युरोपेली फुटबल महासङ्घ
युरोपका राष्ट्रिय फुटबल सङ्घहरूलाई नियन्त्रण र निरीक्षण गर्ने फुटबल संस्थालाई युरोपेली फुटबल महासङ्घ (सङ्क्षेप: युइएफए) भनिन्छ । युरोपलाई फुटबलको उदगम् थलो मानिन्छ भने वर्तमान समयमा युरोपलाई फुटबलको बहुचर्चित थलोका रूपमा पनि हेरिन्छ । यसले फिफाको मातहतमा रहेर कार्य गर्ने गर्दछ ।
सङ्क्षिप्त नाम | युइएफए |
---|---|
गठन | 15 जुन 1954 |
प्रधान कार्यालय | स्विजरल्याणन्ड |
निर्देशाङ्कहरू | ४६°२२′१६″N ६°१३′५२″E / ४६.३७१००९°N ६.२३१०३°E |
सेवा क्षेत्र | युरोप |
सदस्यता | ५५ पूर्ण सदस्य राष्ट्रहरू |
आधिकारिक भाषा | फ्रेञ्च, अङ्ग्रेजी, स्पेनी, जर्मन |
नेता | अलेक्सेन्डर सेफरिन[१] |
उपाध्यक्ष | एन्जल मारिया भिल्लार मारिओस लेफ्कारीटिस् आदि (२०१६) Surkis]] Michael van Praag |
महासचिव | ठेओदोरे ठेओदोरिदिस (Ad interim) |
माननीय अध्यक्ष | लेन्नर्त जोहन्स्सो[२] |
मुख्य अङ्ग | युइएफए काङ्ग्रेस |
मूल सङ्गठनहरू | फिफा |
वेबसाइट | www |
इतिहास
सम्पादन गर्नुहोस्यस युइएफएको स्थापना सन् १९५४ जून १५ स्विट्जरल्यान्डको राजधानी बसेलबाट भयो।सुरूवाती अवस्थामा जम्मा जम्मी २५ सदस्य राष्ट्रहरू रहेको यस संस्थाको सन् १९९० मा आइपुग्दा दुई गुणा हुन पुगेको थियो ।
सदस्य राष्ट्र
सम्पादन गर्नुहोस्- युरोपेली फुटबल महासङ्घका सदस्य राष्ट्रहरूको सुची
- अल्बानिया
- अण्डोरा
- आर्मेनिया
- अस्ट्रिया
- अजरबैजान
- बेलारुस
- बोस्निया र हर्जगोभिना
- बुल्गेरिया
- क्रोएसिया
- साइप्रस
- चेक गणतन्त्र
- डेनमार्क
- इङ्ल्यान्ड
- एस्टोनिया
- फरोइ टापु
- फिनल्यान्ड
- फ्रान्स
- जर्जिया
- जर्मनी
- गिब्राल्टार
- ग्रीस
- हङ्गेरी
- आइसल्यान्ड
- आयरल्यान्ड
- इजरायल
- इटाली
- कजाख्स्तान
- ढाँचा:Country data KVX कोसोभो
- लात्भिया
- लिश्टेनस्टाईन
- लिथुआनिया
- लक्जेम्बर्ग
- म्यासेडोनिया
- माल्टा
- मोल्दोभा
- मोन्टेनेग्रो
- नेदरल्यान्ड
- उत्तर आयरल्यान्ड
- नर्वे
- पोल्यान्ड
- पोर्तगाल
- रोमानिया
- रुस
- सान मारिनो
- स्कटल्यान्ड
- स्लोभाकिया
- स्पेन
- स्विडेन
- स्विट्जरल्यान्ड
- टर्की
- युक्रेन
- वेल्स
बरियता क्रम
सम्पादन गर्नुहोस्फिफाका प्रतियोगिताहरूमा 'युइएफए
सम्पादन गर्नुहोस्फिफा विश्व कप
सम्पादन गर्नुहोस्- फिफा विश्व कप जित्न सफल युरोपेली राष्ट्रहरू
- ४ पटक
- १ पटक
फिफा महिला विश्व कप
सम्पादन गर्नुहोस्- फिफा महिला विश्व कप जित्न सफल युरोपेली राष्ट्रहरू
- २ पटक
- १ पटक
फिफा कन्फेडेरेसन कप
सम्पादन गर्नुहोस्- २ पटक
- १ पटक
स्रोत
सम्पादन गर्नुहोस्- ↑ http://www.uefa.org/about-uefa/organisation/congress/news/newsid=2403250.html#ceferin+elected+uefa+president
- ↑ "UEFA Executive Committee", UEFA Executive Committee, अन्तिम पहुँच २०१५-०६-३०।