मेवाड
राजस्थानको ऐतिहासिक क्षेत्र मेवाड | |
स्थान | दक्षिण राजस्थान |
भाषा | मेवाडी |
वंश | मोरी वंश (up to AD 734) गुहिल वंश (गहलौत) (734–1303), सिसोदियाs (1326–1952) |
ऐतिहासिक राजधानी | नागदा, चित्तौडगढ, तथा उदयपुर |
मेवाड राजस्थानको दक्षिण-मध्यमा स्थित एक राज्य थियो । यस क्षेत्रमा आधुनिक भारतको उदयपुर, भीलवाडा, राजसमन्द, तथा चित्तौडगढ जिल्लाहरू छन्। सयौं वर्ष सम्म यहाँ राजपूतहरूको शासन थियो र यहाँ गहलौत तथा सिसोदिया राजाहरूले १२०० वर्ष सम्म राज गरे । पछि यहाँ अंग्रेजद्वारा शासित राज बन्यो।
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/a/aa/Map_rajasthan_mewar.png/300px-Map_rajasthan_mewar.png)