रुसी साम्राज्य ( Russian Empire or Russia ) (रूसी: Российская Империя) युरोप , एसियाउत्तर अमेरिकामा फैलिएको एक विशाल साम्राज्य थियो। यसको स्थापना सन् १७२१ मा भएको थियो, भने सन् १९१७ को फेब्रुअरी क्रान्तिमा जार शाहीको अन्त्य पछि अन्तरिम सरकारले शक्ति आफ्नो हातमा लियो ।[६]

रुसी साम्राज्य
Российская Империя (रूसी)
१७२१–१९१७
Imperial Russiaको Lesser coat of arms
Lesser coat of arms
आदर्श वाक्य: S nami Bog!
Съ нами Богъ!
"God is with us!"
Russian Empire at its peak in 1865:   Russian Empire   Protectorates and sphere of influence
Russian Empire at its peak in 1865:
  Russian Empire
  Protectorates and sphere of influence
Imperial Russia
वस्तु-स्थितिसम्राज्य
राजधानीसेन्ट पिटर्सवर्ग
(1721–28; 1730–1917)
मस्को
(1728–30)
आम भाषाहरूOfficial: Russian
धर्म
Dominant:
Orthodox Christianity
सरकारपूर्ण राजतन्त्र
(1721–1906)
संवैधानिक राजतन्त्र
(1906–17; de jure)[१]
सम्राट 
• १७२१-१७२५
पिटर महान (first)
• १८९४-१९१७
जार निकोलस द्वितीय (last)
 
• १९०५-१९०६
Sergei Witte (first)
• १९१७
Nikolai Golitsyn (last)
व्यवस्थापिकाEmperor along with the legislative assembly[२]
State Council
State Duma
इतिहास 
• Empire proclaimed
by Peter I
22 Oct [O.S. 11 Oct] १७२१
• Decembrist revolt
took place
26 Dec [O.S. 14 Dec] 1825
• Emancipation reform
proclaimed
3 Mar [O.S. 19 Feb] 1861
Jan–Dec 1905
• Constitution
adopted
6 May [O.S. 23 Apr] 1906
• February Revolution
took place
Feb–Mar 1917
15 Mar [O.S. 2 Mar] 1917
• Republic proclaimed
by the Provisional Government
14 Sep [O.S. 1 Sep] १९१७
क्षेत्रफल
1895[३][४]२,२८,००,००० किमी (८८,००,००० वर्ग माइल)
जनसङ्ख्या
• 1897
१२५६४००२१
मुद्रारुबल
पूर्ववर्ती
उत्तरवर्ती
Tsardom of Russia
Russian Republic
अचेल आर्मेनिया
 अफगानिस्तान
 Azerbaijan
 Belarus
 चीन
 Estonia
 Finland
 Georgia
 Iran
 Kazakhstan
 Kyrgyzstan
 Latvia
 Lithuania
 Moldova
 Mongolia
 North Korea
 Poland
 Romania
 Russia
 Tajikistan
 Turkey
 Turkmenistan
 Ukraine
 Uzbekistan
 United States[५]

विश्व इतिहासमा जमिन भुभागको क्षेत्रफलको आधारमा रुसी साम्राज्य तेश्रो ठुलो साम्राज्य थियो जुन तीन महादेशमा फैलिएको थियो। रुसी साम्राज्य भन्दा ठुला ब्रिटिश साम्राज्यमङ्गोल साम्राज्य मात्र थियो। रुसी साम्राज्यको उदय छिमेकी प्रतिस्पर्धी शक्तिहरु स्विडिस साम्राज्य, पोलिस राष्ट्रमण्डल, पर्सियन साम्राज्य (फारसी साम्राज्य) र अटोमन साम्राज्यको पतनसंग जोडिएको छ । यसले सन् १८१२ -१८१४ सम्मको नेपोलियन बोनापार्टको युरोप नियन्त्रण गर्ने र पश्चिम देखि दक्षिणसम्म फैलने महत्त्वाकांक्षी अभियान वा नेपोलियनकालीन युद्धलाई रोक्न महत्त्वपुर्ण भूमिका खेलेको थियो ।

रुसी साम्राज्यको शासन व्यवस्था सन् १९०५ रुसी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति सम्म पूर्ण राजतन्त्रमा आधारित थियो, त्यसपछि संवैधानिक राजतन्त्रको स्थापना भयो । प्रथम विश्व युद्धको समयमा यसको प्रदर्शन निकै फितलो भयो । १९१८ मा बोल्सेभिकद्वारा शाही परिवारको हत्या गरियो । त्यसपछिको रक्तपातपूर्ण गृहयुद्धपछी १९२० मा बोल्सेभिक सत्तामा आयो । १९२२-२३ मा सोभियत युनियनको स्थापना भयो र शक्ति हत्यायो।

टिप्पणी सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. The State Duma was more used just for show to lower dissent in the nation as only nobility voted in favor of the Tsar; the Duma was dissolved in 1906-1907 More info
  2. "The Sovereign Emperor exercises legislative power in conjunction with the State Council and State Duma". Fundamental laws, art. 7
  3. Rein Taagepera (सेप्टेम्बर १९९७), "Expansion and Contraction Patterns of Large Polities: Context for Russia", International Studies Quarterly 41 (3): ४९८, डिओआई:10.1111/0020-8833.00053, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१६ 
  4. Turchin, Peter; Adams, Jonathan M.; Hall, Thomas D (डिसेम्बर २००६), "East-West Orientation of Historical Empires", Journal of world-systems research 12 (2): २२३, आइएसएसएन 1076-156X, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१६ 
  5. Alaska was sold to the United States in 1867.
  6. Swain says, "The first government to be formed after the February Revolution of 1917 had, with one exception, been composed of liberals." Geoffrey Swain (२०१४), Trotsky and the Russian Revolution, Routledge, पृ: १५, आइएसबिएन 9781317812784, मूलबाट १९ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुन २०१५ ; also see Alexander Rabinowitch (२००८), The Bolsheviks in Power: The First Year of Soviet Rule in Petrograd, Indiana UP, पृ: १, आइएसबिएन 978-0253220424, मूलबाट १० सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुन २०१५ 

Film «Moscow clad in snow», 00:07:22, 1908 युट्युबमा हेर्नुहोस्