मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक)

मधेशी जनअधिकार फोरम, नेपाल (लोकतान्त्रिक) नेपालको एक राजनीतिक दल थियो। यो संविधान सभाको समयमा एक महत्वपूर्ण राजनीतिक शक्तिको रूपमा अस्तित्वमा रहेको थियो। पछि यो पार्टी अन्य धेरै पार्टीहरूसँग एकीकरण भएर सबैभन्दा ठूलो मधेश/थरुहट आधारित पार्टी, नेपाल लोकतान्त्रिक फोरम बन्न पुगेको थियो।[२]

मधेशी जनअधिकार फोरम, नेपाल
अध्यक्षविजयकुमार गच्छदार
महासचिवमृगेन्द्रकुमार सिंह यादव
जितेन्द्रनारायण देव
उपाध्यक्षरामेश्वर राय यादव
वरिष्ठ नेताशरतसिंह भण्डारी
स्थापना२०६६ साउन १४
विघटन२०७३ चैत २३
टुक्रिएकोमधेशी जनअधिकार फोरम, नेपाल
अग्रकालीननेपाल लोकतान्त्रिक फोरम
प्रमुख कार्यालयकाठमाडौँ, नेपाल
युवा सङ्गठनमधेशी युवा फोरम (लोकतान्त्रिक)
विचारधारासामाजिक लोकतन्त्र [१]
राजनीतिक स्थानमध्य वाम
निर्वाचन चिह्न

चुनावी प्रदर्शन सम्पादन गर्नुहोस्

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
प्रत्यक्ष समानुपातिक
क्र.सं % क्र.सं % क्र.सं +/–
२०७० विजयकुमार गच्छदार २८३,४६८ ३.१३ २७४,९८७ २.९१
१४ / ५७५
  १४   पाँचौँ नेपाली काङ्ग्रेसनेकपा (एमाले)राप्रपा

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "The MJF states social democracy as its guiding principle", मूलबाट २००९-०८-२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१०-०१-०२  वेब्याक मेसिन अभिलेखिकरण २००९-०८-२३ मिति
  2. Diwakar (२०१७-०४-०५), "3 parties merge to form Nepal Democratic Forum", The Himalayan Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०३-३१