भारतीय संस्कृति
भारतको संस्कृति धेरै चीजहरूलाई मिलाएर बन्दछ जसमा भारतको लामो इतिहास, विलक्षण भूगोल र सिन्धु घाटीको सभ्यताको समयमा बनेर पछि गएर वैदिक युगमा विकसित भएको, बौद्ध धर्म एवं स्वर्ण युगको शुरुवात र त्यसको अस्तगमनको साथ फले-फुलेको आफूँ स्वयंको प्राचीन विरासत शामिल छन्।
विकिमिडिया कमन्समा भारतीय संस्कृति सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।