फेम् पुरुषता धेरैजसो नारीसँग दाजिने व्यवहारलाई कुनै पुरुषले अपनाउने प्रवित्ति हो। फेम् पुरुषहरुले पुलिङ्‍गी व्यवहार, बानीचाली, चलन र सामाजिक भुमिका अपनाउनुको साटो स्त्रीलिङ्‍गी व्यवहार, बानीचाली, चलन र सामाजिक भुमिका अपनाउँछन्।

फुलले सजिएको पुरुषको एक फोटो। यो फोटो ब्राजिल मुलका फोटोग्राफर हेनरी मिल्ह्याकले लिएका हुन्।[१] फुललाई लामो समयदेखि  फेम् पुरुष र समयौनिक पुरुषसँग दाजिने गरिएको छ।[२]

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. Dowbachuk, Tasha, "Men vs. Flowers", The Tower, Kean University, अन्तिम पहुँच ५ मार्च २०२१ 
  2. Prager, Sarah, "Four Flowering Plants That Have Been Decidedly Queered", JSTOR Daily, अन्तिम पहुँच ५ मार्च २०२१ 

थप सम्पादन गर्नुहोस्

यौन अभिमुखिकरण, लैङ्गिक पहिचान र यौन विशेषता
यौन विशेषता
यौनाङ्ग  • पुलिङ्गी  • स्त्रीलिङ्गी  • अन्तरलिङ्गी
लैङ्गिकता | लैङ्गिक पहिचान
पुरुष  • महिला  • त्याचलैङ्गिक व्यक्ति  • पारलैङ्गिक व्यक्ति  • पारलैङ्गिक महिला  • पारलैङ्गिक पुरुष  • मिश्रितलैङ्गिक व्यक्ति  • अलैङ्गिक व्यक्ति  • दुईलैङ्गिक व्यक्ति  • द्रवलैङ्गिक व्यक्ति  • लैङ्गिक गैर-अनुरूपी व्यक्ति  • लैङ्गिक क्वयेर  • अर्धलैङ्गिक व्यक्ति  • गैर-द्वयसांख्यिक लैङ्गिक पहिचान  • विषुलिङ्गी  • तेस्रोलिङ्गी  • सांस्कृतिक लैङ्गिक पहिचानका शब्दहरू
लैङ्गिक अभिव्यक्ति
विषुपहिरणी  • फेम् पुरुष  • माएस्क महिला
यौनिकता | यौन अभिमुखिकरण
 • विषमयौनिक  • समयौनिक  • द्वियौनिक  • अयौनिक  • द्रवयौनिक  • सर्वयौनिक  • खैर्याउनिक
उत्सव, दिवस र प्रतीकहरू
गौरव यात्रा  • गौरव महिना  • गौरव झण्डा  •
अधिकार
योग्याकार्ता सिद्धान्त  • देश वा राज्य अनुसार क्वयेर अधिकार
विविध
लैङ्गिक विविधता समावेशी नेपाली भाषा