सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
संजीव कुमारजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरु संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०५५ लेखहरु छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरुविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरुका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरु सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद! --Sarojbot (कुरा गर्ने) १२:२०, ११ नोभेम्बर २०१३ (युटिसी(UTC))

संजिवजी अगर आपको नेपाली नहीं आति है तो आप मुझ से हिन्दी में भी बात कर सकते हें जीस तरह आप को नेपाली नही आती उस ही तरह मुझे इङ्गलीश नही आती इसलिए मुझे डेटा विकिपर कुछ समस्याऐं आती है जैसे किसी पृष्ठका नाम पहिले सेही डेटा में रख दिए हो, उस पर दुशरी भाषाको लिंक नहीं रखा हो तो मुझे समझ में नहि आता की क्या करना है मैं डेटा पर नयाँ तो नहीं हुँ पर कम चलाया करता हुँ और मुझको अंग्रेजी भी नहि आती इसलिय मुझे समस्याऐं आइ है अगर डेटा पर कोही हिन्दी में बात करनेवाला सदस्य हो तो मै उन से मदत लेने की सोच में था आप मिल गए अब ठिक है।--  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

००:५०, ४ जुन २०१४ (युटिसी(UTC))

संजीवजी यह तो मुझे भी पता है की आजकल विकिपिडिया लगाएत विकि के सभी प्रोजेक्ट पर एक भाषा में लिखे गए लेख को दुशरी भाषा ओं पर रखने के लिए विकिडेटा (Edit link) का प्रयोग किया जाता है। मै ईस का प्रयोग भी करता आरहा हुँ। पर कोही ऐसे लेख होते हें जिसका लिंक विकिडेटा पर पहिले सेही रखदिया होता है उस लिंक को जब तक नही मिटाया गया तब तक उस में दुशरी भाषाको नहि जुडाया जा सकता। मै इसी समस्याका समाधान ढुंढते ढुंढते थक गया हुँ।--  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने

०४:१७, ४ जुन २०१४ (युटिसी(UTC))
संजिवजी विकि सम्पादन के लिय मै मोबाइलका प्रयोग करता हुं हो सकता है जो आप ने बताया वह टुल मोबाइल साइट के लिय उपलब्ध ना हो। मै ने आप ने बताया रास्ता भी अपनाया था पहिले, मेरे समझ में कुछ नही आया तब मैने वही पुराना रास्ता अपनाया मैने सोचा जीसको इसका अछ्छा ज्ञान होगा वह सहि करलेगा, और हुआ भी तो वही आपको इसका ज्ञान हुआ आपने सही किया। अब से जब मेरे पास ऐसेही समस्याऐं आए तो मै आपको ही बताउंगा आप उसको सही करलेना।--  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
०६:१५, ४ जुन २०१४ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध सम्पादन गर्नुहोस्

आदरणीय संजीव कुमारज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:२०, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

क्या आप मुझे हिन्दी अथवा अंग्रेज़ी में इसका अर्थ बता सकते हो?☆★संजीव कुमार (✉✉) १०:५५, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

translating सम्पादन गर्नुहोस्

For special right I need support here. Hope you will support me.(click here for supporting and type   समर्थन with your sing).- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ११:०२, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, संजीव कुमारज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:२०, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्