फारसी साम्राज्य
फारसी साम्राज्य (ई.पू. ५५९-१९३५) फारस (वर्तमान इरान र यसको प्रभाव क्षेत्र)बाट शासन गर्ने विभिन्न वंशहरूको साम्राज्यलााई सामूहिक रूपमा भनिन्छ। फारसका शासकहरूले आफ्नो साम्राज्य आधुनिक ईरानको बाहिरका धेरै इलाका सम्म विस्तार गरेका थिए। - इराक, अर्मेनिया, टर्की, अजरबैजान, अफगानिस्तान, तुर्कमेनिस्तान, ताजिकिस्तान, पाकिस्तान, मध्य पूर्व, इजिप्ट आदि। तर यी सबै क्षेत्रहरू सधैं फारसको नियन्त्रणमा थिएन। फारसमा पनि सातौँ देखि दशौँ शताब्दीमा अरबहरूको प्रभुत्वमा थिए।
पर्सियामा शासन गर्ने विभिन्न राजवंशहरू
सम्पादन गर्नुहोस्- हखमानी राजवंश (५५९ इसापूर्व- ३३० ईसा पूर्व)
- पार्थियन (१८४ ईसा पूर्व - पहिलो शताब्दी)
- ससानी वंश (सन् २२४-६५१)
- सफावी राजवंश ( सन् १५०१- १७३६)
- अफशरी राजवंश (सन् १७३६-१७६०)
- कजार वंश (सन् १७८५-१९२५)
- पहलवी राजवंश (सन् १९२५-१९७९)