थार मरुभूमि (राजस्थानी: थार मरुधर, हिन्दी: थार मरुस्थल, सिन्धी: ٿر ريگستان, उर्दू: صحراےَ تھر‎) भारतपाकिस्तानको सिमानामा रहेको मरुभूमि हो । यसको क्षेत्रफल लगभग ३२०,००० वर्ग किलोमिटर छ । यो संसारको १८ औँ ठूलो मरुभूमि हो ।

थार
भारतको राजस्थानमा थार मरुभूमि
नासाले स्याटलाईटबाट लिएको थार मरुभूमिको तश्विर ।
स्थान
Country भारत
भारत:
राजस्थान
हरियाणा
पञ्जाब
गुजरात

पाकिस्तान:
सिन्ध
पञ्जाब

थार मरुभूमिको ७५% भाग भारतमा पर्दछ भने बाँकी २५% पाकिस्तानमा पर्दछ । भारतमा, यो १५०,००० किलोमिटर (५८,००० वर्ग माइल) को दूरीमा फैलिएको छ भने बाँकी ५० ,००० किलोमिटर (१९,००० वर्ग माइल) पाकिस्तानमा फैलिएको छ । थार मरुभूमिले भारतको कुल भौगोलिक क्षेत्रको लगभग ५% (~ ४.५६%) ओगटेको छ । मरुभूमि ६०% भन्दा बढी राजस्थान राज्यमा पर्दछ , र बाँकी गुजरात, पञ्जाबहरियाणा मा फैलिएको छ ।

थरको सौन्दर्य

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्