विकिपिडियामा स्वागत छ! सम्पादन गर्नुहोस्

नमस्ते, {{subst:BASEPAGENAME}}ज्यू
हालसम्म नेपाली विकिपिडियामा {{subst:NUMBEROFARTICLES}} लेखहरू छन्। यसलाई बढाउन तपाईंको योगदानको आवश्यकता रहेको छ। आउनुहोस् तपाईं हामी सबै मिलेर नेपाली विकिपिडियालाई विश्वका अन्य प्रमुख भाषाका विकिपिडिया जत्ति कै धनी बनाऔँ। विकिपिडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। मलाई आशा छ कि तपाईंले यहाँ मन पराउनुहुन्छ र योगदान गर्ने निर्णय गर्नुहुन्छ।

  सुरुवात

  सुझावहरू
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ।
  • यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{मद्दत}} राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्।
  • नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।

स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं! --आर॰पी॰जोशी॰ ०५:३९, २२ मे २०१० (UTC)

नमस्ते! Pabinepali ज्यू मुखय ********* विक्किपीदीयामा स्वागगमत छ। म ********** *************** फेरी पन सागवात छ।--User:************** ०३:११, १५ जुलाई २०१० (UTC)

नयाँ लेख सुरु गर्नेबारेमा सम्पादन गर्नुहोस्

Prabinepaliज्यू सर्व प्रथम त एक दिन भित्रै विकिपीडियाम यत्रो योगदान दिनु भएकोमा म तपाईँलाई धन्यवाद दिदैछु। तर तपाईँले एक कुरामा ध्यान दिनु पर्ने हुन्छ। कुनै पनि नयाँ पृष्ठ शृजना गर्नु भन्दा पहिले त्यो नामको लेख यो विकिपीडियाम रहेको छ कि छैन भनेर खोज गर्नु आवश्यक छ। तपाइले निर्माण गरेको पृष्ठ "कशी टप्पु" सम्बन्धीको दुईवटा लेखहरू पहिले देखि नै यो विकिमा रहेको छ। त्यसलाई हेरेर तपाईँ आफ्नो योगदान दिन सक्नु हुन्थ्यो। नयाँ पृष्ठ निर्माण गर्ने आवश्यकता नै थिएन। अर्को कुरा लेखमा अरुले पनि सुधार र योगदान दिन पाउने गरी बिषय सुचिहरू छुट्टयाउनु पर्ने हुन्छ। विषय सुचि छुट्टयाउन लेखहरूको बिचमा नयाँ विषय राखेर शब्दको दुवै तिर==शब्द== दिनु पर्ने हुन्छ।

प्रबिनजी योगदानको लागी धन्यवाद। तपाईले लेख्नु भएको लेखहरूमा तपाईँले पूर्ण विराम ठाउँमा कुनै अर्को चिन्हको प्रयोग गरेको देखियो त्यो चिन्हहरूलाई आधा त मैले मेटेँ तर आधा त्यस्तै छन्। मेटिहाल्नु होला साथै यहाँ थिचेर आफ्नो परिच पृष्ठ बनाउनुहोस्। परिचय पृष्ठको खासै आवश्यकता त हुदैन फेरी पनि आफ्नो परिचय दिनको लागी सबै सक्रिय प्रयोगकर्ताहरूले बनाएका हुन्छन्।
  • धन्यवाद!

--आर॰पी॰जोशी॰कुरा गर्नुहोस् ०७:०३, २३ मे २०१० (UTC)

Prabinepaliजी तपाइलाई बुलबुले ताल, देउती बज्यै, रानीमोत्ता का साथै सर्खेत जिल्लाको बारेमा राम्रो जानकारी छ भने यहाँ थिचेर लेखलाई बढाउने मदत गर्नु होला। --आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०१:२२, ४ जुन २०१० (UTC)

धेरै राम्रो लेख सम्पादन गर्नुहोस्

प्रबिन जी तपाईँले लेखेको मगरभाषा नामको लेख धेरै राम्रो लाग्यो मलाई आशा छ तपाईँ विकिपीडियालाई निकै सहयोग गर्नु हुनेछ। आफुले लेखेको लेखमा श्रेणी करण पनि गर्दै जानु होला लेखलाई श्रेणी करण गर्नाको लागी पृष्ठको अंतमा [[category:श्रेणी नाम]] लेख्नु होला। साथै सानो लेखको अन्त्यमा {{stub}} लगाउनु होला। विकिपीडिको लेखहरूमा श्रोतहरू खुलाउनु पर्ने आवश्यक हुन्छ।स्रोत खुलाउनको लागी लेखमा यस्तो <ref>श्रोत नाम</ref> लेख्ने अनी लेखको अन्तमा {{reflist|}} लेख्नु होला न बुझेको कुरा मेरो वार्तालाव पृष्ठमा लेख्नु होला मेरो वार्तालाव पृष्ठमा जानको लागी तल दिएको मेरो हस्ताक्षरको "कुरा गर्नुहोस्"मा थिच्नु होला।आफ्नो परिचय पृष्ठ बनाउने काम पनि गर्नुहोस् धन्यवाद!

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  २१:०३, ४ जुन २०१० (UTC)

नमस्कार! Prabinepali ज्यू महिले तपाईँलाई आफ्नो परिचय पृष्ठ बनाउने आग्रह गरेको थिएँ तपाईँले संदेस पढ्नु भएन र हो या मेरो कुरा प्रती कुनै चाँसो न राखेर हो यो काम गर्नु भएन किन भने नयाँ प्रयोकर्ता भएर पनि तपाईँ एक सक्रिय प्रयोगकर्ता हो र भविष्यमा विकिपीडियाले तपाईँको पुरा पुरा फाईदा लिने छ भन्ने मलाई विश्वास छ। यसैले सक्रिय प्रयोगकर्ताले आफ्नो परिचय पृष्ठ बनाउन जरुरी छ। जस्तै मेरो परिचय पृष्ठ हेर्नुहोस्। त्यस्तै अन्य सक्रिय प्रयोगकर्ता साथीहरूले पनि आफ्नो आफ्नो परिचय पृष्ठ बनाएको देख्नै भएको होला। कृपया यहाँ थिचेर आफ्नु परिचय पृष्ठ बनाउनुहोस्। धन्यवाद!

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  २०:१०, ९ जुन २०१० (UTC)

ध्यान दिनुहोस् सम्पादन गर्नुहोस्

तपाईँको योगदानको लागी धन्यवाद तपाईँले निम्न कुराहरूमा ध्यान दिनुहोला।
  1. लेखहरू लेखिसके पछी त्यसलाई श्रेणी करण गर्न आवश्यक भएकाले श्रेणी करण गर्नु होला।
  2. भाषामा केही शुद्धिकरण गर्नु होला।
  3. नयाँ लेखहरू सुरु गर्नु पहिले यो लेख छ छैन एक पटक विकिखोज जरुर अपनाउनु होला।
  • धन्यवाद!

श्रेणिकरणको लागी सम्पादन गर्नुहोस्

Prabinepaliज्यू विकिपीडियामा धेरै नयाँ लेखहरू र राम्रा लेखहरू बनाउनु भएकोमा धेरै धेरै धन्यवाद श्रेणिकरण गर्न नजाने जस्तो छ। यसैले म यहाँ श्रेणिकरण गर्ने तरिका लेखि दिन्छु तर एक कुरा ध्यान राख्नु श्रेणी राख्दा त्यो श्रेणीको निर्माण पहिले देखि यो विकिपीडियामा भएको हुनु पर्ने हुन्छ यदी श्रेणी निर्माण भएको छैन भने तपाईँ नयाँ श्रेणी निर्माण गर्न पनि सक्नु हुनेछ। लेखमा श्रेणि राख्नको लागी लेखको अंतमा [[category:श्रेणी नाम]] लेख्नुहोला।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १७:५६, १५ जुन २०१० (UTC)

धेरै दिनको एकहोरो लेखाइ पछी मेरो वार्ता पृष्ठमा लेख्नु भएकोमा धन्यवाद वार्तालाव पृष्ठमा लेख्दा खेरी चारवटा वक्र ~~~~ छोडेर सहि गर्नु भयो भने यसले तपाईँको नाम र मिति स्वत लेखिन्छ। म पनि तपाई जस्तै नयाँ प्रयोगकर्ता हुँ मलाई पनि त्यति राम्रो सम्पादन गर्न आउदैन तर आफुलाई नयाँ अवस्थामा भएको अप्ठ्यारोहरूलाई अनुभव गर्दै नयाँ साथीहरूलाई अप्ठ्यारो न परोस् भन्ने विचारले आफुले जानेका कुराहरू नयाँ साथीहरूलाई सिकाउँदै आफु पनि सिक्दै गर्छु। तपाईँको त खाता खोल्ने वित्तिकै मैले स्वागतका साथै विकि निर्देशनको जानकारी गराएको थिएँ तर मैले खाता बनाएको तिन महिना सम्म पनि कसैले मेरो वार्ता पृष्ठ बनाएको थिएन एका तिर मैले न जानेर जथाभावी सम्पादन गरेकाले मेरो खातामा प्रतिबन्ध लगाइएको थियो। जसले गर्दा म आफ्नो वार्ता पृष्ठ तथा परिचय पृष्ठमा पनि लेख्न पाउदैन थेँ। नयाँ पृष्ठको निर्माण र परिवर्तन गर्न लग आउट भएर काम गर्नु पर्थ्यो यस कारण म नयाँ प्रयोगकर्ता साथीहरूलाई आफुले पाएको दु:ख नपाउन् भनेर आफुले जानेका कुराहरू सिकाउने कोसिस गर्छु। शुभ रात्री!

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १९:५९, १५ जुन २०१० (UTC)

तपाईले लेखहरू श्रेणीमा राख्न आएन कृपया एक पटक आफ्नो वार्ता पृष्ठको यो सन्देश राम्ररी पढ्नुहोला र पालन गर्नु होला। नं.1- सर्व प्रथम त तपाईँ लेखहरूको विचमा परिवर्तन गर्ने रेखाहरू दिएर दिएर शिर्षक राख्नुहोस् यसो गरेमा तपाईँले नजानेको मैले अथवा अन्य प्रयोगकर्ताहरूले सच्याउन पाउँछ। नंवर 2- तपाईँले लेखमा पुरा सामाग्रीहरू भरेर पनि लेखको अन्तमा {{stub}} राखेको देखियो यसो गर्दा कुनै अनजान प्रयोगकर्ताहरूले गर्दा भेन्डाजलिमको खतरा बढी हुन सक्छ उक्त टेम्पलेट त सानो या सुरुवाती लेखमा प्रयोग गर्नुहोस्। नंवर.3- लेखमा श्रेणि राख्नको लागी यसरी लेख्नु जस्तै:- रक्तचंदन वनस्पति श्रेणीमा पर्ने लेख हो यसको लागी लेखको अन्तम [[category:वनस्पति]] लेखेमा योलेख सिधै वनस्पतिहरूसंग श्रेणीकृत हुन्छ। त्यस्तै हर्क गुरुङ जीवनी श्रेणीको लेख हो यसको लागी लेखको अन्तमा [[category:जीवनी]] राख्नुहोस्। --आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०२:२२, १६ जुन २०१० (UTC)
चित्र:Lolz.jpg
बधाई

धन्यवाद प्रबिन जी नेपाली विकिपीडियामा लेखहरूको संख्यालाई ढाइ हजार बाट तिन महिना भित्रै पाँचहजार पुगाउन सयोग गर्ने तपाई लगायत सबै विकिपीडियन साथीहरूलाई धन्यवादका साथै नेपालि विकिपीडियालाई बधाइ छ।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  १७:१०, २१ जुन २०१० (UTC)

पृष्ठहरू सम्पादन सम्पादन गर्नुहोस्

प्रविन जी तपाईले कुनै कुनै पृष्ठमा खाली चित्रमात्र लोकेट गरेर सम्पादन गर्नु भएको छ ति पेजहरूमा केही सामाग्रीहरू थप्नुहोला। पृष्ठहरू सम्पादन गर्ने र विभिन्न ढाँचाहरू दिने सामान्य जानकारीका लागी {{welcome}} पढ्नुहोला।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०३:०३, २२ जुन २०१० (UTC)

अन्तिम अनुरोध सम्पादन गर्नुहोस्

म यहाँ तपाईलाई अन्तिम अनुरोध गर्दै छु विकिको नियम अनुसार प्रयोगकर्ताको पूष्ठ बनाइएको हुनु पछ्। यदी तपाईको प्रयोगकर्ता पृष्ठ अन्य भाषाको विकिपीडियामा रहेको छ भने यो विकिपीडियाबाट त्यहाँ रिडाईरेक्ट गर्नु होस् मैले तपाईलाई धेरै चोटी सम्झाएँ तपाईले मान्नु भएको छैन अहिले त तपाईको योगदानहरू प्रती Admen हरूको खासै ध्यान गएको छैन। यदी तपाईँको योगदान प्रति वहाँहरूको ध्यान गएमा वहाँहरूबाट पनि यही सुझाव मिल्ने छ जो म बारम्बार तपाईँलाई अनुरोध गर्दै आएको छु। यदी तपाईले वहाँहरूको कुरालाई पनि यसरी नै टाल्नु भएमा तपाईँको खाता सम्बन्धी कुनै समस्या आउन सक्छ। यो मेरो अनुभव छ। विकिको नियमानुसार प्रयोगकर्ताहरूलाई कुनै पनि काम सिक्नको लागी यात आफ्नो प्रयोगकर्ता पृष्ठमा लेख्न पर्ने हुन्छ या त प्रयोग स्थलको प्रयोग गर्नु पर्छ। त्यसैले म यहाँ अन्तिम पटक लेख्दै छु कि तपाई आफ्नो प्रयोगकर्ता पृष्ठ बनाउनुहोस् यदी तपाई मेरो यो अन्तिम अनुरोधलाई पनि नमानेर टाल मटोल गर्नु हुन्छ भने कूपया भविष्यमा तपाईलाई विकिपीडियामा पर्ने समस्याहरूको जिम्मेवार अरु कोही नभएर तपाईँ स्वयम हुनु हुने छ।

--आर॰पी॰जोशी  कुरा गर्नुहोस्  ०३:३६, २२ जुन २०१० (UTC)

प्रविणजी यो लेख असाध्यै रमाइलो लाग्यो। यस प्रकारका लेखले विकिपिडीयालाई चटपटी बनाएका छन्। भविष्यमा यस्तै रमाइला लेखहरू पढ्न पाइयोस् भन्ने कामनाका साथ तपाइँलाई धन्यवाद। -एउटा पाठकगणेश पौडेल १५:३४, २३ जुन २०१० (UTC)

Hi Mr. Prabin Nepali I have changed your user page if you have any problem see my talk page. Thanks --Nepaboy  talk  १६:५५, २५ जुन २०१० (UTC)

  • विकिपीडियामा धेरै योगदान दिएर धेरै राम्रा लेखहरू बनाएर विकिपीडियालाई मद्दत गर्नु भएकोमा मेरो तर्फबाट यहाँलाई म सम्मान तथा धन्यवाद दिन चाहन्छु। यिनलाई पनि हेरेर काम गर्न आग्रह गर्दै {| width="100%" cellspacing="0" cellpadding="5"

! align="center" bgcolor="#ECE5CA"|विकिपीडिया सम्बन्धि |- bgcolor="#FAF9EC" valign="top" | style="border-top:1px solid #996600; padding-right:10px;" align="left" | स्वागतम्‌ नवागन्तुकविकिपीडियाको मुख्य वेबसाइटनीति लेखाधिकारप्रयोगस्थलसन्दर्भविकिपीडियाको बारेसाधारण प्रश्नसम्पर्कसहायतावार्ता Mailing listsModerator BBS |}[[27.248.67.200 ०६:२३, २१ जुलाई २०१० (UTC)|एक नेपाली]]

यहाँ छलफलमा सहभागी भएर विकिपीडियाको बारेमा छलफल गर्नु हुन आग्रह गर्दछु।
-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् ०३:१६, २८ जुलाई २०१० (UTC)
कृपया विकिपीडियाको बारेमा छलफल गर्नु पर्ने भएका कारण माथी दिएको ठाउँमा गएर आफ्नो बिचार व्यक्त गर्नुहोला।-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् १६:०४, २८ जुलाई २०१० (UTC)

Greetings Prabinepali!

Nice to meet you.

User:Nepaboy wishes to become an administrator on Bhojpuri wikipedia. Your support for his request here would be gratefully appreciated. He has already made numerous contributions there. Thankyou very much.

Regards --Jose77 २३:५०, ११ अगस्त २०१० (UTC)

यो पढ़्नुहोस् सम्पादन गर्नुहोस्

कृपया यो पढ़ेर आफ्नो विचार राख्नुहोला--

Bhawani

वार्तालाप पृष्ठबारे सम्पादन गर्नुहोस्

यहाँलाई मेरो निवेदन यो छ कि मैले हालैमा वार्तालाप पृष्ठहरूमा अरु विकिमा झैं सामग्री पृष्ठको सुधारको निम्ति प्रयोगकर्ताहरूलाई स्वागत सुझाउको एउटा ढाँचा बनाएको छु र यसको प्रयोग धेरै वटा पृष्ठहरूमा गरेको पनि छु। यस टेम्प्लेटलाई मेनुअल गर्दा समय खर्च हुने र यो समयमा अन्य उपयोगी कार्य गर्न सकिने भएकोले कुनै बोट (Bot)को प्रयोग गरि यो कार्य गर्न सकिन्छ। यसको निम्ति राजेशजीले मलाई सुझाउ पनि दिनु भएको छ, हालमा हाम्रा सदस्य माझका कुनै पनि बोट सक्रिय पाइन र नेपाली विकिमा सक्रिय कुनै बोट जस्तै (wikitanvirBot)को प्रयोग गराई यो कार्य गर्न सकिएला? यस बारे झलफल यहाँ गर्न अनुरोध गर्दछु।

Bhawani

GaneshBot लाई समर्थनको लागि अनुरोध सम्पादन गर्नुहोस्

प्रविनजी,

मैंले नेपाली विकिपीडियाका केही जटील र झन्झटिला प्रशासनिक कामहरू गर्नका लागि GaneshBotको सृजना गरेको छु। तत्कालका लागि भाषिक सुद्धासुद्धि र व्याकरणको क्षेत्रमा काम गर्न यसको प्रयोग गर्ने सोच बनाएको छु। पछि लेखको संख्यात्मक तथा गुणात्मक बृद्धिमा पनि यसको प्रयोग गरिनेछ। अहिलेलाई यस बोटको लागि समर्थन गरिदिनुहुन सबै साथीहरूलाई अनुरोध गर्दछु। बोट निर्माण गरेपछि लोकल कम्युनिटीको समर्थनको आधारमा मात्र यसको Approval हुने भएकोले कृपया यहाँ गएर समर्थन गर्नुहुन अनुरोध गर्दछु। --GaneshBot ०७:००, २७ अप्रिल २०११ (UTC)

Please Support me --GaneshBot ०७:००, २७ अप्रिल २०११ (UTC)

Prabinepali जी,support me here भवानी गौतम १५:३३, १४ मे २०११ (UTC)


ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारे सम्पादन गर्नुहोस्

प्रवीणजी नमस्ते,

नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। यहाँ गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०५:५८, १९ मे २०११ (UTC)

दुईवटा एकैखालका पेज सम्बन्धमा सम्पादन गर्नुहोस्

प्रवीणजी नमस्ते, विकिपीडियामा राम्रो योगदान गर्नु भएको छ खुसी लाग्यो तर पेज बनाउने भन्दैमा यस्ता दुईवटा (तरवारबाजी‎ फेन्सिङ‎) एकैखालका पेज बनाएर हुन्छर? यस्ता गल्तीले नेपाली विकिपीडियाको छवीमा असर पार्ने हुनाले यस्ता गल्ती नदोहोर्याउनु होला । - Nirmal Dulal ००:२७, ८ जुन २०११ (UTC)

    • प्रवीणजी, नआएको कुरा सोध्ने गरेमा जस्ले पनि उत्तर दिन्छ, पेज सार्नको लागि Menubarमा नै सार्ने (अवलोकनमा राख्ने पछाडी) भनेर लेखेको हुन्छ, त्यहाँ गएर उपयुक्त कारण दिई पेज सार्न साकिन्छ, साथै तपाईको पेज तरवारबाजी‎ नै उपयुक्त हो जस्तो लाग्छ ।

If you have time please comment here for the progress of wiki -भवानी गौतम १४:२४, ९ जुन २०११ (UTC)

प्रारम्भिक लेखहरू सम्पादन गर्नुहोस्

नमस्कार, प्रारम्भिक रूपमा विकिपीडियामा यी लेखहरू हुनु अति आवश्यक रहेछ। हाम्रो विकि त प्रारम्भिक स्तरको पनि भएको रहेनछ। धेरै भाषाहरूले यो पार गरि सकेकाछ्न्। अंग्रेजीको यो पनि हेर्नुहोस्। हामीले यस तर्फ ध्यान दिने बेला भो, आफ्नो बहुमूल्य समयलाई कटौति गरि ती लेखहरूमाथि कार्य गर्न हजुरलाई अनुरोध गर्दछु। -भवानी गौतम ०१:३३, १६ जुन २०११ (UTC)

Invite to WikiConference India 2011 सम्पादन गर्नुहोस्

 

Hi Prabinepali,

The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011.
You can see our Official website, the Facebook event and our Scholarship form.

But the activities start now with the 100 day long WikiOutreach.

Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)

As you are part of Wikimedia India community we invite you to be there for conference and share your experience. Thank you for your contributions.

We look forward to see you at Mumbai on 18-20 November 2011

Prabinepaliजी नमस्कार,
मैले यहाँ सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! सरोज (वार्ता) ०८:२०, १२ सेप्टेम्बर २०११ (युटिसी(UTC))

--Rajesh (वार्ता) १०:०१, १ जनवरी २०१२ (युटिसी(UTC))

नयाँ वर्ष २०६९को शुभकामना सम्पादन गर्नुहोस्

-भवानी गौतम (वार्ता) १०:३८, १० अप्रिल २०१२ (युटिसी(UTC))

--Ganesh Paudel (वार्ता) ११:४४, १० अप्रिल २०१२ (युटिसी(UTC))

-भवानी गौतम (वार्ता) ०१:०६, ३ जुन २०१२ (युटिसी(UTC))

Happy 10th Aniversary . नेपाली विकिपीडियाको गौरवमय दश वर्षको शुभकामना । Rajesh (वार्ता) ०९:००, ३ जुन २०१२ (युटिसी(UTC))


श्रीमान् Prabinepali ज्यू, नेपाली विकिपीडिया।

विकिमीडिया नेपाल अहिले विकिमीडिया फाउन्डेसनबाट सम्बन्धन प्राप्त गर्ने प्रकृयामा रहेको व्यहोरा यहाँलाई अवगत नै छ। उपरोक्त कार्यका लागि संस्थाको विधान (Bylaws) छलफलका लागि राखिएको छ। कृपया विकिमीडिया नेपालको विधान मस्यौदामा आफ्नो (बुँदागत)सुझाव सहित समर्थन अथवा विरोध व्यक्त गरिदिनुहुन अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०८:४१, ५ मार्च २०१३ (युटिसी(UTC)) |}

बार्नस्टार अलङ्कार सम्पादन गर्नुहोस्

  अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रूपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरूप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ।

}

-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १२:२१, २० अप्रिल २०१३ (युटिसी(UTC))

विकिपीडिया:दिशानिर्देशहरु सम्बन्धमा सम्पादन गर्नुहोस्

Prabinepali जी विकिपीडिया:दिशानिर्देशहरुको सम्बन्धमा छलफल भैरहेकोछ आफ्नो विचार राख्नुहोला । - DULAL (कुरा गर्ने) १४:०३, १२ जुन २०१३ (युटिसी(UTC))


Prabinepali जी, विकिथन-२ मा भागलिन यहाँ नाम दर्ता गराउनुहोला । - DULAL (कुरा गर्ने) ०३:२८, १७ अक्टोबर २०१३ (युटिसी(UTC))

 

A tag has been placed on अन्धेर नगरी चौपट राजा टके सेर भाजी टके सेर खाजा, requesting that it be speedily deleted from Wikipedia. This has been done for the following reason:

अनावश्यक शिर्षक

Under the criteria for speedy deletion, articles that do not meet basic Wikipedia criteria may be deleted at any time.

If you think this page should not be deleted for this reason, you may contest the nomination by visiting the page and clicking the button labelled "Click here to contest this speedy deletion". This will give you the opportunity to explain why you believe the page should not be deleted. However, be aware that once a page is tagged for speedy deletion, it may be removed without delay. Please do not remove the speedy deletion tag from the page yourself, but do not hesitate to add information in line with Wikipedia's policies and guidelines. If the page is deleted, and you wish to retrieve the deleted material for future reference or improvement, you can place a request here. Nirmal Dulal (कुरा गर्ने) ०१:४४, २८ अक्टोबर २०१३ (युटिसी(UTC))

क्रिसमसको शुभकामना! सम्पादन गर्नुहोस्

हटाइने लेखहरूको बारेमा सम्पादन गर्नुहोस्

Nirmal Dulal जी, सुधार नभए एक महिनापछि हटाइने लेखहरूको बारेमा चौतारीमा छलफल भैरहेको छ । चौतारीमा आफ्नो धारणा राख्नुहोला । - DULAL (कुरा गर्ने) ०७:५५, २० जनवरी २०१४ (युटिसी(UTC))


निर्णयका लागि मतदान सम्पादन गर्नुहोस्

सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । - DULAL (कुरा गर्ने) ०२:५६, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))

मलाई समर्थन गरिदिनु होला सम्पादन गर्नुहोस्

आर्दणीय प्रवीण जी नमस्कार ! कृपया यहाँ आफ्नो अमूल्य राय प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) १७:४९, ३ फेब्रुअरी २०१४ (युटिसी(UTC))

मलाई समर्थन गर्नुहोला सम्पादन गर्नुहोस्

विकिपीडियन मित्र, म (प्रयोगकर्ता Laxmi Rose) विगत केही समयदेखि यस विकिपीडियामा एक सक्रिय प्रयोगकर्ताको रुपमा विभिन्न लेख लेख्ने तथा सम्पादन गर्दै आएको छु । म नेपाली विकिपिडियाको पहिलो महिला प्रशासक बन्न चाहन्छु । मलाई यहाँ समर्थन गर्नुहोला । -Laxmi Rose (कुरा गर्ने) ०१:३२, ७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थनको लागि सम्पादन गर्नुहोस्

आदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०६:४९, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

Hello metra tapaile eyebrow sambandhiko lekh maile here tesma ganbardak chaina milayara leknuhola.116.68.213.61 (कुरा गर्ने) १६:३६, ३० मे २०१४ (युटिसी(UTC))

Prabinepali जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरीनेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:१३, १४ जुन २०१४ (युटिसी(UTC))

Prabinepali जी तपाइले बोधिचित्तको पृष्ठ बनाएर राम्रो कार्य गर्नु भयो तर त्यसमा Interwiki link गरिएको Ziziphus भनेको बोधिचित्तको Binomial name नभएर Genus चाहीँ हो। यो Genus बयरको पनि हो यसकारण यस्ता पृष्ठ बनाएर Interwiki link गर्दा विश्तृत अध्ययन गरेर मात्र गर्न अनुरोध गर्दछु। ताकी हामीले गरेको सम्पादनले पढ्ने व्यक्तिमा गलत सन्देश नजाओस। -निर्मल दुलाल (कुरा गर्नुहोस) १६:४९, १७ जुलाई २०१४ (युटिसी(UTC))

गल्ती सच्याइदिने बारे । सम्पादन गर्नुहोस्

श्री Prabinepali जी, नमस्कार । उपर्युक्त विषयमा नेपाली साहित्यिक अान्दाेलनकाे १(प)मा नयाँ वर्णविन्यास अारम्भ कर्ता भनेर लेखिएका चूडामणि रेग्मी झापाका चूडामणि रेग्मी हुन् । काठमाडाैंका चूडामणि बन्धु हाेइनन् । लिङ्कमा सच्याइदिनु हाेला । काेमलप्रसाद पाेखरेल ११:२०, २६ अक्टोबर २०१४ (युटिसी(UTC))

लेखहरूको बारे सम्पादन गर्नुहोस्

कृपया विकिपीडियामा लेखहरू अन्य ठाम् बाट जस्ताको जस्तै कपि पेस्ट नगर्नु न है ।  :)

Learnerktm (कुरा गर्ने) ०८:३०, ४ नोभेम्बर २०१६ (युटिसी(UTC))

 

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।

तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

नमस्कार, विकिपीडियामा तपाईलाई स्वागत छ । तपाईद्वारा सृजित, फिफा विश्वकप - २०१० खेला़डि नामावली लेख, शिघ्र मेट्नुपर्ने मापदण्डको सा२ अनुसार मनोनित भएको छ । तपाई विकिपीडियामा परीक्षण गर्न चाहनुहुन्छ भने, कृपया प्रयोगस्थलको प्रयोग गर्नुहोला ।

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् ।  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:०२, २५ जुन २०१८ (युटिसी(UTC))

 

यदि यो तपाईले सिर्जना गरेको पहिलो लेख हो भने, तपाई यो लेख लेख्न सहयोग गर्ने पुस्तिकापढ्न सक्नुहुन्छ ।

तपाई लेख सिर्जना गर्न मद्दत गर्ने लेख विजार्डको पनि प्रयोग गर्न सक्नुहुन्छ ।

विकिपिडियाको शीघ्र मेट्नुपर्ने मापदण्डको सा१. अन्तर्गत सुडान घोटाला पृष्ठलाई शीघ्र मेट्नुपर्ने ट्याग राखिएको छ । यसलाई मेटाउनको लागि दिइएको कारण छ:

यदी तपाईलाईउल्लेखित कारणले यो पृष्ठ मेटाउनु उपयुक्त हुन्न भन्ने लागेमा, तपाई उक्त पृष्ठमा गएर "आफ्नो विचार राख्न यहाँ थिनुहोस"मा क्लिक गरी आफ्नो विचार राख्न सक्नु हुन्छ । याद राख्नुहोस्: मेटाउनु पर्ने ट्यागलाई आफै नहटाउनु होला । साथै यो ट्याग राखिए पछि उक्त लेख कुनैपनि बेला मेटिन सक्छ । यदी मेटिएको भएमा उपयुक्त सन्दर्भ तथा कारण सहित मेटाएको उल्ट्याउनको लागि प्रवन्धकहरूलाई अनुरोध गर्नुहोस् । पर्वत सुबेदी (कुरा गर्ने) ०९:३०, ६ मार्च २०२० (+0545)

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। पहिले, तपाईँको योगदान जाङ्घको लागि धन्यवाद; विकिपिडिया तपाईँ जस्तै सम्पादकहरूको प्रयासमा मात्र निर्भर छ। दुर्भाग्यवश, शीघ्र मेट्नुपर्ने मापदण्डको ले३ अनुसार यसलाई मेट्नका लागि नामाङ्कित गरिएको हो।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छہیمال سُبےدی چلو بات کرتے ہیں ०८:०६, ३१ अगस्त २०२० (नेपाली समय)

नेपालमा नाटक परम्परा शीघ्र मेट्नुपर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

यस नेपालमा नाटक परम्परालाई विकिपिडिया देखि शीघ्र मेटिने भनेर एउटा चिनो राखिएको छ। किनकि यसले शीघ्र मेट्नुपर्ने मापदण्डको सा१२, अन्तर्गत प्रतिलिपि अधिकार उल्लङ्घन गरेको छ। कानुनी कारणहरूले गर्दा, हामी प्रतिलिपि अधिकार संरक्षण गरिएको पाठ वा अन्य वेब साइटहरू वा मुद्रित सामग्रीबाट लिइएको तस्वीरहरू स्वीकार गर्न सक्दैनौं, जसको परिणाम स्वरूप तपाईँको कार्य मेटाइनेछ। तपाईँ बाह्य वेबसाइटहरू वा अन्य मुद्रित सामग्री लेख/वाक्यको स्रोतको रूपमा नभइ सूचना स्रोतको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। यो भाग महत्वपूर्ण छ: यो तपाईँको आफ्नै शब्दहरूमा भन्नुहोस्। विकिपिडियाले प्रतिलिपि अधिकार उल्लङ्घनलाई धेरै गम्भीरतापूर्वक लिन्छ र लगातार उल्लङ्घनकर्ताहरू सम्पादनमा निषेध गरिनेछन्

यदि बाह्य वेबसाइट वा तस्बिर तपाईँसँग सम्बन्धित छ, र तपाईँले विकिपिडियालाई पाठ वा तस्बिर प्रयोग गर्न अनुमति दिन चाहानुहुन्छ - यसको अर्थ अन्य मानिसहरूलाई यसलाई कुनै पनि कारणको लागि प्रयोग गर्न अनुमति दिनु - तब तपाईँले अनिवार्य रूपमा प्रतिलिपि अधिकार सामग्रीमा दावी गर्ने नीतिको अध्ययन गर्नुपर्छ। यदि तपाईँ मालिक होइन तर तिनीहरूको अनुमति छ भने त्यही नियम राख्छ। यदि तपाईँ मालिक होइन र अनुमति छैन भने, प्रतिलिपि अधिकार अनुमति अर्जी कसरी प्राप्त गर्न सकिन्छ विवरणहरू यहाँ, विकिपिडियाको प्रतिलिपि अधिकार नीति, हेर्न सक्नुहुन्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:१०, ३ सेप्टेम्बर २०२० (नेपाली समय)जवाफ दिनुहोस्

इन्द्रायणी शीघ्र मेट्नुपर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस इन्द्रायणीलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छहिमाल सुबेदी कुरा गर्ने २१:५८, ३ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

अबिन्द्र् मान श्रेष्ठ मेटाउनको लागि नामाङ्कित सम्पादन गर्नुहोस्

 

यो अबिन्द्र् मान श्रेष्ठ लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।

तपाईँ लगायत जो कोहिलाई पनि यस अबिन्द्र् मान श्रेष्ठ छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।

तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०४, ८ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

बट्टाईको जुधाई पृष्ठ मेटाउन नामाङ्कित सम्पादन गर्नुहोस्

 

यो लेख बट्टाईको जुधाई मेटाउनका लागि नामाङ्कित गरिएको छ र कारण निम्न दिइएको छ:

विश्वकोशको लागि अनुपयुक्त, सन्दर्भ नभएकोले विषयको महत्व पहिचान गर्न असफल--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:३०, २६ जनवरी २०२१ (नेपाली समय)

जबकि विकिपिडियाका सबै योगदानकर्ताहरूका रचनालाई कदर गरिन्छ, तैपनि पृष्ठहरू धेरै कारणले मेट्न सकिन्छ।

तपाईँले मेटाउन नामाङ्कित सूचना, {{proposed deletion/dated}} हटाउन सक्नुहुन्छ, तर कृपया, किन नामाङ्कित गरियो जानकारी वार्ता पृष्ठ अथवा लेखको वार्ता पृष्ठमा व्याख्या गर्नुहोला।

कृपया, {{proposed deletion/dated}} हटाइ पृष्ठ सुधार गर्ने विचार सम्बोधन गर्नुहोस्। जसले मेटाउने प्रक्रिया बन्द हुनेछ, तर अन्य प्रक्रिया रहिरहनेछ। विशेष गरी, शीघ्र मेट्नुपर्ने प्रक्रिया अन्तर्गत छलफल बिनै पृष्ठ मेटाउन सकिन्छ र/पनि मेटाउनु पर्ने लेखहरूले छलफललाई कुरि सहमतिका आधारमा मेटिनेछन्। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:३०, २६ जनवरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

राग को जाति पृष्ठ मेटाउन नामाङ्कित सम्पादन गर्नुहोस्

 

यो लेख राग को जाति मेटाउनका लागि नामाङ्कित गरिएको छ र कारण निम्न दिइएको छ:

गैर उल्लेखनीय--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:३०, ५ फेब्रुअरी २०२१ (नेपाली समय)

जबकि विकिपिडियाका सबै योगदानकर्ताहरूका रचनालाई कदर गरिन्छ, तैपनि पृष्ठहरू धेरै कारणले मेट्न सकिन्छ।

तपाईँले मेटाउन नामाङ्कित सूचना, {{proposed deletion/dated}} हटाउन सक्नुहुन्छ, तर कृपया, किन नामाङ्कित गरियो जानकारी वार्ता पृष्ठ अथवा लेखको वार्ता पृष्ठमा व्याख्या गर्नुहोला।

कृपया, {{proposed deletion/dated}} हटाइ पृष्ठ सुधार गर्ने विचार सम्बोधन गर्नुहोस्। जसले मेटाउने प्रक्रिया बन्द हुनेछ, तर अन्य प्रक्रिया रहिरहनेछ। विशेष गरी, शीघ्र मेट्नुपर्ने प्रक्रिया अन्तर्गत छलफल बिनै पृष्ठ मेटाउन सकिन्छ र/पनि मेटाउनु पर्ने लेखहरूले छलफललाई कुरि सहमतिका आधारमा मेटिनेछन्। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:३०, ५ फेब्रुअरी २०२१ (नेपाली समय)जवाफ दिनुहोस्

नेपाली हास्यव्यङ्ग्य पृष्ठ मेटाउन नामाङ्कित सम्पादन गर्नुहोस्

 

यो लेख नेपाली हास्यव्यङ्ग्य मेटाउनका लागि नामाङ्कित गरिएको छ र कारण निम्न दिइएको छ:

अनावश्यक लेख--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:०३, ५ फेब्रुअरी २०२१ (नेपाली समय)

जबकि विकिपिडियाका सबै योगदानकर्ताहरूका रचनालाई कदर गरिन्छ, तैपनि पृष्ठहरू धेरै कारणले मेट्न सकिन्छ।

तपाईँले मेटाउन नामाङ्कित सूचना, {{proposed deletion/dated}} हटाउन सक्नुहुन्छ, तर कृपया, किन नामाङ्कित गरियो जानकारी वार्ता पृष्ठ अथवा लेखको वार्ता पृष्ठमा व्याख्या गर्नुहोला।

कृपया, {{proposed deletion/dated}} हटाइ पृष्ठ सुधार गर्ने विचार सम्बोधन गर्नुहोस्। जसले मेटाउने प्रक्रिया बन्द हुनेछ, तर अन्य प्रक्रिया रहिरहनेछ। विशेष गरी, शीघ्र मेट्नुपर्ने प्रक्रिया अन्तर्गत छलफल बिनै पृष्ठ मेटाउन सकिन्छ र/पनि मेटाउनु पर्ने लेखहरूले छलफललाई कुरि सहमतिका आधारमा मेटिनेछन्। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:०३, ५ फेब्रुअरी २०२१ (नेपाली समय) {{subst:db-nonsense-deleted|फिफा विश्वकप - २०१० का निराशाजनक प्रदर्शनी|nowelcome=|{{{key1}}}={{{value1}}}|{{{key2}}}={{{value2}}}|{{{key3}}}={{{value3}}}}} निर्मल दुलाल (कुरा गर्नुहोस) ०८:५९, १५ अगस्ट २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

सूर्यबहादुर पिवालाई शीघ्र मेटाउने सम्पादन गर्नुहोस्

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

पृष्ठ सूर्यबहादुर पिवा विकिपिडियाबाट शीघ्र मेटाइएको छ। यो शीघ्र मेटाउने मापदण्डको खण्ड ले७ अन्तर्गत गरिएको थियो, किनभने लेख a real person or group of people र लेख किन विश्वकोशमा समावेश गर्नुपर्दछ भन्ने विषयको महत्त्व तथा विश्वसनीयतालाई नदर्साएको। शीघ्र मेटाउन मापदण्ड अन्तर्गत, त्यस्ता लेख कुनै पनि समय मेट्न सकिन्छ। सामान्यतया उल्लेखनीय रूपमा स्वीकार्य विषयबारे कृपया थप पढ्नुहोस्।

कृपया यी चिन्ताहरूलाई सम्बोधन नगरीकन सामग्री पुन: सृजना नगर्नुहोला, तर विकिपिडियाका नीतिहरू तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि तपाईँलाई लाग्छ यो पृष्ठ यस कारणले मेटाइनु हुँदैन, भविष्यका सन्दर्भ वा सुधारको लागि मेटाइएको सामग्री पुन: प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्नुहोस्निर्मल दुलाल (कुरा गर्नुहोस) ०९:००, १५ अगस्ट २०२२ (नेपाली समय)जवाफ दिनुहोस्

आईएल महासन्धि १६९ भाग ९ मेटाउनको लागि नामाङ्कित सम्पादन गर्नुहोस्

 

यो आईएल महासन्धि १६९ भाग ९ लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।

तपाईँ लगायत जो कोहिलाई पनि यस आईएल महासन्धि १६९ भाग ९ छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।

तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:२३, ६ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

हुसी शीघ्र मेट्नुपर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

विकिपिडियाबाट शीघ्र हटाउन अनुरोध गर्दै हुसीमा एउटा चिनो राखिएको छ। यो शीघ्र मेट्नुपर्ने मापदण्डको खण्ड सा१ अन्तर्गत गरिएको छ, किनकि पृष्ठमा कुनै अर्थपूर्ण सामग्री वा ईतिहास छैन, र पाठ असुरक्षित तथा असंगत छ। यदि तपाईँले सृजना गर्नुभएको पृष्ठ परीक्षण थियो भने, कृपया तपाईँले गर्न चाहनुहुने कुनै अन्य परीक्षण प्रयोगहरूको लागि प्रयोगस्थल प्रयोग गर्नुहोला।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:३६, ६ जनवरी २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

जुतो मेटाउनको लागि नामाङ्कित सम्पादन गर्नुहोस्

 

यो जुतो लेख यस विकिपिडियाको नीति अनुसार समावेश गर्न उपयुक्त भए/नभएको छलफल चलिरहेको छ। लेख उपयुक्त नभएको खण्डमा पृष्ठ मेटाइने छ।

तपाईँ लगायत जो कोहिलाई पनि यस जुतो छलफलमा आफ्नो धारणा राख्न स्वागत छ। नामाङ्कन छलफल यस विकिपिडियाको नीति र निर्देशनको अधीनमा रहेर गर्नुपर्नेछ।

तपाईँ यस लेखलाई सुधार सहित सम्पादन गर्न सक्नुहुन्छ। तर, लेखको शीर्षपाठमा रहेको लेख मेटाउने सूचना नहटाउनुहोला। Fade258 (कुरा गर्नुहोस्) २१:०७, ६ जनवरी २०२३ (नेपाली समय) {{subst:db-nocontext-deleted|कानुन सम्बन्धी केही ऐतिहासिक अभिलेखहरू|nowelcome=|{{{key1}}}={{{value1}}}|{{{key2}}}={{{value2}}}|{{{key3}}}={{{value3}}}}} निर्मल दुलाल (कुरा गर्नुहोस) ०९:२५, ९ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

तीनबुँदे सहमति (नेपाल सरकार तथा माओवादी) शीघ्र मेट्नुपर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, तथा तपाईँलाई विकिपिडियामा स्वागत छ। तपाईँद्वारा सृजित पृष्ठ, तीनबुँदे सहमति (नेपाल सरकार तथा माओवादी), परिक्षण पृष्ठ सरह, सा२ अन्तर्गत चिह्नित गरिएकोले मेटाइयो वा शीघ्र मेटाइनेछ भनि यो सूचित गरिन्छ। तपाईँले गर्न चाहनुहुने कुनै पनि अन्य परीक्षणहरूको लागि कृपया प्रयोगस्थलको प्रयोग गर्नुहोला। यदि तपाईँ हाम्रो ज्ञानकोशमा योगदान पुर्‍याउने बारेमा बढी जान्न चाहानुहुन्छ भने स्वागत पृष्ठमा हेर्नुहोस्।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४८, १७ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

पञ्जावी फिनी शीघ्र मेट्नुपर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस पञ्जावी फिनीलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४९, १७ अप्रिल २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

खाइबा शीघ्र मेट्नुपर्नेमा मनोनित सम्पादन गर्नुहोस्

 

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। पहिले, तपाईँको योगदान खाइबाको लागि धन्यवाद; विकिपिडिया तपाईँ जस्तै सम्पादकहरूको प्रयासमा मात्र निर्भर छ। दुर्भाग्यवश, शीघ्र मेट्नुपर्ने मापदण्डको ले३ अनुसार यसलाई मेट्नका लागि नामाङ्कित गरिएको हो।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छबिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४९, १७ अप्रिल २०२३ (नेपाली समय) {{subst:db-nocontext-deleted|ल्वाङफूल|nowelcome=|{{{key1}}}={{{value1}}}|{{{key2}}}={{{value2}}}|{{{key3}}}={{{value3}}}}} निर्मल दुलाल (कुरा गर्नुहोस) १०:२८, ४ जुलाई २०२३ (नेपाली समय)जवाफ दिनुहोस्

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, Prabinepaliज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्