|
शासन प्रणाली
|
गणतन्त्रात्मक सरकार:
|
अर्ध-राष्ट्रपतीय प्रणाली जहाँ कार्यकारी राष्ट्रपति र छुट्टै सरकार प्रमुख जसले बाँकी कार्यपालिकाको नेतृत्व गर्छ, जसको नियुक्ति राष्ट्रपतिले गर्छ र व्यवस्थापिकाप्रति उत्तरदायी हुन्छ।
संसदीय व्यवस्था सहित एक औपचारिक र गैर-कार्यकारी अध्यक्, जहाँ सरकारको एक छुट्टै प्रमुख कार्यकारी हुने गर्छ र व्यवस्थापिकाको विश्वासमाथि निर्भर हुने गर्छ।
गणतन्त्र जहाँ संसदले कार्यकारी राष्ट्रपतिको निर्वाचन गर्छ।
|
माथिका कुनै पनि शासन प्रणाली नभएका देशहरू (उदाहरण सङ्क्रमणकालिन सरकार वा अस्पष्ट राजनैतिक स्थिति)
|
|
संवैधानिक राजतन्त्र राजतन्त्रको एक रूप वा शासन-प्रणाली हो जहाँ सर्वोच्च शासक त राजा नै हुन्छन् तर राजा-राजप्रतिनिधिको शक्ति/अधिकार संविधान वा कानुन द्वारा सीमित गरिएको हुन्छ। राजाले आफ्नो मनोमानीले राज गर्न सक्दैन।