काठमाडौँ उपत्यका
काठमाडौँ उपत्यका (नेपाल: स्वनिगः [swoniɡəː]) नेपालको ऐतिहासिक सहर तथा युनेस्को विश्व सम्पदा क्षेत्रमा सूचीकृत क्षेत्र हो ।[१][२] काठमाडौँ उपत्यका (नेपाल उपत्यका)मा ३ जिल्ला काठमाडौँ, ललितपुर तथा भक्तपुर पर्दछन् । यस उपत्यकाभित्र १ महानगरपालिका, २ उपमहानगरपालिका, तथा ५७ गाउँ विकास समितिहरू गाविस पर्छन् ।
युनेस्को विश्व सम्पदा क्षेत्र | |
---|---|
मापदण्ड | संस्कृति: iii, iv, vi |
सन्दर्भ | १२१ |
सूचीकृत | १९७९ (तेस्रो सत्र) |
विस्तार | २००६ |
सङ्कटग्रस्त | २००३–२००७ |
इतिहाससम्पादन
उत्पतिको किम्बदन्तीसम्पादन
किंवदन्ती अनुसार काठमाडौँ उपत्यका परापूर्वकालमा नागदह नामक एउटा तलाउ थियो | महाचीनबाट आएका बोधिसत्व मंजुश्रीले सो तलाउमा स्वयम्भूको अद्वितिय प्रकाश अवलोकन गर्नुभएर चोभारमा खड्गद्वारा प्रहार गरी एक गल्छीको निर्माण गर्नुभयो, जसले सो दहको पानी बगाएर लग्यो| सो पानी बगेर गएपछि बनेको उपत्यका नै काठमाडौँ उपत्यका हो|
गोपाल तथा महिषपाल वंशसम्पादन
गोपाल वंश सबैभन्दा पहिलो राज्य हो भन्ने नेपालको इतिहासमा भेटिन्छ। उनीहरूको शासनकाल ५६१ वर्ष सम्म भएको अनुमान गरिन्छ । किबदन्ति अनुसार गोपाल राजाहरूले गाई पाल्थे भने भनाई अनुसार जुन पालेको गाईले दुध दुहुँदा दुध नदिई जंगलको एक ढुंगामा गइ दूध दिने गरेपछि गोपाल राजाले यी ढुंगालाई भगवान भनि आफूले पूजाआजा गर्दै आएपछि जुन क्षेत्रलाई अझ सम्म पनि पशुपतिनाथ, पशुपति मन्दिर भनेर चिनिन्छ ।
किरांत कालसम्पादन
किरातहरूले नेपालमा १००० वर्षसम्म शासन गरेका थिये. काठमाडौँका महिष पाल राजालाई हटाएर यलम्बर पहिला किराँती राजा भएका थिए भन्ने इतिहासमा पाईछ
किरात जातिहरू चीनको ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनारा हुदै शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर जादा-जादै राम्रो अनुकुल् हावा पानीको खोजिमा नेपालको पूर्वि भाग् हुदै काठमाडौँसम्म आइपुगेपछि गोपाल बंशी राजालाई हटाएर किरांत काल सुरु भएको हो।
तर त्यति बेला काठमांडू लाई काठमाडौँ भनिन्दैनाथियो यहि किरातीहरूले नामकरण गरेको पाईन्छ त्यति बेला राज, काज, नीति, धर्म को लागि सम्पूर्ण किरातमूलबासी उपस्थिति हुनु पर्ने र नियाम कानुन र धर्मको पुजा-आजको लागि यहि ठाउँमा गइ छिनो-फानो गर्नु पर्ने चलन हुन्थियो तेसैले येस ठाउँ लाई कोठ राखियो थियो र कोठ मा गएर मुधुम गर्नु पर्ने हुदा किरात हरूले कोठ्मुदुम भने गर्थे पछि किरात काल हटेपछि कोठ लाई नबुझेर काठमण्डप, (काठमाडौँ ) बनाएयो/राखियो हो।
अझ पनि नेवार, सुनुवार, राई, लिम्बु, सम्पूर्ण किरात बस्तीहरूमा नि कोठ भन्ने ठाउँ पाइन्छ यहिनै सत्य-थत्य प्रमणित भेटिन्छ
- कोठ भन्नाले नियम, विकास, सहयोक आदि गर्नु पर्ने वा भेला हुने ठुलो ठाउँ लाई कोठ भनिन्छ।
- मदुम वा मुधुम भन्नले किरातहरूले मान्दै आएको धर्मलाई मुधुम धर्म भनिन्छ तेसैले (कोठ+मुदुह्म)को अर्थ थाहा नभएर यसलाई (काठमण्डप), (काठमान्डू), (काठमाडौँ) बनाइएको हो।
प्रया: एउटै बस्तीमा धेरै कोठ हुन सक्छ तर पहिलो कोठ + कुनै ठाउँ, नाम, जाति वा देब स्थलको नाम हुन्छ जस्तै: कोठ+मन्डू, कोठ+गाउँ यसलाई प्रमुख कोठ मानिन्छ तर यस पछि अर्को ठाउको नाम कोठ राख्नको लागि कोठ लाई अन्तिमा प्रयोक गरिन्छ जस्तै : नगर+कोट, चरि+कोट वा टोल यसलाई उप-कोठ पनि भनिन्छ।
लिच्छिवि कालसम्पादन
darai chalena
मल्ल कालसम्पादन
४ सहर कान्तिपुर, ललितपुर, भक्तपुर तथा कीर्तिपुरको विभाजन तथा नगर राज्यको स्थापना । नेपालमा मलल कहाँबाट र कसरी कुन ठाउँबाट आए ।
शाह कालसम्पादन
राणा कालसम्पादन
प्रथम प्रजातन्त्रकालसम्पादन
पञ्चायत कालसम्पादन
द्वितीय प्रजातन्त्रकालसम्पादन
भूगोलसम्पादन
काठमाडौँ उपत्यका पहाडी भूभागमा पर्ने उपत्यका हो | यस उपत्यकालाई नागार्जुन, फूलचोकी, माण्डपगिरी शिवपुरी गरी चारवटा पहाडले घेरेका छन् | यी पहाडहरू हुन्-
माटोसम्पादन
मन्पर्ने माटो ।
यस उपत्यकाको माटो मलिलो तथा राम्रो उब्जनी हुने किसिमको छ |
नदीसम्पादन
यस उपत्यकामा बागमती र विष्णुमती नामक दुई नदीहरू तथा अरु स-साना खोलाहरू बग्दछन् |
वर्षासम्पादन
मनसुन ऋतुमा बँगालको खाडीबाट आउने जलसंतृप्त बादल चिसिन गएर धेरै वृष्टि हुन्छ| शीतकालमा अरबी सागरबाट आउने बादलले गर्दा केही मात्रामा वृष्टि हुन्छ|
तापक्रमसम्पादन
ठिकै छ .
शीतकालमा ० डिग्री सेल्सियसदेखि गृष्मकालमा ३७ डिग्री सेल्सियससम्म|
ऐतिहासिक महत्त्वका तथा अन्य महत्त्वपूर्ण स्थलहरूसम्पादन
- काठमाडौँ उपत्यकाका केही महत्त्वपूर्ण ठाउँहरू यस प्रकार छन:
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ http://whc.unesco.org/en/list/121
- ↑ name=unesco
यो पनि हेर्नुहोस्सम्पादन
बाह्य कडीहरूसम्पादन
- काठमाडौँ उपत्यका
- काठमाडौँ उपत्यका यात्रा पुस्तिका
- काठमाडौँ उपत्यका यात्रा गर्न जानकारी
- काठमाडौँ उपत्यका उच्च माध्यमिक विद्यालय
- काठमाडौँ उपत्यका
- काठमाडौँ उपत्यका मानचित्र