रुसी साम्राज्य
रुसी साम्राज्य ( Russian Empire or Russia ) (रूसी: Российская Империя) युरोप , एसिया र उत्तर अमेरिकामा फैलिएको एक विशाल साम्राज्य थियो। यसको स्थापना सन् १७२१ मा भएको थियो, भने सन् १९१७ को फेब्रुअरी क्रान्तिमा जार शाहीको अन्त्य पछि अन्तरिम सरकारले शक्ति आफ्नो हातमा लियो ।[६]
रुसी साम्राज्य Российская Империя (रूसी) | |||||||||
---|---|---|---|---|---|---|---|---|---|
१७२१–१९१७ | |||||||||
आदर्श वाक्य: S nami Bog! Съ нами Богъ! "God is with us!" | |||||||||
राष्ट्रिय गान: Bozhe, Tsarya khrani! Боже, Царя храни! "God Save the Tsar!" | |||||||||
Russian Empire at its peak in 1865:
Russian Empire
Protectorates and sphere of influence
| |||||||||
वस्तु-स्थिति | सम्राज्य | ||||||||
राजधानी | सेन्ट पिटर्सवर्ग (1721–28; 1730–1917) मस्को (1728–30) | ||||||||
आम भाषाहरू | Official: Russian | ||||||||
धर्म | Dominant: Orthodox Christianity | ||||||||
सरकार | पूर्ण राजतन्त्र (1721–1906) संवैधानिक राजतन्त्र (1906–17; de jure)[१] | ||||||||
सम्राट | |||||||||
• १७२१-१७२५ | पिटर महान (first) | ||||||||
• १८९४-१९१७ | जार निकोलस द्वितीय (last) | ||||||||
• १९०५-१९०६ | Sergei Witte (first) | ||||||||
• १९१७ | Nikolai Golitsyn (last) | ||||||||
व्यवस्थापिका | Emperor along with the legislative assembly[२] | ||||||||
State Council | |||||||||
State Duma | |||||||||
इतिहास | |||||||||
• Empire proclaimed by Peter I | 22 Oct [O.S. 11 Oct] १७२१ | ||||||||
• Decembrist revolt took place | 26 Dec [O.S. 14 Dec] 1825 | ||||||||
• Emancipation reform proclaimed | 3 Mar [O.S. 19 Feb] 1861 | ||||||||
• १९०५ क्रान्ति took place | Jan–Dec 1905 | ||||||||
• Constitution adopted | 6 May [O.S. 23 Apr] 1906 | ||||||||
• February Revolution took place | Feb–Mar 1917 | ||||||||
15 Mar [O.S. 2 Mar] 1917 | |||||||||
14 Sep [O.S. 1 Sep] १९१७ | |||||||||
क्षेत्रफल | |||||||||
1895[३][४] | २,२८,००,००० किमी२ (८८,००,००० वर्ग माइल) | ||||||||
जनसङ्ख्या | |||||||||
• 1897 | १२५६४००२१ | ||||||||
मुद्रा | रुबल | ||||||||
| |||||||||
अचेल | आर्मेनिया अफगानिस्तान Azerbaijan Belarus चीन Estonia Finland Georgia Iran Kazakhstan Kyrgyzstan Latvia Lithuania Moldova Mongolia North Korea Poland Romania Russia Tajikistan Turkey Turkmenistan Ukraine Uzbekistan United States[५] | ||||||||
|
विश्व इतिहासमा जमिन भुभागको क्षेत्रफलको आधारमा रुसी साम्राज्य तेश्रो ठुलो साम्राज्य थियो जुन तीन महादेशमा फैलिएको थियो। रुसी साम्राज्य भन्दा ठुला ब्रिटिश साम्राज्य र मङ्गोल साम्राज्य मात्र थियो। रुसी साम्राज्यको उदय छिमेकी प्रतिस्पर्धी शक्तिहरु स्विडिस साम्राज्य, पोलिस राष्ट्रमण्डल, पर्सियन साम्राज्य (फारसी साम्राज्य) र अटोमन साम्राज्यको पतनसंग जोडिएको छ । यसले सन् १८१२ -१८१४ सम्मको नेपोलियन बोनापार्टको युरोप नियन्त्रण गर्ने र पश्चिम देखि दक्षिणसम्म फैलने महत्त्वाकांक्षी अभियान वा नेपोलियनकालीन युद्धलाई रोक्न महत्त्वपुर्ण भूमिका खेलेको थियो ।
रुसी साम्राज्यको शासन व्यवस्था सन् १९०५ रुसी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति सम्म पूर्ण राजतन्त्रमा आधारित थियो, त्यसपछि संवैधानिक राजतन्त्रको स्थापना भयो । प्रथम विश्व युद्धको समयमा यसको प्रदर्शन निकै फितलो भयो । १९१८ मा बोल्सेभिकद्वारा शाही परिवारको हत्या गरियो । त्यसपछिको रक्तपातपूर्ण गृहयुद्धपछी १९२० मा बोल्सेभिक सत्तामा आयो । १९२२-२३ मा सोभियत युनियनको स्थापना भयो र शक्ति हत्यायो।
टिप्पणी
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ The State Duma was more used just for show to lower dissent in the nation as only nobility voted in favor of the Tsar; the Duma was dissolved in 1906-1907 More info
- ↑ "The Sovereign Emperor exercises legislative power in conjunction with the State Council and State Duma". Fundamental laws, art. 7
- ↑ Rein Taagepera (सेप्टेम्बर १९९७), "Expansion and Contraction Patterns of Large Polities: Context for Russia", International Studies Quarterly 41 (3): ४९८, डिओआई:10.1111/0020-8833.00053, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१६।
- ↑ Turchin, Peter; Adams, Jonathan M.; Hall, Thomas D (डिसेम्बर २००६), "East-West Orientation of Historical Empires", Journal of world-systems research 12 (2): २२३, आइएसएसएन 1076-156X, अन्तिम पहुँच ११ सेप्टेम्बर २०१६।
- ↑ Alaska was sold to the United States in 1867.
- ↑ Swain says, "The first government to be formed after the February Revolution of 1917 had, with one exception, been composed of liberals." Geoffrey Swain (२०१४), Trotsky and the Russian Revolution, Routledge, पृ: १५, आइएसबिएन 9781317812784, मूलबाट १९ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुन २०१५।; also see Alexander Rabinowitch (२००८), The Bolsheviks in Power: The First Year of Soviet Rule in Petrograd, Indiana UP, पृ: १, आइएसबिएन 978-0253220424, मूलबाट १० सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जुन २०१५।
Film «Moscow clad in snow», 00:07:22, 1908 युट्युबमा हेर्नुहोस्