अभिलेख 1 अभिलेख 2 अभिलेख 3

ढाँचा क्रिकेटर इन्फोबोक्स बारे

बिप्लव जी मैले राष्ट्रिय क्रिकेट टीम = भारत भारत भरेको थिए तर त्यो भित्री सेटिंग मा नै India_cricket_team यो अंग्रेजी शीर्षक भएको पृष्ठ माजोडिन्छ जबकी त्यों नेपाली मा पनि छ भने त्यो अन्य भाषा मा किन जान्छ त्यो ठीक गर्न के मिल्दैन र ? Devrajpoudel22 ११:२०, ६ जनवरी २०१५ (युटिसी(UTC))

@Devrajpoudel22:: कुन पृष्ठ हो त्यसको लिङ्क दिनुस् त ?  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५८, १५ जनवरी २०१५ (युटिसी(UTC))

प्रमुख लेख

नमस्ते!

विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/आयुर्वेद बारे आफ्नो राय दिनुहोला।

Editswikifornepali (कुरा गर्ने) १३:०८, १३ जनवरी २०१५ (युटिसी(UTC))

माघे संक्रांति

ढाँचा

सच्याइदिनुहोला ...

 

मार्टिन लुथर किङ, जुनियर (सन् १९२९ – १९६८)

  • महारानी बनेकी थिइन्...भनेर सच्याइदिनुहोला
  • 1559 – Elizabeth I is crowned Queen of England in Westminster Abbey, London, England.

ढाँचा इतिहासमा आज

सर एडिट protected गरेको रहेछ...के गर्ने होला...? म एडिट गर्थेँ...मिलेन एडिट गर्नै

Learnerktm (कुरा गर्ने) १४:१६, १५ जनवरी २०१५ (युटिसी(UTC))

उपरोक्त विषयमा

बिप्लव जी सम्बन्ध ढाँचा:infobox cricketerमा राष्ट्रिय क्रिकेट टिम = भारत ( क्लीक गर्नु होला )यसरी मिल्नु पर्ने तर यसो न भै भित्री सेटिंग मा नै India_cricket_team यो अंग्रेजी शीर्षक भएको अंग्रेजी विकिपीडिया म गएर जोडिन्छ जबकी त्यों नेपाली मा पनि छ भने त्यो अन्य भाषा मा किन जान्छ त्यो ठीक गर्न के मिल्दैन र ? मलाई त्यसको आतंरिक सेटिंग मिलाउन अनुभव छैन अतः हजुरले त्यो कार्य गर्नु उचित होला ।देवराज पौडेल (कुरा गर्ने) १६:२०, १५ जनवरी २०१५ (युटिसी(UTC))

@Devrajpoudel22: अब हेर्नुस् त मिलेको छ की छैन ?  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५६, १६ जनवरी २०१५ (युटिसी(UTC))

विकिपीडिया:च्याट बाकस बनाएको छु...मत राख्नुहोला...विकिपीडिया:चौतारीमा

Learnerktm (कुरा गर्ने) १५:५८, २१ जनवरी २०१५ (युटिसी(UTC))

चौतारी तथा मुख्य पृष्ठको सम्बन्धमा

नेपाली विकीका प्रशासक/प्रवन्धक ज्यू, नमस्कार ! मैले चौतारीको व्यबस्थापन तथा मुख्य पृष्ठ अलि बढी रंगीचंगी भएकोले यसलाई सामान्य देखिने बनाउनको लागि मेरो प्रयोगस्थलमा दुबैको नमूना तयार गरेको छु । कृपया त्यसलाई हेरी त्यसको तल सल्लाह सुझावमा वा मेरो वार्तालापमा टिप्पणी गर्नु होला । -निर्मल दुलाल (कुरा गर्नुहोस) १३:४८, २४ जनवरी २०१५ (युटिसी(UTC))

Translation request

Greetings. A while back you helped with translation for single-user login finalization. Could you take some time to review the two messages that will be sent of affected community members soon? The pages are here and here. Thank you for your time, happy editing to you. Keegan (WMF) (talk) २२:२०, ३ फेब्रुअरी २०१५ (युटिसी(UTC))

help

can you explain me the way of installing google translate for easy transletion sir?--बेनुपराज पौडेल (कुरा गर्ने) ०९:५३, १९ फेब्रुअरी २०१५ (युटिसी(UTC))

@बेनुपराज पौडेल:Jee, Try this link..The GoogleTrans Gadget is now available in nepali wiki, you can enable it by going to your preferences while logged in, clicking on the Gadget tab in your profile and then selecting Google Trans.Thanks  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:५९, १९ फेब्रुअरी २०१५ (युटिसी(UTC))

पृष्ठ

प्रयोगकर्ता:विकिपीडिया:लेखन शैली/प्रमुख अनुच्छेद एकपटक हेरिदिनुहोला ।

Learnerktm (कुरा गर्ने) ०८:४३, २० फेब्रुअरी २०१५ (युटिसी(UTC))


समर्थनको लागि अनुरोध

आदरणीय Biplab Anand/Archive 2ज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु । Nawaraj Ghimireकुरा गर्ने ००:२१, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

आदरणीय Biplab Anand/Archive 2ज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:४२, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

deletion of my user page

Can you please delete my user page, so I can access global user page.☆★संजीव कुमार (✉✉) ०९:५६, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

आदरणीय Biplab Anand/Archive 2ज्यु, नमस्कार !
म (नवराज घिमिरे) विकिपीडियाको एक सक्रिय प्रयोगकर्ता हुँ । नेपाली विकिपीडियामा मैले नयाँ पृष्ठहरू निर्माण गर्नुका साथै २८००+ योगदान दिईसकेको छु । म सिसप भएर नेपाली विकिपीडियालाई अझ बढि केही दिन् सक्छु भन्ने विश्वासका साथ यो उम्मेदद्वारी दर्ता गराएको छु । आशा छ सिसप कोलागि मलाई यहाँ समर्थनको आवश्यक मत राखी सहयोग गरिदिन अनुरोध गर्दछु ।116.90.229.66 (कुरा गर्ने) ०५:३५, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))

चित्र

बिप्लव आनंदजी यो अन्य विकिपेडियामा राखिएका (गैर मुफ्त प्रयोग औचित्य) चित्रहरू आयात गर्न के गर्नु पर्ने हो । देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् १८:०१, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))

User:देवराज पौडेलजी, यहाँ गएर हेर्नुहोस ।  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०५, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))

खाता निर्माण अधिकारको सम्बन्धमा

बिप्लब आनन्द म भन्दा पहिले पनि अन्य २ जना प्रयोगकर्ताहरूले खाता निर्माण अधिकार प्राप्तीको लागि आवेदन गरेका थिए र समर्थन पनि पाएका थिए तर कसैलाई अधिकार प्राप्त भएको छैन, किन सर?-- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:२९, १ मार्च २०१५ (युटिसी(UTC))

User:बेनुपराज पौडेल मलाई एक पटक हेर्न दिनुहोस, हुनुपर्ने हो । छैन भने म समुदायको समर्थन लिएर त्यस वर्गको लागि अधिकार लिनेछु ।  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:५२, १ मार्च २०१५ (युटिसी(UTC))

पीडीऍफ़

बिप्लब आनन्द जी नेपाली विकीमा PDF Creator अव उपलब्ध भै सकेको हो  ? देवराज पौडेल-(कुरा गर्नुहोस्)-ईमेल गर्नुहोस् ०२:०३, ३ मार्च २०१५ (युटिसी(UTC))

पिडिएफ उपलब्ध भैसकेको छ अब  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:१३, ३ मार्च २०१५ (युटिसी(UTC))

विकिलभ एक्स्टेन्सनको बारेमा

विकिलभ एक्स्टेन्सनको बारेमा केहि खास जानकारी भएन,त्येसैले यसबरे जानकारी दिनु हुन अनुरोध छ।- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०२:४४, ३ मार्च २०१५ (युटिसी(UTC))

User:बेनुपराज पौडेलजी, विकिलभ प्रयोग गरेर प्रयोगकर्ताको प्रशंसा गर्दै प्रशंसा पठाउने एक्स्टेन्सन हो । जस्तै बार्नस्टार आदि  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:१२, ३ मार्च २०१५ (युटिसी(UTC))
सर यो प्रशंसा पठाउने एक्स्टेन्सनको बार्नस्टार आदि के कुनै पनि प्रयोगकर्ताले कसैलाई पनि पठाउन सक्छ।-- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस)
बार्नस्टारमा राम्रो सद्भाव,सामान्य त्यस्तै गुलियो ट्याबमा भएको एक्स्टेन्सनको प्रयोग गर्न सकिन्छ ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०३:२८, ३ मार्च २०१५ (युटिसी(UTC))

अलंकार

  The Admin's Barnstar
तपाईको प्रबन्धकको रूपमा निरन्तर तथा अथक योगदानहरूको कदर स्वरूप   कुरा गर्ने ०४:१६, ४ मार्च २०१५ (युटिसी(UTC))

तपाइको लागि एक बार्नस्टार!

  राम्रो व्यवहार बार्नस्टार
सबै प्रयोगकर्तासँग सुमधुर सम्बन्ध बनाउने तथा आवश्यक सहयोग प्रदान गर्न तत्पर रहने कारण यो बार्नस्टार प्रदान गर्दछु । निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:३२, ४ मार्च २०१५ (युटिसी(UTC))

लेखको बारेमा

बिप्लब आनन्द सर के बाढ्गङ्गा नगरपालिका साँच्चै छ, यो ढाचाँमा भेटिएन त - बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:३७, ४ मार्च २०१५ (युटिसी(UTC))

User:बेनुपराज पौडेलजी, ढाँचालाई अपडेट गर्न बाँकी छ जस्तो छ त्यसो भए । म हेर्दिन्छु समय पाउन साथ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:५३, ५ मार्च २०१५ (युटिसी(UTC))

Infoboxको सम्बन्धमा

बिप्लब आनन्द सर दाँचाI:nfobox Australian place बनाउन जरुरि देखिन्छ। कृपया यो बनाईदिनु होला।-- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०९:५५, ६ मार्च २०१५ (युटिसी(UTC))

User:बेनुपराज पौडेलजी ढाँचा पहिले देखि नै निर्मित थियो मैले त्यसमा जरूरी सम्पादन गरेको छु । सिड्नी लेख हेर्नुहोला । कुनै समस्या देखिए मलाई भन्नुहोला ।  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:५३, ६ मार्च २०१५ (युटिसी(UTC))
धन्यवाद सर

समर्थन गर्न अनुरोध

 

आदरणीय बिप्लब आनन्दसर नमस्कार मैले हजुर जति योगदान दिन न शाके पनि निरन्तर सक्रिय रहेर योगदान दिने छु। म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला।  बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))

Thank you

Thank you! Biplab aanand sir for launging this special program which helped to add the number of article and female editor in nepali wikipedia. Thanks a lot.-- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ११:१९, ८ मार्च २०१५ (युटिसी(UTC))

lot of thanks for you

 

a cute little cat for you

 बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ११:२२, ८ मार्च २०१५ (युटिसी(UTC))

पृष्ठलाई सुरक्षित गर्न अनुरोध

बिप्लब आनन्द सर विकिपीडिया:Account creators पृष्टमा सुधार गरि यसलाई सुरक्षित गरिदिनुहुन अनुरोध छ। बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १०:०५, १५ मार्च २०१५ (युटिसी(UTC))

User:बेनुपराज पौडेल: लेखको शिर्षक अंग्रेजीमा बनाउनु भयो र त्यसमा पनि त्यो पृष्ठ पहिले देखि निर्माण थियो त्यसकारण त्यसलाई मेटाएको छु । विशेष जानकारीको लागी विकिपीडिया:खाता निर्माणकर्ता हेर्नुहोला ।- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:०८, १५ मार्च २०१५ (युटिसी(UTC))
सर मेरा अभिरुचिहरू वा सक्रिय प्रयोगकर्ताहरुको लिस्टमा लिंक नभएकोले रिडाइरेक्ट मिलाउनु सहि होल। बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) १६:१४, १५ मार्च २०१५ (युटिसी(UTC))

सुझाब

नेपाली विकिपिडिया मा भर्खरै नयाँ खाता खोलेका नव-आगन्तुक सदस्य हरुलाई स्वागत गर्ने अटोमेटिक सिस्टम को आवश्यकता रहेको छ ।यस्तो सिस्टम अङ्रेजी विकिमा प्रयोग भएको छ ।यस कार्यको लागी प्रशासक तथा प्रवन्धकहरूको यथाशिघ्र ध्यान जाओस भन्ने अनुरोध गर्द्छु । बिजय पोख्रेल (कुरा गर्ने) १७:३९, २२ मार्च २०१५ (युटिसी(UTC))

तस्वीर

नेपाली चलचित्र अभिनेता अभिनेत्रीको नेपाली विकिपीडियामा तस्वीरको कमी भएकोले यसको समाधान गर्ने कुनै उपाय छ की वा उही आफूले खिजेको तस्वीर नै हालनु पर्ने हो ? जस्तै भारतीय कलाकारको तस्वीर यो http://www.bollywoodhungama.com अपलोड गर्छ त्यस्तो कुनै नेपालमा साईट छैन । देवराज पौडेल-वार्ता-ईमेल ०७:४३, २३ मार्च २०१५ (युटिसी(UTC))

User:देवराज पौडेलजी, नेपाली चलचित्र अभिनेता अभिनेत्रीको तस्वीरको कमी त पक्कै पनि छ । हाम्रो नेपाली वेबसाइटहरू तस्वीरको लाइसेन्स आफुसँगै राख्ने हुँदा त्यस्ता तस्वीर हामि प्रयोग गर्न सक्दैनौ, यदि कुनै व्यक्तिविशेष सँग छ भने उसले त्यस्ता तस्वीर कमन्समा हाल्न सकेको छैन । त्यसैले आफुले खिचेको तस्वीर नै राख्नु पर्ने हुन्छ अथवा यदि कोहि सँग त्यस्ता तस्वीर छन् भने कमन्समा अपलोड गर्न आग्रह गर्न सकिन्छ । जहाँ सम्म तपाईंले भारतीय कलाकारहरूको कुरा गर्नु भयो उनिहरूको तस्वीर बलिउडहङ्गामा जस्तो साइटबाट हाल्दा पनि उक्त तस्वीरको लाइसेन्स अनुमति लिनु पर्ने हुन्छ । उक्त वेबसाइटबाट अनुमति लिएको टिकट ओटिआरएस टुलले जाँच गरेपछि कमन्समा फाइल रहन्छ अन्यथा त्यसलाई मेटाईन्छ ।  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:३३, २३ मार्च २०१५ (युटिसी(UTC))
धन्यवाद बिप्लब जी हजुरको नेपाली विकी प्रतिको योगदान निकै महत्व पूर्ण रहेको छ नेपाली विकीपीडियामा अनेक सुविधा अरुको आयात गर्नु भएको छ तसर्थ अन्य अधिकारको पनि हजूरलाई अवस्यकता रहेको देखिएको छ म यहाँलाई प्रशासक बनेर अरु योगदान गर्ने आशा गर्दछु । देवराज पौडेल-वार्ता-ईमेल ०८:१२, २४ मार्च २०१५ (युटिसी(UTC))
धन्यवाद User:देवराज पौडेलजी, नेपाली विकिको स्तरोन्नति गर्ने प्रति मेरो ध्यान हाल केन्द्रित रहेको छ ।  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:३०, २४ मार्च २०१५ (युटिसी(UTC))

प्रश्न

बिप्लब सर मलाई Infobox निर्माण सम्बन्धि जानकारी भयो तर त्येसको मुनि पटि त्येसलाई कसरि प्रयोग गर्ने र त्येसको उदहारण कसरि हाल्ने?- बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) ११:४७, २५ मार्च २०१५ (युटिसी(UTC))

User:बेनुपराज पौडेल मेरो विचारमा तपाईंले ढाँचाको डक्युमेन्ट सम्बन्धमा भन्नु भए जस्तो लाग्यो जस प्रकार तपाईंले ढाँचा तान्नु भयो त्यसै प्रकार सो ढाँचाको डक पनि तान्नु पर्ने हुन्छ । मैले तपाईंले निर्माण गरेको एक ढाँचाको डक तानदेको छु । त्यसै प्रकार गर्नुहोला । धन्यवाद  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:००, २५ मार्च २०१५ (युटिसी(UTC))

तपाइको लागि एक बार्नस्टार!

  प्राविधिक बार्नस्टार
अन्य विकिहरू झैँ नेपाली विकिपीडियामा पनि केही नयाँ सुविधाहरू जोड्नमा सहयोग गर्नुभएकोमा म यो बार्नस्टार प्रदान गर्दै छु  बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) ०९:०४, २८ मार्च २०१५ (युटिसी(UTC))

सच्याउन अनुरोध

बिप्लब आनन्द जि नेपाल पृष्ठ मा यस्तो लेखिएको पाईयो तुरुन्तै सच्याउनुहुन अनुरोध गर्द्छु । - बिजय पोख्रेल (कुरा गर्ने) १२:२९, ४ अप्रिल २०१५ (युटिसी(UTC))

राणा विरूद्ध संघर्ष

हाल नेपालका प्रधानमन्त्रीको हैसियतमा सर्वोच्च अदालतका प्रधान न्यायाधीश खिलराज रेग्मी कार्यरत छन्। उनी अन्तरिम चुनावी मन्त्रीपरिषद् २०६९ का अध्यक्ष हुन् हुन्।

request

Biplab ji please put your opinion here as a sysop. so that I could request in meta. बेनुपराज पौडेल (मसँग कुरा गर्नुहोस) ०८:४६, ८ अप्रिल २०१५ (युटिसी(UTC))

विकिपिडिया नेपाल परियोजना प्रतियोगिता सुरू भयो !

प्रिय @बिप्लब आनन्द:ज्यु, नयाँ वर्ष २०७२ को शुभकामना, आजैको पावन दिन देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ । यस प्रतियोगिता समुहगत भएकोले , आफ्नो समुह बनाउनुहोस् र लेख निर्माण , सुधार गर्न सुरू गर्नुहोस । तपाईँको समुहको काम अनुसार प्रगति विवरण बनाइने छ र श्रेष्ठ योगदान दिने समुहले पुरस्कार र कदर पत्र जित्ने छ ।
लेख निर्माण र सुधार गर्दा विकिपिडिया नेपाल परियोजनामा भएका सुचीलाई प्राथमिकता दिनुहोला र नियमहरू पनि पढ्नुहोला। तपाईँलाई नयाँ वर्ष र विकिपिडिया नेपाल परियोजना प्रतियोगिताको लागि अग्रिम शुभकामना ।
विकिपिडिया नेपाल परियोजना ,आयोजक समुह

विकिपिडियाको यो महिना !

@बिप्लब आनन्दज्यू, नेपाली विकिपिडिया समुदायको तर्फबाट केही जानकारीहरू पस्कनको लागि यस सन्देश तपाईँको वार्तालापमा छोड्दैछौँ:

समाचारहरू

  1. डेटाथन प्रतियोगिता आफ्नो गौरबमय सफलताको साथ अब १ हप्ताको लागि चल्दैछ र एप्रिल ३० मा सकिँदैछ , एप्रिल १ मा सुरू भएको यस प्रतियोगिताले हामी आफैँलाई र धेरैलाई छक्क बनाएको छ ।
  2. वैशाख १ गते देखि विकिपिडिया नेपाल परियोजना सुरू भएको छ र हाल सम्म ५३ भन्दा बढि लेखहरू निर्माण र सुधार भइसकेका छन्
  3. गुणस्तर विकास कार्यक्रम सुरू भएको छ ।
  4. मे १ २०१५ देखि विकी लभ्स अर्थ २०१५ सुरू हुँदैछ नेपाली विकिमिडिया समुदायले यस कार्यक्रम दोस्रो पटक गर्न लागेको हो ।

अनुरोधहरू

  1. माथि उल्लेखित कार्यक्रममा सहभागी हुनुहोस्
  2. चौतारीमा आफ्ना धारणाहरू र समस्याहरू राख्नुहोस ।
  3. चौतारी_(नीति)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  4. चौतारी_(प्राविधिक)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  5. चौतारी_(प्रप्ताव)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  6. चौतारी (विविध)मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस ।
  7. अन्य प्रयोगकर्ता अधिकारहरुको लागि निवेदन मा भइरहेका छलफलहरूमा मतदान गर्नुहोस । —सरोज(Saroj) (कुरा गर्ने) ०७:५५, २४ अप्रिल २०१५ (युटिसी(UTC))

Translating the interface in your language, we need your help

Hello बिप्लब आनन्द, thanks for working on this wiki in your language. We updated the list of priority translations and I write you to let you know. The language used by this wiki (or by you in your preferences) needs about 100 translations or less in the priority list. You're almost done!
 
सबै विकिहरूको लागि अनुवाद जोड्न वा परिवर्तन गर्नका लागि मिडियाविकी स्थानियकरण परियोजना translatewiki.netको प्रयोग गर्नुहोस।

Please register on translatewiki.net if you didn't yet and then help complete priority translations (make sure to select your language in the language selector). With a couple hours' work or less, you can make sure that nearly all visitors see the wiki interface fully translated. Nemo १४:०६, २६ अप्रिल २०१५ (युटिसी(UTC))

ढाँचा:बलिउड अभिनेत्रीहरू

बिप्लब जी यो ढाँचामा कुनै आइपि ठेगानाबाट पटक पटक केही नामहरू हटाई रहेको हुनाले यसलाई अर्धसुरक्षित गरियोस । -देवराज पौडेल-वार्ता-ईमेल १७:२०, १३ मे २०१५ (युटिसी(UTC))

User:देवराज पौडेलजी, सुरक्षित गरियो।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४५, १४ मे २०१५ (युटिसी(UTC))

नेपाल विशिष्टता बार्नस्टार

  नेपाल विशिष्टता बार्नस्टार
नेपाली विकिपीडियामा तपाइँको लामो समयदेखि अनवरत योगदानको कदर स्वरूप तपाईँलाई यो बार्नस्टार प्रदान गर्न पाउँदा म हर्षित छु । - रमेश सिंह बोहरा इमेल पठाउने(✉✉) ०६:२९, २६ मे २०१५ (युटिसी(UTC))

धन्यवाद ।

विप्लबजी, नमस्कार । यहाँले प्रदान गर्नुभएकाे अलङ्कारका निमित्त हार्दिक धन्यवाद एवं अाभार व्यक्त गर्दै सहयाेगकाे अपेक्षा राख्दछु । --Komal Prasad Pokharel (कुरा गर्ने) ०९:२७, १० जुन २०१५ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद !

बिप्लब आनन्दजी , सन् २०१५ मे महिनामा ४८६ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:३४, १२ जुन २०१५ (युटिसी(UTC))

चित्र बारे

मैले UEFA Euro 2016 logo.png चित्र अपलोड गरेको छु, तर स्क्रीनसट लिएको चित्र भएकाले यो स्वीकृत हुन्छ हुदैन , हुन्छ भने त्यहा जानकारि के के राख्नु र कसरि राख्नु ? Omnathpokh1 (कुरा गर्ने) ०८:३५, ७ जुलाई २०१५ (युटिसी(UTC))

User:Omnathpokh1 लोगोहरू गैर मुक्त उचित उपयोग चित्र अन्तर्गत अपलोड गर्ने गरिन्छ । तपाईंले लोगो अपलोड गर्दा सो चित्रको अनुमति सम्बन्धि विवरणहरु भर्नु पर्ने हुन्छ । हाललाई मैले युरो २०१६ को चित्र अपलोड गरेको छु सो हेर्नुहोला । धन्यवाद --  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५०, ७ जुलाई २०१५ (युटिसी(UTC))

नाम परिवर्तन

नमस्ते सर! नेपाली विकी मा म नया भएकोले कुनै पृष्ठको नाम परिवर्तन गर्न वारे सहायता को लागि अनुरोध गर्दछु Maheshlightp (कुरा गर्ने) १४:४८, ७ जुलाई २०१५ (युटिसी(UTC))

User:Maheshlightp तपाईं नेपाली विकिमा आफुलाई नयाँ प्रयोगकर्ता भन्नुभएकोले नाम परिवर्तन गर्नुपर्ने (सार्नु पर्ने) पृष्ठको वार्तालापमा लेख्नसक्नुहुन्छ जसलाई प्रवन्धकले समिक्षा गरेर सार्न सक्नेछन् । -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:५०, ८ जुलाई २०१५ (युटिसी(UTC))

photo

बिप्लब जी, टुइटरमा अपलोड गरिएका फोटोहरु विकिपीडियामा अपलोड गर्न मिल्छ ? जस्तो म विमल घर्ती मगरको टुइटरबाट उनको फोटो विकिपीडिया मा अपलोड गर्न खोज्दैछु । Omnathpokh1 (कुरा गर्ने) १२:५८, ८ जुलाई २०१५ (युटिसी(UTC)) Omnathpokh1 (कुरा गर्ने) १२:५८, ८ जुलाई २०१५ (युटिसी(UTC))

User talk:Omnathpokh1: (१) कमन्समा फोटो अपलोड गर्नका लागि तपाईंले स्वयं खिचेको फोटो हुनुपर्छ । अथवा विकल्प (२) फोटो खिचेको लेखकले तपाईंलाई सो फोटोको अधिकार दिनु पर्ने हुन्छ । विकल्प (२) जटिल छ किनभने फोटोको लेखकको नाम र श्रोत उल्लेख गर्नुपर्ने हुन्छ साथै सो अपलोडलाई कमन्सका एडमिनले समिक्षा गर्छन । त्यसकारण अन्य वेबसाइटबाट फोटो डाउनलोड गरेर हाल्न कमन्समा सकिदैन । साथै सहायताको लागि हेर्नुहोस ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०४, ९ जुलाई २०१५ (युटिसी(UTC))
@Omnathpokh1:बिप्लब आनन्दज्यु, विमल घर्ती मगरको फोटोहरु यहाँ हेर्नुहोस । धन्यवाद ! -- चित्र:Tulsi Signature (2).png (वार्तालाप) (ईमेल पठाउनुहोस्) १०:२४, १० जुलाई २०१५ (युटिसी(UTC))
@बिप्लब आनन्द:ज्यु, विमल घर्ती मगरको फोटोहरु कसैले मेटाउन सक्दैन्न। जानकारीको लागि यहाँ हेर्नुहोस् । धन्यवाद ! -- चित्र:Tulsi Signature (2).png (वार्तालाप) (ईमेल पठाउनुहोस्) १६:५९, १० जुलाई २०१५ (युटिसी(UTC))
@Tulsi Bhagat: अब हेर्नुहोस सबै फोटोमा डिलिट ट्याग लागिसकेको छ । सबैभन्दा पहिलो कुरा तपाईंले अपलोड गर्नुभएको फोटोहरू कमन्सभन्दा पहिले नै अपलोड भइसकेको हुनाले सो फोटोले सर्वाधिकार उल्लङ्घन भएको मानिन्छ अथवा फोटोको लेखकले तपाईंलाई सो फोटोको सर्वाधिकार दिनु पर्ने हुन्छ । श्रोत मात्र देखाएर फोटो अपलोड गर्दा सो फोटो कमन्समा मान्य हुँदैन । युरोप र अमेरिकामा फोटोहरू पब्लिक डोमेनमा राखिने हुनाले सो हाल्न सकिन्छ । उदाहरणको लागि यो फोटो हेर्नुहोस यसको सर्वाधिकार समाप्त भइसकेको हुनाले यसलाई कमन्समा अपलोड गर्न सकिन्छ ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:२१, १३ जुलाई २०१५ (युटिसी(UTC))
@बिप्लब आनन्द: बिप्लब आनन्दज्यु, हजुरले ठीकै भन्नुभयो । -- चित्र:Tulsi Signature (2).png (वार्तालाप) (ईमेल पठाउनुहोस्) ०८:१४, १३ जुलाई २०१५ (युटिसी(UTC))

Punya Prasad Parajuli

विप्लवजी, मैले Punya Prasad Parajuli शिर्षकमा एउटा सानो पेज बनाएको थिएँ, नेपाली र अंग्रेजीमा, त्यो मेटाईएको रहेछ। कारण थाहा पाउन सक्छु ?

surajshakya १७:२६, ११ जुलाई २०१५ (युटिसी(UTC))

सुरज जी Punya Prasad Parajuli लेखको शिर्षक अंग्रेजीमा भएकोले मेटिएको हो र पुण्य प्रसाद पराजुली मेटिएको छैन हेर्नुहोस ।- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:४१, १२ जुलाई २०१५ (युटिसी(UTC))

विकिपीडिया को खिल्ली टुइटरमा

कृपय यो साइटमा गएर हेर्नुस, विरालो शिर्षकको लेखमाथी समिक्षा हुनुपर्यो ! [१] Omnathpokh1 (कुरा गर्ने) ०२:४६, १७ जुलाई २०१५ (युटिसी(UTC))

भयो - बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०८, १७ जुलाई २०१५ (युटिसी(UTC))

एल् क्लासिको र एल क्लासिको (एकै शिर्षक दुइ लेख)

बिप्लब जी, तपाइले एल क्लासिको शिर्षकको कहिले लेख लेख्नु भयो मलाइ पत्तो भएन तर मैले पहिले नै एल् क्लासिको शिर्षकमा यो लेख लेखेको थिए । तर मैले इन्टरविकी लिङ्क गरेको थिइन । त्यसैले दुइवटा पृष्ठमध्ये एउटालाइ मेटाएर यथार्थपरक जानकारी एउटै लेखमा Merge गरिदिनु होला । धन्यवाद Omnathpokh1 (कुरा गर्ने) ०४:१५, २९ जुलाई २०१५ (युटिसी(UTC)) Omnathpokh1 (कुरा गर्ने) ०४:१५, २९ जुलाई २०१५ (युटिसी(UTC))

User:Omnathpokh1 समाधान भयो । धन्यवाद- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:४५, २९ जुलाई २०१५ (युटिसी(UTC))

मुख्य पन्ना

यो मुख्य पृष्ठ सम्पादन गर्ने अधिकार कस लाइ हुन्छ? मैले यो अधिकार पाउन के गर्नु पर्छ? Omnathpokh1 (कुरा गर्ने) ०९:१९, २९ जुलाई २०१५ (युटिसी(UTC)) Omnathpokh1 (कुरा गर्ने) ०९:१९, २९ जुलाई २०१५ (युटिसी(UTC))

User:Omnathpokh1जी मुख्य पृष्ठ महत्वपूर्ण पृष्ठ भएको हुनाले सुरक्षित गरिएको हुन्छ । यसलाई सम्पादन गर्ने अधिकार प्रवन्धक तथा प्रसासक वर्गका प्रयोगकर्तालाई मात्र हुन्छ । यदि तपाईंलाई यस सम्बन्धमा कुनै सुझाव छ भने मुख्य पृष्ठको वार्तालापमा लेख्नुहोला । धन्यवाद -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १३:३७, २९ जुलाई २०१५ (युटिसी(UTC))

Inbox बारेमा

नमस्ते सर । नेपाली विकीमा "Infobox: Ship" , "Infobox diamond" , "Infobox: Character" , "Infobox: NFL player" र "Infobox: martial artist" बनाउन जरुरी भएकाले कृपया बनाइदिनुहोला । धन्यवाद!-- (Maheshlightp (कुरा गर्ने) ०४:३७, ८ अगस्त २०१५ (युटिसी(UTC)))

User:Maheshlightp ढाँचा निर्माण भइसकेको छ । धन्यवाद -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:१४, ९ अगस्त २०१५ (युटिसी(UTC))

लेख गस्तीगर्ने बारे

नमस्कार! बिप्लबज्यू, मैले धेरै नयाँ नगरपालिका लेखहरु सिर्जना गरेको छु तर ति लेखहरु गस्ती गरिएका छैनन् जस्तो लग्छ। यी लेखहरु कहिले र कति दिनमा गस्ती गरिनेहुन कृपया जानकारी गरिदिनु भए आभारी हुने थिए। धन्यवाद!--पिताम्बर भट्टराई(कुरागर्ने)(योगदान) १२:२३, ८ अगस्त २०१५ (युटिसी(UTC))

User:Pitambar_Bhattaraiजी तपाईंले बनाउनु भएको लेखहरूलाई गस्ती गरियो ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:३७, ८ अगस्त २०१५ (युटिसी(UTC))

हॉटकैट की बारे में

नमस्ते बिप्लब जी! अभी मीडियाविकि:Gadgets-definition में जहाँ

* HotCat|HotCat.js

लिखा है, वहाँ पर नीचे दिया टेक्स्ट लिख दें:

* HotCat[ResourceLoader|rights=edit,purge]|HotCat.js

हॉट कैट काम करने लगेगा! --त्यम् मिश्र talk १९:३३, ९ अगस्त २०१५ (युटिसी(UTC))

gr8 find User:सत्यम् मिश्र ji. Thaks for the msz.-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:२५, १० अगस्त २०१५ (युटिसी(UTC))
You are welcome! if other gadgets which have the same style of Definition i.e. "name|name.js" are not working then try adding [ResourceLoader] before pipe charecter.--त्यम् मिश्र talk ०६:१६, १० अगस्त २०१५ (युटिसी(UTC))
one more line added is useless, i was trying to localize hotcat on bhwiki. but you don't really need it. so delete
* HotCatL[ResourceLoader]|HotCatLocal.js

this is not needed.--त्यम् मिश्र talk ०६:२३, १० अगस्त २०१५ (युटिसी(UTC))

Yo Satyam Ji. Cheers -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४३, १० अगस्त २०१५ (युटिसी(UTC))

It's time to action

प्रिय बिप्लब आनन्दज्यू, चाँडै मेटाउनु पर्ने पृष्ठहरुको श्रेणीमा मेटाउनु पर्ने पृष्ठहरूको संख्या बढ्न गएको छ भन्ने जानकारी गराउँद छु र त्यस मध्ये कुनै नमेटाउनु पर्ने पृष्ठहरू पनि होलान्। सो पृष्ठहरूमा काम गर्न अनुरोध गर्द छु साथै मसंग हुनुपर्ने सहियोग गर्न म तयार छु। धन्यवाद ! -- तुल्सी भगत (वार्तालाप) ०५:५३, १६ अगस्त २०१५ (युटिसी(UTC))

Help

Dear Biplab Anand,

RFDs (Request For Deletions) is very important part of wikipedia. ढाँचा:Delete is protected template. Will you please change one of the category with new one मेटाउनु पर्ने पृष्ठहरू.

चित्र:-ns:0
Look at this screenshot

Here are two category containing RFDs. So, I think why not in one. Have a look at प्रयोगकर्ता:Tulsi Bhagat/प्रयोगस्थल there i need your help i.e., I want to make a template; Function will be: automatically count of articles that was requested to delete by users. you can check to my sandbox, there i have made but it needs some improvement.-- तुल्सी भगत (वार्तालाप) ०१:१७, १७ अगस्त २०१५ (युटिसी(UTC))

प्रयोगकर्ताले अङ्ग्रेजी भाषा प्रयोग गरेकोले सो को उत्तर अङ्ग्रेजीमा दिइएको हो । तर अब उपरान्त अङ्ग्रेजी भाषाको प्रयोग नगर्न आग्रह गरिन्छ ।

Yo @Tulsi Bhagat: no doubt RFD's is important part of wiki. Gr8 going you are, i will make necessary change to Delete Template. Am always happy to help you. Kicking through bot will be more easy to you. U can use your bot to add/DT those stuff. Carry on gr8 works. Kudos - बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०२:३५, १७ अगस्त २०१५ (युटिसी(UTC))

श्रेणी

बिप्लब जी, यहाँ श्रेणी:गा.वि.स.श्रेणी:गा. वि. स. मा कुन राख्ने। बोट प्रयोग गरेर पृष्ठहरुबाट श्रेणी हटाउनु पर्ने हुन्छ। --तुल्सी भगत (वार्तालाप) ०६:४४, १९ अगस्त २०१५ (युटिसी(UTC))

User:Tulsi Bhagatजी, गाविस श्रेणीको आवश्यकता छ र ? एकचोटी चौतारीमा छलफल गरौँ । जस्तै : सप्तरी जिल्लाका गाविसहरू श्रेणीले गाविसलाई गाविस हो भन्ने बुझाइहाल्छ ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:०४, १९ अगस्त २०१५ (युटिसी(UTC))

मुख्य मिति बारे

बिप्लब सर निकै दिनबाट मुख्य पृष्ठमा नेपाली मितिमा समस्या देखिएको छ आज ८ गते भदौ मंगलबारमा ९ गते भदौ मंगलबार देखिएको छ शीघ्र सुधार गर्नु आवश्यक छ । -देवराज पौडेल-वार्ता-ईमेल ०८:११, २५ अगस्त २०१५ (युटिसी(UTC))

User:देवराज पौडेल ध्यानाकर्षण गराउनु भएकोमा धन्यवाद । सुधार भइसकेको छ । -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:४४, २५ अगस्त २०१५ (युटिसी(UTC))


गौरा पर्वको हार्दिक शुभकामना ब्यक्त गर्दछु ।

तपाइको लागि एक बार्नस्टार!

  प्राविधिक बार्नस्टार
You helped me the most, I seek further cooperation between us since I'm a junior editor and I found your articles to be amazing. Mainly for the Age Template — Sagardev1998 ल त वार्ता गरोँ १७:४९, शुक्रबार सेप्टेम्बर ४, २०१५ (युटिसी) १७:४९, ४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

शुद्धाशुद्धि बारे

@बिप्लब आनन्द: जि नेपाली विकिपीडियामा प्रवन्धक शब्दको प्रयोग अधिक देखिएको छजस्तै यहाँ तर शुद्ध शब्द प्रबन्धक हो जस्तो लाग्छ नेपाली विकिपीडिया देखि अतिरिक्त देवनागरी लिपि प्रयोग हुने र शुद्ध शब्दको विशेष महत्व दिने संस्कृत विकिपीडियामा र हिन्दी मैथिली भोजपुरीमा पनि प्रबन्धक नै छ तसर्थ यसलाई विचार गर्नु पर्ने र सही भए बोटद्वारा यसको सुधार हुनु पर्ने देखिन्छ । -देवराज पौडेल-वार्ता-ईमेल १३:१२, १४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

@देवराज पौडेल:: नेपाली वृहत शब्दकोशमा पनि प्रबन्धक नै भएकोले प्रवन्धक शब्दलाई सुधार गर्नुपर्छ । यो छलफलमा म @Krish Dulal: @Nirmal Dulal: तथा @सरोज कुमार ढकाल:लाई जोड्दै छु । -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:५२, १५ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
प्रबन्धक नै सही हो । - निर्मल दुलाल (कुरा गर्नुहोस) १३:५१, १८ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

थप २६ नयाँ नगरपालिका सम्बन्धमा

@बिप्लब आनन्द: जि, नयाँ कालिका नगरपालिका पृष्ठ निर्माण गर्नुपर्ने भएकोले दुबिधामा परेको छु, कृपया सहयोग को अपेक्षा गर्दछु।

  1. कालिका नगरपालिका अनुप्रेषित पृष्ठ बागलुङ नगरपालिका
  2. कालिका सिन्धुपाल्चोक जिल्लाको एक गाउँ विकास समिति
  3. कालिका नगरपालिका (चितवन) बनाउने कि अनुप्रेषित पृष्ठ कालिका नगरपालिका लाई मेटी त्यसलाई नयाँ कालिका नगरपालिका पृष्ठ बनाउदा ठीक होला? धन्यवाद--पिताम्बर भट्टराई(कुरागर्ने)(योगदान) १३:१४, २१ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
@Pitambar Bhattarai:जी, अनुप्रेषित पृष्ठ कालिका नगरपालिका बागलुङ नगरपालिका नै हो भन्ने प्रमाण मैले भेटिन तर अङ्ग्रेजी विकिमा Kalika नामको पृष्ठ बागलुङको गाविसको रूपमा भेटें । मलाई केही समय खोज गर्न दिनुहोस पक्कै पनि भोली सम्म निकास खोज्नेछु ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:११, २१ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
@Pitambar Bhattarai:जी, सुरू गर्नुहोस कालिका नगरपालिका बनाउन ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:३२, २२ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
@बिप्लब आनन्द:जी, धन्यवाद!-पिताम्बर भट्टराई(कुरागर्ने)(योगदान) ०७:३६, २२ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

@बिप्लब आनन्द:जी, २०७२ असोज १ मा घोषित नगरपालिकाहरू लेखनकार्य सम्पन्न भयो। धन्यवाद!--पिताम्बर भट्टराई(कुरागर्ने)(योगदान) १३:५१, २२ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

बिप्लब आनन्दजी, वार्तालाप:ओम शान्ति ओम पृष्ठमा गएर मेरो केही समस्या समाधान गरी दिनुको लागि अनुरोध गर्द छु। --तुल्सी भगत (वार्तालाप) १५:११, २९ सेप्टेम्बर २०१५ (युटिसी(UTC))

विकिथन-४को निम्तो !

प्रिय बिप्लब आनन्द ज्यू,

समपूर्ण नेपाली विकिपिडियनहरूको तर्फबाट नमस्ते !

आज (२०७२ असोजको १४ गते)बाट नेपाली विकिपिडियामा विकिथन प्रतिश्पर्धा सुरू हुँदै छ । यसका उदेश्य निम्न अनुसार छन् :

  1. नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
  2. नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
  3. नेपाली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
  4. विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि सामाजिक सोचको विकास
  5. ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु

विकिथन बारे थप जानकारीको लागि यहाँ हेर्नुहोला --सरोज(Saroj) (कुरा गर्ने) ०५:१५, १ अक्टोबर २०१५ (युटिसी(UTC))

ढाँचा सम्पादनमा समस्या

@बिप्लब आनन्द: सर, ढाँचा:दैलेख जिल्लाका गाविसहरूलाई सम्पादन गर्न मिलाइदिनु होला धन्यवाद!--पिताम्बर भट्टराई(कुरागर्ने) ११:५२, १ अक्टोबर २०१५ (युटिसी(UTC))

User:Pitambar Bhattarai:सुरक्षा स्तर परिवर्तन गरियो । सम्पादन गर्नुहोस ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:४२, १ अक्टोबर २०१५ (युटिसी(UTC))

नाकाबंदी (Blockade)

बिप्लब आनन्द ज्यू अंग्रेजी विकिपीडियामा Blockade नामको लेख उपलब्ध छ। यदि Blockade को नेपाली अनुवाद नाकाबन्दी हो भने तपाईंले यो लेख delete गरि दिनु भयेकोमा म असंतुष्ट छु, के त्यो लेखमा अलिकति परिवर्तन गरेर विकिपीडियामा राख्न सकिन्न थियो? धन्यवाद-Nepaboy (कुरा गर्ने) ०९:४१, ३ अक्टोबर २०१५ (युटिसी(UTC))

Nepaboy ज्यू, सबैभन्दा पहिले बनाइएको लेखमा अन्य वेबसाइटबाट सिधै कपि गरेर राखिएको सामग्री थियो जसले लेखलाई आत्मकथा जस्तो बनाएको थियो । अर्को कुरा सन्दर्भ सामग्री पनि थिएन । लेखलाई परिवर्तन गरेर राख्न सकिन्थ्यो तर सोझै प्रतिलिपि अधिकार उल्लङ्घन गरेको हुनाले मेटिएको हो ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४८, ३ अक्टोबर २०१५ (युटिसी(UTC))
@Nepaboy: Nepaboyज्यु, हजुरको जानकारीको लागि नाकाबन्दी सहि हो तर मेटाईएको पृष्ठको नाम नाका बन्दनाका बन्दी हो । त्यो सहि गर्नु भएको हुनुहुन्छ। --तुल्सी भगत (वार्तालाप) ०९:५२, ३ अक्टोबर २०१५ (युटिसी(UTC))

Charlize theron

Dude its not चार्लिज its शार्लिज...see pronunciation./ʃɑrˈliːz ˈθɛrən/ shar-leez therr-ən;

विकिथन देखि टुइटरसम्म

सर, विकिथनमा बनाइएका नइया लेखहरुलाई क्रमैसँग अन्य भाषासँग जोड्न आग्रह गर्दछु, एनसेलबाटै चलाएको हुनाले अलि मिलेन । सानो राजकुमार भन्ने लेखलाई पनि अन्य भाषासँग जोड्नु होला । हजुर टुइटरमा हुनुहुन्छ भने मलाई फलो गर्नुहोला... @ktmgr235 । हजुरको समय शुभ रहोस् ... :)-- Learnerktm (कुरा गर्ने) ११:०७, ७ अक्टोबर २०१५ (युटिसी(UTC))

लिङ्क जोडेको छु । मेरो ट्वीटर आइ हो - @born4revolute -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:२०, ७ अक्टोबर २०१५ (युटिसी(UTC))

ढाँचा

ढाँचा इन्फोबक्स क्रिकेट टुर बनाउन मिल्दैन ? म यसमा सम्पादन र नयाँ लेख लेख्न चाहन्छु । Kushall Bhandari (कुरा गर्ने) ०४:४१, ९ अक्टोबर २०१५ (युटिसी(UTC))

Kushall Bhandari ज्यू अवश्य म हेर्दिन्छु ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५०, ९ अक्टोबर २०१५ (युटिसी(UTC))
Kushall Bhandari ज्यू ढाँचा निर्माण गरिसकिएको छ । -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:१०, ९ अक्टोबर २०१५ (युटिसी(UTC))

भारत विरुद्ध दक्षिण अफ्रिका २०१५-१६मा ढाँचा टेस्ट म्याच ( test match) मा समस्या छ । सायद यो ढाँचा बनेको छैन जस्तो छ । यसको समाधानको आशा राखेको छु । Kushall Bhandari (कुरा गर्ने) १५:१०, ११ अक्टोबर २०१५ (युटिसी(UTC))

User:Kushall Bhandari: ढाँचा निर्माण गरिएको छ । तपाईंले लेखमा यस विकिमा नबनेका क्रिकेट खेलाडीहरूका लेखलाई अङ्ग्रेजी विकी तिर लिङ्क गरेको देखियो । मेरो सल्लाह छ, लेखलाई लिङ्क गर्नुभन्दा त्यसलाई यसै विकी अनुरूप राख्दा पछि बनाउन सकिन्छ तसर्थ त्यसरी लिङ्क नगर्नुहोला ।- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:२९, ११ अक्टोबर २०१५ (युटिसी(UTC))

लिङ्क

सर, ज्याक कालिसको लिङ्क en:Jacques Kallis मा जोडिदिनुहोला । Kushall Bhandari (कुरा गर्ने) ०४:४८, ९ अक्टोबर २०१५ (युटिसी(UTC))

User:Kushall Bhandariजी तपाईंले बनाउनु भएको शीर्षकको लेख ज्याक्स क्यालिस बनिसकेकोले मैले तपाईंले बनाउनु भएको लेखलाई समायोजन गर्न सल्लाह दिएको थिए । बनिसकेको लेख विकिडेटासँग पहिले देखि नै लिङ्क भइसकेकोले त्यसलाई लिङ्क गर्न मिल्दैन । लेख समायोजन गर्नुहोला । धन्यवाद -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२२, ९ अक्टोबर २०१५ (युटिसी(UTC))

कसरी समायोजन गर्न सकिन्छ  ? Kushall Bhandari (कुरा गर्ने) ०८:३२, ९ अक्टोबर २०१५ (युटिसी(UTC))

ज्याक कालिस लेख हेर्नुहोस ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०८, ९ अक्टोबर २०१५ (युटिसी(UTC))

धन्यवाद सर । र यो अर्को एउटा चामिन्दा भास लाई en:Chaminda Vaas मा लिन्क गरिदिनुहोला । Kushall Bhandari (कुरा गर्ने) ०९:११, १० अक्टोबर २०१५ (युटिसी(UTC))

बिप्लबजि सचिन तेन्दुल्करको अन्तर्राष्ट्रिय शतकहरूको सूची यो पृष्ठमा मितिमा समस्या आएकोले यसलाई बिस्तार गर्न सकिन कृपया हेरिदिनुहोला । Kushall Bhandari (कुरा गर्ने) १५:३२, १० अक्टोबर २०१५ (युटिसी(UTC))

User:Kushall Bhandari ज्यू, समाधान गरिएको छ । मैले लेखमा सुधार गरेको छु त्यसै अनुरूप गर्नुहोला । कठिनाई भए सन्देश छोड्नुहोला ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:४२, १० अक्टोबर २०१५ (युटिसी(UTC))

cricket

बिप्लब जि जसरी तपाईँले आफ्नो प्रोफाइलमा यो प्रोगकर्ता मनपर्ने खेल फुटबल हो । भनेर लेख्नुभएको छ तर मैले पनि यसरी नै क्रिकेट खेल गर्दा मिलेन के समस्या होला । Kaushall Bhandaree (कुरा गर्ने) १४:३२, १० अक्टोबर २०१५ (युटिसी(UTC))

भयो कौशल जी-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:३६, १० अक्टोबर २०१५ (युटिसी(UTC))

/font>]] [[User_talk:बिप्लब आनन्द|(

धन्यवाद बिप्लब जी 

Kaushall Bhandaree (कुरा गर्ने) ०४:३६, ११ अक्टोबर २०१५ (युटिसी(UTC))

केही

बिप्लब सर Prabina Kark जीले पृष्ठमा केही विशेष सूचना नराखी चलचित्र सम्बन्धी पृष्ठको निर्माण गर्नु भएको छ जसमा यो नेपाली कथानक चलचित्र हो मात्र लेखिएको छ यो त पृष्ठ संख्या बढाउने काम मात्र भयो ।पृष्ठमा कमसे कम अभिनेता अभिनेत्र निर्देशकको उल्लेख हुनु पर्ने जस्तो लाग्छ ।  -देवराज पौडेल-वार्ता-ईमेल १४:००, १२ अक्टोबर २०१५ (युटिसी(UTC))

@देवराज पौडेल: ज्यू, तपाईँले भन्नुभएको कुरा सही हो । मैले उनीद्वारा बनाइएका नेपाली चलचित्रहरूका पृष्ठहरू मध्ये केही नयाँ पृष्ठहरूमा विकिफाई र स्रोतहीन ट्याग पनि राखेको छु तर त्यस पृष्ठमा हालसम्म पनि सुधार नभएकोले उनको वार्ता पृष्ठमा सन्देश राख्नेछु । आशा गरौँ उनले सो पृष्ठमा सामग्री राखी सुधार गर्नेछिन ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:४५, १२ अक्टोबर २०१५ (युटिसी(UTC))

ढाँचा

टिममा भएको लिङ्क त्यस देशको राष्ट्रिय टिममा नभइ under19 को टिममा लिङ्क कसरी गर्ने ? २०१५ आइसिसी अन्डर-१९ क्रिकेट विश्वकप छनौट टिममा समस्या छ यसलाई समाधान गरिदिनु होला ।--कुशल भण्डारी

@Kaushall Bhandaree: कार्य सम्पन्न भयो -- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:५३, २० अक्टोबर २०१५ (युटिसी(UTC))
कृपया {{round8}} बनाउनुहोला । --Kushall Bhandari (कुरा गर्ने) ०२:५२, ६ फेब्रुअरी २०१६ (युटिसी(UTC))
@Kaushall Bhandaree: कार्य   सफल भयो --तुल्सी भगत (वार्तालाप) ०६:१९, ६ फेब्रुअरी २०१६ (युटिसी(UTC))

धन्यवाद

स्वगस्तीगर्ने प्रयोगकर्तामा पदोन्नति गरिदिनु भएकोमा म @बिप्लब आनन्द: ज्यू सहित प्रबन्धक टिमलाई धन्यवाद ज्ञापन गर्दछु। --पिताम्बर भट्टराई

@बिप्लब आनन्द: ज्यू कसरि हो नयाँ पृष्ठ गस्तीगर्ने कृपया मलाई सिकाईदिनुभएमा आभारी हुनेथिएँ । --पिताम्बर भट्टराई(कुरा गर्ने) (योगदान)‎ ०४:३८, ३१ अक्टोबर २०१५ (युटिसी(UTC))

notification

नमस्कार बिप्लब जि तपाइँले मैले बनाएका हर्शल गिब्सक्रिस रोजर्स पेजहरूलाइ यसको इङ्लिस पेज सग जोडि दिनु भएकोमा धन्यवाद ! त्यस्तै स्टिभ वा लाई पनि https://en.wikipedia.org/wiki/Steve_Waugh यसमा जोडि दिनु होला।

notifications

धन्यवाद @बिप्लब आनन्द: जी ! त्यत्सै म्याथु हेडन लाई पनि https://en.wikipedia.org/wiki/Matthew_Hayden यसमा जोडिदिनु होला । Kaushall Bhandaree (कुरा गर्ने) ०३:५३, २१ अक्टोबर २०१५ (युटिसी(UTC))

@Kaushall Bhandaree:   सफल भयो Regards, तुल्सी भगत (वार्तालाप) ०४:४७, २१ अक्टोबर २०१५ (युटिसी(UTC))

शुभ कामना

नेपालीहरूकाे महान पर्व विजया दशमी २०७२ का पावन अवसरमा यहाँ र विकिपिडियामा अाबद्ध महानुभावहरूमा हार्दिक मङ्गलमय शुभ कामना । Komal Prasad Pokharel (कुरा गर्ने) १५:३८, २२ अक्टोबर २०१५ (युटिसी(UTC))

@Komal Prasad Pokharel:: धन्यवाद कोमल ज्यू साथै तपाईँलाई पनि दशैंको हार्दिक मङ्गलमय शुभकामना ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १५:५१, २२ अक्टोबर २०१५ (युटिसी(UTC))

...यस्तो लेख पनि...

विकिपीडियामा यस्तो लेख बनेको पनि देखियो... प्रतिष्ठित र परिचित र लेख्य विषय जरुरी हुनुपर्ने र नोट्याबिलिटिका विषयनुसार हुनपर्ने पनि हजुरलाइ थाहै छ । तर केही सस्तो परिचय र केइ पुस्तक निकालेकै भरमा, लेखमा सन्दर्भ सामग्री भएकै भरमा लेखिएको लेख नमेटाइएको देख्दा कस्तो नरमाइलो लाग्यो । अर्को त लेख्ने वा सम्पादनकर्ता नै स्वंय लेख्य विषय रहेको पनि था भो, यसमा हजुरको ध्यान जाओस् ।

तर होइन यस्ता लेख हुनपर्ने, हजुरको राय छ भने पनि केइ छैन । नोट्याबिलिटिको विषयमा नेपाली विकिपीडिया अलि कमजोर देखिएकै हो। :(Learnerktm (कुरा गर्ने) १५:१५, २९ अक्टोबर २०१५ (युटिसी(UTC))

@Learnerktm: लर्नर ज्यू उल्लेखनीय नभएका केही पृष्ठहरू मेटिसकिएका छन् । हामी कमजोर पक्कै पनि होइनौं । चौतारीको नीतिमा भएको छलफलको आधारमा प्रयोगकर्ताद्वारा बनाइएका लेखलाई समय दिइएको हो । अर्को कुरा यदि लेखक स्वयंले आफ्नो जीवनीको लेख बनाएको हो भने सो लेख मेटिनेछ । तपाईं नेपाली विकिको जिम्मेवार प्रयोगकर्ता भएकोले त्यस्ता लेखलाई चाँडै मेट्नका लागि नामाङ्कन गर्न अनुरोध गर्दछु ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:४२, २९ अक्टोबर २०१५ (युटिसी(UTC))

लिङ्क

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूचि लाई en:List of players who have scored 10,000 or more runs in One Day International cricket मा लिङ्क गरिदिनुहोला । Kushall Bhandari (कुरा गर्ने) १४:०४, ३० अक्टोबर २०१५ (युटिसी(UTC))

@Kushall Bhandari:   सफल भयो --तुल्सी भगत (वार्तालाप) १५:१८, ३० अक्टोबर २०१५ (युटिसी(UTC))

टेस्ट क्रिकेटमा १०,००० वा सो भन्दा बढी रन बनाउने खेलाडीहरूको सूचि लाई en:List of players who have scored 10,000 or more runs in Test cricket मा लिङ्क गर्नुहोला । Kushall Bhandari (कुरा गर्ने) ०५:०७, ३१ अक्टोबर २०१५ (युटिसी(UTC))

@Kushall Bhandari:   सफल भयो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:०६, ३१ अक्टोबर २०१५ (युटिसी(UTC))

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने खेलाडीहरूको सूची लाई en:List of One Day International cricket double centuries मा लिङ्क गर्नुहोला । Kushall Bhandari (कुरा गर्ने) १५:५५, २ नोभेम्बर २०१५ (युटिसी(UTC))

@Kushall Bhandari:   सफल भयो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:०३, ३ नोभेम्बर २०१५ (युटिसी(UTC))

दक्षिण अफ्रिका विरुद्ध इङ्गल्यान्ड २०१५-१६ लाई en:English cricket team in South Africa in 2015–16 मा लिङ्क गर्नुहोला ।

  सफल भयो- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:०९, २६ जनवरी २०१६ (युटिसी(UTC))

बिप्लबज्यु, विकिपीडिया:प्रशासक अधिकारको लागि निवेदनमा निष्कृय प्रशासकलाई पद मुक्त गर्ने अवस्थाहरू थप दिनको लागि सादर अनुरोध गर्द छु। धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) ०६:४१, १५ नोभेम्बर २०१५ (युटिसी(UTC))

प्रमुख लेख आवेदन

आदरणिय सम्पादक साथीहरू,

 

डिसेम्बर को प्रमुख लेखको लागी आवेदक Tulsi Bhagat बाट नालापानीको युद्ध लेख प्रमुख लेखको आवेदन प्राप्त भई प्रमुख लेख समन्वय समिति बाट सो लेख प्रमुख लेखका मापदण्ड अनुसार भए नभएको पूनरावलोकन गरि मतदातको लागी सिफारिस भएकोले, विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/नालापानीको युद्ध मा आफ्नो मत प्रदान गरि निर्णयमा सहयोग गरि दिनु हुन अनुरोध गर्दछौं ।

प्रमुख लेख समन्वय समिति को तर्फबाट - तुल्सी भगत (वार्तालाप) १७:५९, १६ नोभेम्बर २०१५ (युटिसी(UTC))

कमन्समा कसरी फोटो अपलोड गर्ने ?

ठ्याक्कै लिङ्क दिनु ल । अनि त्यहाँ के के लेख्नुपर्छ त्यो पनि हल्का इन्फो दिनु ल । Omnathpokh1 (कुरा गर्ने) ०९:१८, २७ नोभेम्बर २०१५ (युटिसी(UTC)) Omnathpokh1 (कुरा गर्ने) ०९:१८, २७ नोभेम्बर २०१५ (युटिसी(UTC))

@Omnathpokh1:- ठ्याक्कै लिङ्क अपलोड लिङ्क र सहायताको लागि यो हेर्नुहोस धन्यवाद ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:३४, २७ नोभेम्बर २०१५ (युटिसी(UTC))

बिप्लब आनन्दज्यु, हजुर एक सक्रिय तथा क्रियाशील प्रबन्धक भएको हुनाले मैले हजुरको नाम आयातक समितिका सदस्यहरूमा राखेको छु । आशा गर्द छु की हजुरलाई केही आपति छैन् । धन्यवाद ! --तुल्सी भगत (वार्तालाप) १४:३३, ९ डिसेम्बर २०१५ (युटिसी(UTC))

समितिको सदस्यमा राख्नुभएकोले धन्यवाद तुल्सी ज्यू । यसले आयात भएका ढाँचा, मोड्युल, मिडियाविकी तथा अन्य पृष्ठ तथा फाइलहरूको निर्माणकर्तालाई उचित श्रेय प्राप्त हुनेछ ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:४९, ९ डिसेम्बर २०१५ (युटिसी(UTC))
"Biplab Anand/Archive 2"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।