युरोपेली फुटबल महासङ्घ

युरोपका राष्ट्रिय फुटबल सङ्घहरूलाई नियन्त्रण र निरीक्षण गर्ने फुटबल संस्थालाई युरोपेली फुटबल महासङ्घ (सङ्क्षेप: युइएफए) भनिन्छ । युरोपलाई फुटबलको उदगम् थलो मानिन्छ भने वर्तमान समयमा युरोपलाई फुटबलको बहुचर्चित थलोका रूपमा पनि हेरिन्छ । यसले फिफाको मातहतमा रहेर कार्य गर्ने गर्दछ ।

युरोपेली फुटबल महासङ्घ
UEFA member associations map.svg
सङ्क्षिप्त नामयुइएफए
गठन15 जुन 1954; ६८ वर्ष पहिले (1954-०६-15)
प्रधान कार्यालयस्विजरल्याणन्ड
निर्देशाङ्कहरू४६°२२′१६″N ६°१३′५२″E / ४६.३७१००९°N ६.२३१०३°E / 46.371009; 6.23103
सेवा क्षेत्र
युरोप
सदस्यता
५५ पूर्ण सदस्य राष्ट्रहरू
आधिकारिक भाषा
फ्रेञ्च, अङ्ग्रेजी, स्पेनी, जर्मन
नेताअलेक्सेन्डर सेफरिन[१]
उपाध्यक्ष
एन्जल मारिया भिल्लार
मारिओस लेफ्कारीटिस्
आदि (२०१६) Surkis]]
Michael van Praag
महासचिव
ठेओदोरे ठेओदोरिदिस
(Ad interim)
माननीय अध्यक्ष
लेन्नर्त जोहन्स्सो[२]
मुख्य अङ्ग
युइएफए काङ्ग्रेस
मूल सङ्गठनहरू
फिफा
वेबसाइटwww.uefa.com

इतिहाससम्पादन

चित्र:HenriDelaunay.jpg
युइएफएको पहिलो महासचिव

यस युइएफएको स्थापना सन् १९५४ जून १५   स्विट्जरल्यान्डको राजधानी बसेलबाट भयो।सुरूवाती अवस्थामा जम्मा जम्मी २५ सदस्य राष्ट्रहरू रहेको यस संस्थाको सन् १९९० मा आइपुग्दा दुई गुणा हुन पुगेको थियो ।

सदस्य राष्ट्रसम्पादन

 
विश्वको नक्सामा युइएफएका सदस्य राष्हरू
युरोपेली फुटबल महासङ्घका सदस्य राष्ट्रहरूको सुची

बरियता क्रमसम्पादन

फिफाका प्रतियोगिताहरूमा 'युइएफएसम्पादन

फिफा विश्व कपसम्पादन

फिफा विश्व कप जित्न सफल युरोपेली राष्ट्रहरू
४ पटक
१ पटक

फिफा महिला विश्व कपसम्पादन

फिफा महिला विश्व कप जित्न सफल युरोपेली राष्ट्रहरू
२ पटक
१ पटक

फिफा कन्फेडेरेसन कपसम्पादन

२ पटक
१ पटक

स्रोतसम्पादन

  1. http://www.uefa.org/about-uefa/organisation/congress/news/newsid=2403250.html#ceferin+elected+uefa+president
  2. "UEFA Executive Committee", UEFA Executive Committee, अन्तिम पहुँच २०१५-०६-३०