बागद्वरलाई प्रसिद्ध नदि बागमतीको उद्गम स्थलको रूपमा मानिन्छ । यो क्षेत्र काठमाडौ उपत्यकाको उत्तर तर्फ रहेको शिवपुरी डाडामा रहेको छ। यस स्थलमा हरेक वर्षको पहिलो दिन बैशाख १ गते ठूलो मेला लाग्ने गर्दछ ।