अटोमन साम्राज्य

अटोमन साम्राज्य  (/ˈɒtəmən/; ढाँचा:Lang-ota Devlet-i ʿAlīye-i ʿOsmānīye, literally "The Sublime Ottoman State"; Modern Turkish: Osmanlı İmparatorluğu or Osmanlı Devleti; फ्रान्सेली: Empire ottoman)[note १][१] १४ र २० औ शताब्दि को सुरुवात सम्म दक्षिण पूर्वी युरोप,पश्चिम एसियाउत्तरी अफ्रिका को अधिकांश भाग मा अधिकार र नियन्त्रण गर्ने राज्य र खिलाफत थियो। अटोमन साम्राज्य आजको टर्की केन्द्रमा रहेको साम्राज्य थियो । अटोमनको राजधानी इस्तानबुल थियो जसलाई पूर्वी रोमन शासन अवधि(३९५–१४५३)मा कन्स्ट्यानिपोल भनिन्थ्यो । यो साम्राज्य सन् १२९९ को वरपरदेखि १९२२ सम्म कायम रह्यो ।पहिलो विश्वयुद्धमा अटोमन साम्राज्य बेलायत र उसका सहयोगीहरूबाट पराजित भएको थियो । पहिलो विश्वयुद्धको समयमा अष्ट्रो हङ्गेरीको अटोमन साम्राज्य पतन हुँदा बेलायत, फ्रान्स आदिको जिम्मा जमानीमा रहेका पछि अटोमन साम्राज्यमा रहेका मुलुकहरू स्वतन्त्र भएका थिए ।

Error: No name(s) given
साम्राज्य
१२९९–१९२३
Flag (1844–1922) Coat of arms (1882 design)
राजधानी इस्तानबुल
Political structure साम्राज्य
इतिहास
 - स्थापित २७ जुलाई १२९९
 - पतन २९ अक्टूबर १९२३
Warning: Value not specified for "continent"

इतिहाससम्पादन

उदय (ई. १२९९-१४५३)सम्पादन

विस्तार र उच्चतम अवस्था (१४५३-१५६६)सम्पादन

सुधार (१५६६-१८२७)सम्पादन

विद्रोह (१५६६-१६८३)सम्पादन

सैन्य पराजयसम्पादन

पतन तथा आधुनिकीकरण (१८२८-१९०८)सम्पादन

पराजय र विघटन (१९०८-१९२२)सम्पादन

युवा तुर्क आन्दोलनसम्पादन

प्रथम विश्व युद्धसम्पादन

२९ अक्टोबर १९१४ मा रसियाको कृष्ण सागर मा अनपेक्षित हमला गरेर अटोमन साम्राज्य प्रथम विश्व युद्धमा प्रवेश गर्यो। यो आक्रमण पछि रसियाका मित्र शक्ति , फ्रान्स र बेलायतले ओटोमन विरुद्ध युद्धको घोषणा गरे। युद्धको प्रारम्भिक समयमा अटोमनले धेरै लडाईहरूमा महत्त्वपूर्ण विजय हासिल गर्यो।

आर्मेनियाली नरसंहारसम्पादन
अरब विद्रोहसम्पादन
सेब्रिस सन्धि र टर्किस स्वतन्त्रताको संग्रामसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन

बाह्य सूत्रहरूसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. १.० १.१ १.२ Strauss, Johann (२०१०), "A Constitution for a Multilingual Empire: Translations of the Kanun-ı Esasi and Other Official Texts into Minority Languages", in Herzog, Christoph; Malek Sharif, The First Ottoman Experiment in Democracy, Wurzburg: Orient-Institut Istanbul, पृ: 21–51।  (info page on book at Martin Luther University) // CITED: p. 36 (PDF p. 38/338).
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named StraussConstp26


उद्दरण त्रुटी: <ref> tags exist for a group named "note", but no corresponding <references group="note"/> tag was found