उदयपुर (स्पष्टता)
उदयपुर भन्नाले निम्न कुराहरू थाहा पाइन्छ।
- उदयपुर जिल्ला- नेपालको सगरमाथा अञ्चलमा रहेको एउटा जिल्ला।
- उदयपुर (राजस्थान)- भारत गणराज्यको राजस्थान प्रान्तको एउटा शहर।
- उदयपुर, कपिलवस्तु- कपिलवस्तु जिल्लाको एक गाविस।
- उदयपुर, बाँके- बाँके जिल्लाको एक गाविस ।
यस अस्पष्ट पृष्ठले लेखहरू उदयपुरसँग सम्बन्धित शीर्षक लेखहरू सूचीबद्ध गर्दछ। यदि एक आन्तरिक सूत्रले गर्दा तपाईँ यहाँ पुग्नु भएको हो भने, तपाईँ सूत्रमा क्लिक गरेर लेखमा परिवर्तन गर्न सक्नुहुन्छ। |