नेपाल कम्युनिस्ट पार्टी (एकीकृत)

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) नेपालको एक मार्क्सवादी-लेनिनवादी राजनीतिक दल थियो। वि.सं २०६३ मा नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल समूह)[१] , नेपाल कम्युनिष्ट पार्टी (मालेमा केन्द्र) (सिताराम तामाङ समूह) र जनमोर्चा (चित्रबहादुर आले समूह)को एकीकरणबाट यो दलको स्थापना गरिएको थियो।[२] २०६४ को संविधान सभा निर्वाचनमा दलले ४८,६०० मतहरू (०.४४ %, २ निर्वाचन क्षेत्रहरू) प्राप्त गरेको थियो। दल पछि, नेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल)मा गाभिएको थियो। [३][४]

नेपाल कम्युनिस्ट पार्टी

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत)
सचिवराजसिंह शिरिष
स्थापना२०६२
विघटन२०६९
अग्रकालीननेपाल कम्युनिष्ट पार्टी (ऋषि कट्टेल)
विचारधारासाम्यवाद
मार्क्सवाद-लेनिनवाद
वेबसाइट
cpnunified.org.np

चुनावी प्रदर्शन सम्पादन गर्नुहोस्

निर्वाचन नेता मत सिट स्थान गठित सरकार
# % #
२०६४ विष्णुबहादुर तामाङ ४८,६०० ०.४५
२ / ५७५
१९औँ नेकपा (माओवादी केन्द्र)–नेकपा (एमाले)–मधेसी जनअधिकार फोरम

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्