बागमती नदी
काठमाडौंमा अवस्थित नदि
बागमती नदी नेपालको एक मुख्य नदी हो। यो नदी बागद्वारबाट उद्गम भएर काठमाडौँको किनारमा बग्दछ। टेकु दोभानमा यो नदी विष्णुमती नदीसँग मिसिन्छ। यो नदीले काठमाडौं र ललितपुर बीच सीमा छुट्ट्याउछ। चोभारको गल्छीबाट उपत्यका काटेपछि यो नदी तराईतिर बग्दछ। भारतको बिहार राज्यमा गएर यो नदि कोशी नदीमा मिसिन्छ। यो नदिको धार्मिक बिषेशता रहेको छ। यी नदीलाई हिन्दु तथा बौद्ध धर्ममा पवित्र मानिन्छ। यस नदिको किनारमा कयौं मन्दिरहरू बनेका छन्।
बागमती | |
---|---|
![]() सुन्दरीजलमा अवस्थित बागमती नदीको एक मनोरम दृष्य | |
स्थानीय नाम | {{स्थानीय नाम}} त्रुटि: प्यारामिटर {{{1}}} हिसाबमा एक आइइटिएफ भाषा चिह्न आवश्यक (सहायता) |
स्थान | |
Country | नेपाल |
भौतिक विषेशताहरू | |
मुख | |
• स्थान | बागद्वार, शिवपुरी |
यो नदिमा हिन्दुको शव जलाइन्छ भने किराँत जातिको शव यो नदि किनारामा गाढिन्छ। यस नदिमा दाहसंस्कार गर्दा जन्म मृत्युको बन्धनबाट मुक्ती पाइने र मोक्ष प्राप्त हुने विश्वास छ।
भूगोलसम्पादन
तीर्थस्थलसम्पादन
प्रदुषणसम्पादन
तस्विर संगालोसम्पादन
सन्दर्भ सामग्रीहरूसम्पादन
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा बागमती नदी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।