कोटा नेपालको पश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गत गण्डकी अञ्चलमा पर्ने तनहुँ जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो ।[२]

कोटा
Kota
TanahunMap.jpg
राष्ट्र नेपाल
विकास क्षेत्रपश्चिमाञ्चल
अञ्चलगण्डकी
जिल्लातनहुँ
जनसङ्ख्या
 (बि.स.२०६८)
 • जम्मा३,६०३[१]
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
 • ग्रीष्म (डिएसटी)पोखरा
क्षेत्रीय सङ्केत(हरू)+९७७-६५

जनसङ्ख्यासम्पादन

बि.स.२०६८ को जनगणना अनुसार कोटा गाविस को जनसङ्ख्या ३,६०३ रहेको छ । यो गाविसमा ६५९ वटा घर छन ।[१]

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२ 
  2. "गाउँ विकास समिति", स्थानिय विकास मन्त्रालय, नेपाल सरकार। 

बाह्य कडीहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन