सर्लाही ३ (निर्वाचन क्षेत्र)

सर्लाही ३ नेपालको सर्लाही जिल्लाको चार मध्येको एक निर्वाचन क्षेत्र हो। वि.सं. २०७४ भदौ १५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले नेपाल सरकारलाई प्रतिवेदन बुझाएपछि यो निर्वाचन क्षेत्र अस्तित्वमा आएको थियो।

सर्लाही ३
निर्वाचन क्षेत्र
प्रदेशमधेश प्रदेश
जिल्लासर्लाही जिल्ला
वर्तमान निर्वाचन क्षेत्र
गठनवि.सं. २०४८
राजनीतिक दलनेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
सांसदहरिप्रसाद उप्रेती

सम्मिलित क्षेत्रहरू सम्पादन गर्नुहोस्

सर्लाही ३ निर्वाचन क्षेत्रभित्र हरिवन नगरपालिका, वागमती नगरपालिका, चक्रघट्टा गाउँपालिका, हरिपुर नगरपालिकाको वडा नं. १, बरहथवा नगरपालिकाको वडा नं. ५–१२ र १६–१८, कविलासी नगरपालिकाको वडा नं. ३–६ र बसबरिया गाउँपालिकाको वडा नं. ४–६ रहेका छन्।

विधानसभा खण्डहरू सम्पादन गर्नुहोस्

मधेश प्रदेश सभा क्षेत्रलाई निम्नलिखित खण्डहरूमा विभाजन गरिएको छ:

  • सर्लाही ३ (क)
  • सर्लाही ३ (ख)

संसद सदस्यहरू सम्पादन गर्नुहोस्

संसद/संविधान सभा सम्पादन गर्नुहोस्

निर्वाचन सदस्य राजनीतिक दल
आम निर्वाचन २०४८ रामहरि जोशी नेपाली कांग्रेस
आम निर्वाचन २०५६ रामचन्द्र राय राष्ट्रिय प्रजातन्त्र पार्टी
संविधान सभा निर्वाचन, २०६४ सुमित्रा देवी राय यादव तराई मधेस लोकतान्त्रिक पार्टी
वि.सं. २०६७ मङ्सिर[१] तराई मधेश सद्भावना पार्टी
संविधान सभा निर्वाचन २०७० हरिप्रसाद उप्रेती नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)
प्रतिनिधि सभा निर्वाचन, २०७४ रामेश्वर राय यादव नेकपा (माओवादी केन्द्र)
वि.सं. २०७५ वैशाख नेपाल कम्युनिष्ट पार्टी
प्रतिनिधि सभा निर्वाचन, २०७९ हरिप्रसाद उप्रेती नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी)

प्रदेश सभा सम्पादन गर्नुहोस्

निर्वाचन परिणाम सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) हरिप्रसाद उप्रेती ३२,९३८
नेकपा (माओवादी केन्द्र) नरेन्द्र साह कलवार ३२,१६८
जनमत पार्टी त्रिभुवन कुमार सिंह ५,५१९
राष्ट्रिय स्वतन्त्र पार्टी पञ्च बहादुर सिङ्तान ३,५६६
बहुजन एकता पार्टी, नेपाल राज कुमार पासवान १,११५
अरू १,८९३
अवैध मतहरू
नतिजा नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) विजयी
स्रोत : निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७९ सम्पादन गर्नुहोस्

प्रतिनिधि सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (माओवादी केन्द्र) रामेश्वर राय यादव २२,३६७
नेपाली कांग्रेस हरेश प्रसाद महतो १४,९२९
स्वतन्त्र नरेन्द्र साह कलवार १२,०८६
सङ्घीय समाजवादी फोरम, नेपाल अशोक कुमार सिंह १०,८३४
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बिदुर प्रसाद खरेल १,०३६
अरू २,४५५
अवैध मतहरू ३,६२३
नतिजा माओवादी केन्द्र विजयी
स्रोत : निर्वाचन आयोग

प्रदेश सभा निर्वाचन, २०७४ सम्पादन गर्नुहोस्

संविधान सभा निर्वाचन २०७० सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) हरिप्रसाद उप्रेती १२,८०८
एनेकपा (माओवादी) भरतकुमार थापा ९,१०१
मधेशी जनअधिकार फोरम, नेपाल अशोक कुमार सिंह ५,०५९
नेपाली कांग्रेस मीना पाण्डे ४,२८८
तराई मधेस लोकतान्त्रिक पार्टी रामबाबु राय यादव ३,५०२
तराई मधेस सद्भावना पार्टी किरण कुमारी राय यादव २,०९५
सद्भावना पार्टी बलिराम चौधरी १,२५२
मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) रामबली राय १,२३३
अरू ३,२६५
नतिजा नेकपा (एमाले) विजयी
स्रोत: नेपाल समाचार [२]

संविधान सभा निर्वाचन, २०६४ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
तराई मधेस लोकतान्त्रिक पार्टी सुमित्रा देवी राय यादव ११,८६८
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) हरिप्रसाद उप्रेती १०,५८७
नेकपा (माओवादी) केदारबहादुर खत्री ७,०१५
नेपाली कांग्रेस हरेश प्रसाद महतो ५,०४३
सद्भावना पार्टी वैद्यनाथ महतो कोइरी ५,०३९
दलित जनजाति पार्टी राजा राम पासवान २,८२९
जनमोर्चा नेपाल अच्युतम प्रसाद काफ्ले २,६७२
चुरे भवर राष्ट्रिय एकता पार्टी नेपाल आइता सिंह डिमडम १,९३३
नेकपा (एकीकृत) चित्रबहादुर आले मगर १,०१८
अरू ४,२९२
अवैध मतहरू ४,४१४
नतिजा तमलोपा लाभ
स्रोत: निर्वाचन आयोग [३]

आम निर्वाचन २०५६ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
राष्ट्रिय प्रजातन्त्र पार्टी रामचन्द्र राय १४,३२१
नेपाली कांग्रेस रामहरि जोशी ११,९६७
नेपाल सद्भावना पार्टी राम विश्वास राय ८,७१३
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) मोहम्मद रिजवान अन्सारी ८,३२५
CPN (मार्क्सवादी-लेनिनवादी) रामचन्द्र प्रसाद चौधरी १,७३९
अरू १,६०६
अवैध मतहरू १,३६८
नतिजा राप्रपा विजयी
स्रोत: निर्वाचन आयोग [४] [५]

आम निर्वाचन २०५१ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस रामहरि जोशी ११,२८६
नेपाल सद्भावना पार्टी राम विश्वास राय ८,७२७
राष्ट्रिय प्रजातन्त्र पार्टी रामचन्द्र राय ७,४७७
नेकपा (एकीकृत मार्क्सवादी-लेनिनवादी) मोहम्मद रिजवान अन्सारी ५,७५५
स्वतन्त्र रत्न रञ्जितकर ४,८४२
स्वतन्त्र के देव यादव २,३०७
स्वतन्त्र जंगीलाल राय २,०५६
अरू १७४
नतिजा कांग्रेस विजयी
स्रोत: निर्वाचन आयोग [४]

आम निर्वाचन २०४८ सम्पादन गर्नुहोस्

राजनीतिक दल उम्मेदवार मत
नेपाली कांग्रेस रामहरि जोशी ११,७४१
नेपाल सद्भावना पार्टी राम विश्वास राय ९,२२३
नतिजा कांग्रेस विजयी
स्रोत: [१]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Terai Madhes Loktantrik Party suffers split", २०१२-०४-०५, मूलबाट २०१२-०४-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-१२-०९  वेब्याक मेसिन अभिलेखिकरण २०१२-०४-०५ मिति
  2. "Nepalnews.com - News from Nepal as it happens", २०१५-०३-२५, मूलबाट २०१५-०३-२५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-२५ मिति
  3. "Ca Election report", २००९-१०-०३, मूलबाट २००९-१०-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५ 
  4. ४.० ४.१ "Finalised Constituencies With Top Two Candidates", २००८-०१-२४, मूलबाट २००८-०१-२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-११-१५  वेब्याक मेसिन अभिलेखिकरण २००८-०१-२४ मिति
  5. "Election Results'99", nepalresearch.org, अन्तिम पहुँच २०२०-११-१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्