत्री हुन्। थ्री लभर्सबाट उनले नेपाली चलचित्र क्षेत्रमा कदम राखेकी हुन्।[१][२]
प्रियङ्का कार्की | |
---|---|
![]() | |
जन्म | प्रियङ्का कार्की फेब्रुअरी २७, १९८७ काठमाडौँ, नेपाल |
पेशा | अभिनेत्री, मोडल |
कार्यकाल | २००२ – वर्तमान |
उचाइ | १.६९ मी (५ फिट ६ १⁄२ इन्च) |
धर्म | हिन्दु |
जीवनसाथी | आयुस्मान जोशी |
माप | ३२-२५-३२ |
वेबसाइट | priyankakarky |
प्रारम्भिक जीवनसम्पादन
प्रियंकाको जन्म नेपालको राजधानी सहर काठमाडौँमा भएको हो। उनका बुवा भुपेन्द्र कार्की हुन् भने आमा रक्षा मल्होत्रा हुन्। उनका एक भाइ प्रणित कार्की छन् जो अमेरिकाको न्यु योर्कमा बस्छन्। सन् २०१० मा उनले काठमाण्डौ मा रोचेक मणिसँग विवाह गरिन्। तथापि, सन् २०१२ मा यो दम्पतीले विवाह विच्छेद गरे।[३] लगभग दुई वर्षको भेटघाट पछि कार्कीको १४ जुलाई, २०१८ मा आयुष्मान जोशीसँग बिबाह हुने पक्कापक्कि भएको थियो।[४] उनीहरूको भनाइ अनुसार जुलाई, २०१९ मा लगन गाँठोमा बाँधिने भएका छन्।
पेशागत जीवनीसम्पादन
कार्कीले अमेरिकामा भुल्ने पो हो कि भन्ने छोटो फिल्म परियोजना भूमिका निभाएकी थिइन् र दोस्रो फिल्म झोले मा उनले वेश्याको चरित्रमा भूमिका निभाएकी थिइन्, जुन दयाह्यांग राइले निर्देशन गरेका हुन्।[५]
नेपाल साहित्यसम्पादन
सन्दर्भसम्पादन
- ↑ "Priyanka Karki Biography", Lumbini Media।
- ↑ nepalichalchitra (२१ जनवरी २०१२), "Priyanka Karki debuting with Mero Best Friend", Nepali Chalchitra।
- ↑ "Priyanka Karki ex-husband getting married", www.nepaliactress.com (en-USमा)।
- ↑ "Ayushman DS Joshi, Priyanka Karki ENGAGED!!!", www.moviemandu.com (en-USमा), अन्तिम पहुँच २०१८-०७-१५।
- ↑ "'झोले' करोड क्लब प्रवेश | एउटै वर्ष तीन फिल्मले कमाए करोड | Jholay | crore club | Nepalese cinema | Trade", merocinema.com।
बाह्य कडीहरूसम्पादन
- Official Website
- Priyanka Karki Facebook Page
- Cybersansar Featured Model
- Priyanka Karki Pictures
- Priyanka Karki interview on ABC's Limelight
- Interview with Aaryan Sigdell and Priyanka Karki
- Interview with Food and Wine Magazine
- Interview with Priyanka Karki on One Day, TV Filmy
- Priyanka talks about her life and career, Bidhata Rai
- Priyanka Karki wiki, bio, facts