कोटेश्वर महादेव काठमाण्डौ जिल्लाको कोटेश्वर नगरीमा भएको एक शिव मन्दिर हो । यस मन्दिरबाट कोटेश्वर नगरको नाम रहन गएको थियो ।[१]