ब्रिटिस साम्राज्य

ब्रिटिस साम्राज्य इतिहासमा विश्वकै सबैभन्दा ठुलो र शक्तिशाली साम्राज्य थियो। यसले विश्वको चार भागमा एक भाग पूरा आफ्नो अधीन गरेको थियो भने यसलाई संयुक्त अधिराज्यले अधिकार गरेको थियो। त्यस समयमा ५० करोड मान्छे ब्रिटिशको हातमा थिए।

ब्रिटिस साम्राज्य
BritishEmpire1920.png

सम्पूर्ण इतिहाससम्पादन


सन्दर्भ सामग्रीसम्पादन

बाह्य कडीहरूसम्पादन