यो पृष्ठलाई अन्तिम सम्पादन Ram Prasad Joshee (वार्तायोगदान) द्वारा (५ वर्ष पहिले) गरिएको थियो। (शुद्धीकरण)
Archive
अभिलेख
अहिलेसम्म कुनै अभिलेख छैन (सिर्जना गर्नुहोस्)
   मेरो वार्ता पष्ठमा भएका पुराना वार्ताहरू

०१०२०३०४०५ ०६

मेरो वार्ता पृष्ठमा तपाइँलाई स्वागत छ! तपाइँ मलाई केही सल्लाह सुझाव दिन चाहनुहुन्छ अथवा कुनै प्रश्न सोध्न चाहनु हुन्छ भने यहाँ लेख्नुहोला। नयाँ सन्देस पुरानो संदेसको मुनी लेख्नुहोला। आफ्नो संदेस पुरा लेखीसकेपछी चारवटा वक्र (~~~~) राखेर आफ्नो हस्ताक्षर गर्न नभुल्नुहोला धन्यवाद!

प्रमुख लेखकोलागी

राम प्रसाद जी,

तपाइकाे सुझाव धेरै नै सराहनिय छ, यसलार्इ हामी मापदण्डमा समावेश गर्ने छाै । हामीहरूले पनि अन्य विकिपीडियामा भएकाे राम्राे कुरालार्इ नेपाली विकिपीडियामा ल्याउने प्रयास गरेका हाै । प्रमुख लेख भनेकाे कुनै पनि विकिपीडियाका मुख्य लेख हुनेहुनाले यसमा सबैकाे सहभागि धेरै नै महत्वपूर्ण हुन्छ, त्यसैले हामी सबै मिलि यसलार्इ व्यवस्थित बनाउनु पर्छ । तपार्इकाे सहयाेगकाे अपेक्षा गरेका छाै । धन्यवाद Nirjal stha (कुरा गर्ने) १५:३६, १९ जुन २०१४ (युटिसी(UTC))

ढाँचा:सुन्नुहोला जी तपाइँले विकिपीडियामा राम्रो गर्नु भएको छ। तर तपाइँको फन्टमा समस्या देखिएको छ। यहाँ मेरो वार्ता पृष्ठमा लेखेको तपाइँको संदेसमा पनि फन्टहरू मैले सच्याएर पढेपछी मात्र तपाइँले भन्न खोजेको कुरा बुझ्न सकें। तपाइँले सुरू गरेको लेखहरूको शिर्षकमा पनि त्यस्तै समस्या छ। अर्को कुरा तपाइँले अरू प्रयोगकर्ताहरूलाई वार्ता पृष्ठमा समावेस गर्दा @ यस्तो चिन्ह दिएर कमन प्रयोगकर्ता पृष्ठको लिंक दिनु भएको रहेछ त्यो तपाइँले नजानेर हो अथवा कुन कारणले कमन प्रयोगकर्ता पृष्ठको लिंक दिनु भएको हो भन्ने मैले बुझ्न सकेन यदी न जानेर त्यस्तो लिंक दिनु भएको हो भने त्यसमा {{सुन्नहोला|प्रयोगकर्तोको नाम}} अथवा {{Ping|प्रयोगकर्ताको नाम}} यसरी लेख्नु पर्छ। जस्तै मैले यहाँ तपाइँलाई {{सुन्नुहोला|Nirjal stha}} लेख्दा ढाँचा:सुन्नुहोला यस्तो हुन्छ। यसको प्रयोग गर्न सिक्नु होला। त्यसो गर्दा जुन प्रयोगकर्तालाई तपाइँले जोड्न भयो त्यो प्रयोग कर्तालाई एक जानकारी सूचना देखिन्छ जसरी तपाइँलाई मैले जोडेको जानकारी सूचना प्राप्त भयो। --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१६:२८, ९ जुलाई २०१४ (युटिसी(UTC))

सम्पादन सिकाइ

राम प्रसाद जोशी जि नमस्कार । मेरो प्रयोगकर्ता पृष्ठ पटक पटक बिग्रदा तपाईं लगायत विप्लव जि ले सच्याइ दिनुभएको थियो ।मैले पृष्ठ स्म्पादन गर्न सिक्न खोज्दा उक्त पृष्ठ बिग्रनपुगेको थियो ।तपाईले दुई चोटि सच्याउदा पनि फेरि मेरो हातबाट बिग्रेपछि मैले आफै मिलाउने प्रयास गरे जे होस अलि अलि भयो । मैले उक्त पृष्ठ जानी जानी बिगारेको थिएन सिक्ने क्रममा खाली हउन पुगेको थियो यस्मा अन्यथा नसोचिदिनुहोला र मेरो गल्ती भएमा क्षमा चाहान्छु ।"धन्यबाद" -(रमेश सिंह बोहरा (कुरा गर्ने) १८:३४, २१ जुन २०१४ (युटिसी(UTC)))

ढाँचा:सुन्नुहोलाजी सिक्ने क्रममा यस्ता गल्तीहरू हुँदै रहन्छन् सुरूका दिनहरूमा हामीले पनि यस्ता गल्तीहरू धेरै गरेका थियौं। फेरी हामीलाई सिक्नमा सहयोग गर्ने मान्छे कम थिए अब त तपाइँलाई सिक्नमा सहयोग गर्नको लागि हामीहरू छौं। धन्दा नमानेर विकिपीडियामा सम्पादन गर्नुहोला र आफ्नो योगदान निरन्तर राख्नु होला धन्यवाद।--  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१६:०३, ९ जुलाई २०१४ (युटिसी(UTC))

धन्यवाद

जोशी जी धन्यवाद! UC Browser मार्फ़त म अबो विकिपीडिया संपादन गर्न सक्षम भएको छू। Built in Browser मा लामो पेज संपादन गर्न धेरै मुश्किल हुन्थ्यो। ओपेरा ब्राउज़रमा देवनागरी font नै support गर्दै थियेन। अरु पनि ब्राउज़र try गरे भयेन। अंततः UC ब्राउज़रको नया version भेटे जुन विकिपीडिया संपादनको लागि पूर्णतः उपयुक्त पायें। अबो विकिपीडिया संपादन चली रहन्छ। N PAB0Y (talk) १८:५०, २५ जुन २०१४ (युटिसी(UTC))

सोधपुछ

राम प्रसाद जोशी जि नमस्कार ! तपाईं लगायत सम्पुर्ण प्रबन्धक ज्युहरुले विगत दुई महिनादेखि मलाई नेपाली विकिपीया सम्पादन गर्नमा धेरै सहयोग गरिरहनु भएको छ,त्यसको लागि मुरि मुरि धन्यवाद । र मैले पृष्ठ स्थानान्तरण ,गलत वा जथाभावीका लेख हटाउन र पृष्ठको शिर्षक फेर बदल गर्न ससकेन यस बारे जानकारी पाउन सकिन्छ कि ?

@रमेश सिंह बोहरा:जी विकिपीडियामा मेरा अभिरूचीहरू भन्ने लिंकमा गएर त्यहाँ हेर्नुहोला त्यसमा काँचिली भन्ने ठाउँमा मोनोबुक सेलेक्ट गर्नुहोला त्यसपछी त्यो पृष्ठको पुछारमा रहेको संग्रह दबाउनुहोला त्यसो गरेमा तपाइँलाई प्रत्यक पृष्ठको तल सार्ने भन्ने लिंक देखिन्छ। त्यहाँ क्लिक गरेर तपाइँ पृष्ठको नाम बदल्न सक्नु हुन्छ। पृष्ठ मेट्नको लागि तपाइँलाई अधिकार हुन्न पृष्ठ मेट्ने र पृष्ठ सुरक्षीत गर्ने अधिकार प्रवन्धकलाई मात्र हुने भएकोले यदी तपाइँलाई कुनै पृष्ठ मेट्ने जस्तो लागेमा त्यो पृष्ठमा {{delete}} राख्नुहोला त्यसलाई छलफल गरेर मेटाइन्छ। धन्यवाद --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१३:५८, १० जुलाई २०१४ (युटिसी(UTC))
@राम प्रशाद जोशी: जि जानकारीको लागि धेरै-धेरै धन्यवाद । -R.S.Bohara  १५:२२, ११ जुलाई २०१४ (युटिसी(UTC))

जोसी हजुर ! अचेल मैले कुनै पनि नयाँ पेज बनाउन सकिराखेको, पहिला कुनै शिर्षकमा लेख छैन भने त्यो शब्द रातो रंगमा आउथ्यो तर हिजो- आज यस्तो हुन्न, खालि बनेका पेजमा थपघट गर्न पाउछु पेज बनाउन नाई | यस्तो के कारणले भएको होला बताईदिन मिल्छ कि !जयन्ती जानू (कुरा गर्ने) ०९:१८, २५ अक्टोबर २०१४ (युटिसी(UTC))

template

जोशी जी म template: विशाल नेपाल लाई यी लेखहरु संग जोडन चहदै छू कृपया एक पल्ट यसलाई हेर दिनु होला। यदि कुनै point थप्न मिल्छ भने थप दिनु होला या कुनै नोट दिन चाहनु हुन्छ भने यसको वार्ता पृष्ठमा लेख्नु होला।

N PAB0Y (talk) १५:५६, ३० जुलाई २०१४ (युटिसी(UTC))

@Nepaboy: गणेशजी तपाइँले बनाएको ढाँचामा मैले र निर्मलजीले केही सुधार गरिदिएका छौं तपाइँ त्यो ढाँचालाई आफुले चाहेको लेखमा प्रयोग गर्नुहोला र नमिलेको कुरा मलाई भन्नुहोला म त्यसमा आफुले सकेसम्म सुधार गर्ने छु । तपाइँ आफ्नो योगदान निरन्तर राख्नुहोला धन्यवाद ! --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१३:१३, ३१ जुलाई २०१४ (युटिसी(UTC))

राक्षस

रामप्रसाद जी, राक्षस शब्द पूर्णतया संस्कृत र हिन्दु धर्मसँग सम्बन्धित शब्द हो, यसैले अंग्रेजीमा पनि यसलाई Rakshasa नै लेखिन्छ । यसैले यसमा बाइबलको कुरा जोड्नु गलत हो। बाइबलमा उल्लेखित दुष्ट तत्वलाई उनीहरू कै नामले उल्लेख गर्नु उपयुक्त होला। - निर्मल दुलाल (कुरा गर्नुहोस) १६:०९, २ अगस्त २०१४ (युटिसी(UTC))

कपि सम्बन्धमा

राम प्रसाद जोशी जि नमस्कार ! किपिपीडियाको कुनैपनी पृष्ठमाललेखिएको लेख अर्को पृष्ठमा सार्ने तथा कपिगर्न के गर्नुपर्ला यसबारे स्पष्ट जानकारी पाउन सकिन्छ कि ?

@रमेश सिंह बोहरा:जी विकिपीडियाका कुनै पनि लेखलाई तपाइँ कपी गरेर अर्को ठाउँमा पेस्ट गर्न पाउँनु हुन्छ । त्यसका लागी तपाइँले कपी गर्न चाहेको लेख अथवा खण्डको सम्पादन ट्याबमा क्लिक गर्नुहोला त्यसपछी सम्पादन विण्डो खुल्छ । सम्पादन विन्डो खुलेपछी त्यहाँ भएको सामग्रीलाई Crtl+C दबाएर कपी गर्नुहोला र आफुले चाहेको ठाउँमा लगेर Crtl+V थिचर पेस्ट गर्नुहोला ।--  आर॰पी॰ जोशी कुरा गर्ने  योटगदान हेर्ने  </small==> इमेल पठाउने
०८:२९, ३ अगस्त २०१४ (युटिसी(UTC))

मायाँको चिनो

चित्र:Love User.gif मायाँको चिनो
नेपाली विकिपीडियामा अनेकौं मित्रहरू संग सुमधुर सम्बन्ध स्थापित गर्नुभएको हुदा तपाइँको पृष्ठमा यो मायाँको चिनो प्रदान गरिएको छ ।-- ♥रमेश सिंह बोहरा♥

(✉✉) १४:३४, २१ अगस्त २०१४ (युटिसी(UTC))

डोटेली भाषा सम्बन्धमा

राम प्रसाद जोशी जि नमस्कार ! सर मैले नेपाली विकिपीडियामा डोटेली भाषाको लेख (यहाँ ) लेखेको छु । तपाईं यस लेखमा कमि कमजोरी सच्याइदिनु होला र आफुले यस लेख सम्बन्धि थाहा पाएजती थपिदिनु होला । धन्यवाद । रमेश सिंह बोहरा

(✉✉) १५:०४, २३ अगस्त २०१४ (युटिसी(UTC))

Regarding Revert (Rollback)

राम प्रसाद जी, ढाँचा:नेपालमा बोलिने भाषाहरू म द्वारा गरिएको सम्पादनलाई किन उल्टाउनु भएको होला,, बुझ्न सकिन्छ ? उचित उत्तरको प्रतिक्षामा छु ।  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०५:१७, २५ अगस्त २०१४ (युटिसी(UTC))

@बिप्लब आनन्द:जी त्यो ढाँचामा तपाइँले थपेको कुरा मैले पहिले नै थपी सकेको थिएँ। तपाइँले डोटेली भाषा थपेपछी त्यसमा दुइठाउँमा डोटेली भाषाको लिंक देखिने भएकोले उल्टाएको हुँ । यसमा कुमै संका नगर्नुहोला ।--  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
०७:५९, २५ अगस्त २०१४ (युटिसी(UTC))

चित्रहरू उर्ध्वभरण गर्नुहोस्, उर्ध्वभरण सहयाेगी?

 

Hello! Sorry for writing in English. As you're an administrator here, please check the message I left on MediaWiki talk:Licenses and the village pump. Thanks, Nemo १९:२२, १८ सेप्टेम्बर २०१४ (युटिसी(UTC))

जाेशीजी, पुनः नमस्कार । मेराे सम्पादनमा Italic,Bold,Section Headers जस्ता Quick Markup देखिदैनन् । मेरा अभिरुचिहरूबाट तिनलार्इ कसरी सक्रिय गराउने ? बताइदिनुहाेस् न ।

(काेमलप्रसाद पाेखरेल ०१:३८, २३ सेप्टेम्बर २०१४ (युटिसी(UTC)))

दशैँको मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

योगदानको लागि धन्यवाद !

राम प्रसाद जोशीजी , विगत ३० दिनहरुमा ४२ सम्पादनहरु गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ । -- सरोज(Saroj) (कुरा गर्ने) १७:५७, १८ अक्टोबर २०१४ (युटिसी(UTC))

पुन: स्वागत

नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Ram Prasad Joshee/पुरालेख 7जी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३२,९५५ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
 
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

Janak Bhatta (कुरा गर्ने) १०:०६, २ नोभेम्बर २०१४ (युटिसी(UTC))

प्रशंसा सम्बन्धमा

प्रशंसाका लागि धन्यवाद ! मैले सक्दो प्रयास गर्ने छु ।

--

G5

प्रकाश अधिकारीकुरा गर्ने १५:०४, १० नोभेम्बर २०१४ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

आर पि सर नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु । रमेश सिंह बोहरा (✉✉) १७:०२, २४ नोभेम्बर २०१४ (युटिसी(UTC))

सहयोगको अपेक्षा छ

राम प्रसाद जी नमस्कार मलाई यो ढाचा सम्बन्धी ज्ञान छैन हजुरले मलाई यसको बारेमा ज्ञान गराउनु हुन्छ की भने अपेक्षा राखेको छू । के म पनि नया ढाचा निर्माण गर्न सक्छु? Devrajpoudel22 (कुरा गर्ने) १५:३५, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))

सहयाेग

R P सर नमस्ते, म विकिमा सन् २०११ देखि भएता पनि मैले समय नपाएर खासै याेगदान दिन सकेकाे छैन । मैले नयाँ प्रयाेगकर्ताका लागी राखिएका समग्री हरू पनि पढेकाे छु । अाज मैले कृष्ण मन्दिर पाटन, बैतडी नामकाे लेख राखेकाे छु । हुनत म webpage design राम्राे संग गर्दछु । मैले थुपै वेभ पेजहरू तयार गरेकाे छु । मैले अाफैले तयार गरेकाे मेराे अाफ्नै बेभसार्इट पनि छः http://www.ghanshyamsagar.com.np तर किन हाे मलार्इ विकीमा काम गर्न अप्याराे महशुस भर्इ रहेकाे छ । कसरी यि लेखहरूलार्इ राम्राे बनाउन सकिन्छ? कृपया अझ बढी जानकारी/सहयाेगकाे तपार्इ बाट अाशा गरेकाे छु । । Ghanshyam Sagar Pant (कुरा गर्ने) ०६:५५, २७ नोभेम्बर २०१४ (युटिसी(UTC))

अादरणीय रामप्रसाद जाेशीज्यू, नमस्कार । ढाँचा सहित सुधार गरिदिनुभएकाेमा धेरै धेरै धन्यवाद । भवदीय काेमलप्रसाद पाेखरेल ०८:५७, १ डिसेम्बर २०१४ (युटिसी(UTC))

क्रिसमसको शुभकामना

@Prakash Adhikary:जी शुभकामनाको लागी धन्यवाद साथै तपाइँलाई पनि क्रिस्मसको हार्दिक एवं मंगलमय शुभकामना ।--  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१६:४०, २३ डिसेम्बर २०१४ (युटिसी(UTC))

सहयोग को लागी

राम प्रसाद जी मलाई पृष्ठको wikidata गर्ने तरीका आयेन अरुलाई पनि मैले प्रश्न गरेको त थिए तर मलाई उत्तर दिने कोही भयेन कृपा गरेर त्यति सहयोग गरिदिनु हुन्छ की Devrajpoudel22 १५:५१, २६ डिसेम्बर २०१४ (युटिसी(UTC))

@Devrajpoudel22:जी विकिपीडियाका सबै लेखको साइडमा Edit link अथवा Data item भन्ने लिंक देखिन्छ । त्यसमा क्लिक गरेर तपाइँ विकिडाटा बनाउने पेजमा पुग्नु हुनेछ । त्यहाँ तपाइँले साइड लिंक र डाटा भर्ने ठाउँ भेटाउनु हुने छ । त्यो भरेर तपाइँ विकिडाटा पेज बनाउन सक्नु हुन्छ । --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१८:०८, २८ डिसेम्बर २०१४ (युटिसी(UTC))

लेखलाई ढाँचामा परिवर्तन गरेको

राम प्रसाद जोशी जी ढाँचा के हो र लेख के हो त्यो मलाई थाह छ । नेपालका राष्ट्रिय चिन्हहरू लेख मैले अंग्रेजी विकीमा हेरेर त्यस अनुसार बनाएर त्यसमा Inter wiki link पनि गराएको थिए तर त्यसलाई तपाईले सायद राम्ररी नहेरीकन बढी जान्ने भएर ढाँचामा परिवर्तन गर्नु भएछ, त्यो पनि अस्तव्यस्त हालतको । तपाइँ नेपालका राष्ट्रिय चिन्हहरू नामको ढाँचा बनाउनु त्यसमा मेरो कुनै आपत्ति छैन तर एक प्रबन्धक भएर भएको लेखलाई बिगार्ने कार्य त गनु भएन नि । - निर्मल दुलाल (कुरा गर्नुहोस) ०६:०६, १२ जनवरी २०१५ (युटिसी(UTC))

@Nirmal Dulal:जी मैले राम्ररी नहेरेर लेखलाई ढाँचामा परिवर्तन गरिदिएँ त्यसमा माफ गर्नुहोला । विकिमा सम्पादन गर्दा गर्दै मोबाइलको ब्याट्री डाउन भएकाले त्यो ढाँचा अस्तव्यस्त भएको हो । काम गर्दा कहिले कतै गल्ती हुन्छ ।--  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
११:१५, १२ जनवरी २०१५ (युटिसी(UTC))

प्रमुख लेख

नमस्ते!

विकिपीडिया:प्रमुख लेख/आवेदनहरू/आयुर्वेद बारे आफ्नो राय दिनुहोला।

Editswikifornepali (कुरा गर्ने) १३:०७, १३ जनवरी २०१५ (युटिसी(UTC))

मकर संक्रांति

Learnerktm (कुरा गर्ने) १५:५०, २१ जनवरी २०१५ (युटिसी(UTC))

चौतारी तथा मुख्य पृष्ठको सम्बन्धमा

नेपाली विकीका प्रशासक/प्रवन्धक ज्यू, नमस्कार ! मैले चौतारीको व्यबस्थापन तथा मुख्य पृष्ठ अलि बढी रंगीचंगी भएकोले यसलाई सामान्य देखिने बनाउनको लागि मेरो प्रयोगस्थलमा दुबैको नमूना तयार गरेको छु । कृपया त्यसलाई हेरी त्यसको तल सल्लाह सुझावमा वा मेरो वार्तालापमा टिप्पणी गर्नु होला । -निर्मल दुलाल (कुरा गर्नुहोस) १३:४८, २४ जनवरी २०१५ (युटिसी(UTC))

@Nirmal Dulal:जी म मोबाइल सम्पादक भएकोले तपाइँको प्रयोगस्थलको सम्पादन गरेर त्यहाँ सल्लाह र सुझाव दिन सकेन । मैले तपाइँले बनाएको चौतारीमुख्य पृष्ठको नमुना हरें राम्रो छ । तपाइँले बनाएको त्यो नमुनाको लागी मेरो पूर्ण समर्थन छ । --  आर॰पी॰ जोशी कुरा गर्ने  योगदान हेर्ने  इमेल पठाउने
१५:५०, २४ जनवरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

राम प्रसाद जोशी सर मलाई अन्य प्रयोगकर्ता अधिकार प्रदान गर्नको लागि हजुरको समर्थनको ठुलो आवश्यकत भएकोले,हजुरले यहाँ[१] गइ समर्थन जनाउनु हुन्छ भन्ने पूर्ण आशा छ। हजुरको जो मर्जी।--बेनुपराज पौडेल (कुरा गर्ने) ०७:०३, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

थप सुविधा

राम प्रसाद जी, यहाँ समिक्षा गर्नुहोला साथै तपाई आफ्नो विकि हस्ताक्षरलाई मिलाउनुहोला ..हस्ताक्षरले अलिक बढी स्पेस लिएको जस्तो छ (अनुरोध) । धन्यवाद  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४९, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

@बिप्लब आनन्द:जी मेरो हस्ताक्षरको स्पेस केही घटाएको छु । हेर्नुहोला । मेरो हस्ताक्षरलाई तपाइँले पनि मिलाउन सक्नु हुन्छ । त्यसको लागी {{आर॰पी॰}}लाई सम्पादन गर्नुहोला । --  आर॰पी॰ जोशी वार्ता  योगदान  इमेल

१२:४६, १७ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

आदरणीय Ram Prasad Joshee/पुरालेख 7ज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु ।  Nawaraj Ghimireकुरा गर्ने ००:०७, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध

आदरणीय Ram Prasad Joshee/पुरालेख 7ज्यु, नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । आशा छ समर्थन पाउने छु । म यो अधिकार पाएपछि विकिपीडियामा निरन्तर योगदानका साथै आफ्नु जिम्मेवारी राम्ररी निवाउने छु।- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०७:३८, २२ फेब्रुअरी २०१५ (युटिसी(UTC))

थप सुविधा

यहाँ समर्थन गर्न अनुरोध छ ।-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०६:१३, २३ फेब्रुअरी २०१५ (युटिसी(UTC))

infobox सम्बन्धि

राम प्रसाद जोशीजी मलाई infobox कसरी बनाउने सम्बन्धि बिशेष जानकारी छैन। यसको बारेमा तपाई संग केहि जानकारी छ भने भन्नु होला।-- बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) ०४:०८, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))

@बेनुपराज पौडेल:जी जानकारी बाकस बनाउनको लागी {{Infobox}} बनाउनुहोला तपाईं केको जानकारी बाकस बनाउँदै हुनुहुन्छ ? Infobox को नाम पनि त्यही अनुसार राख्नु पर्छ जस्तै:- जिल्लाको जानकारी बाकस बनाउने हो भने {{DistrictInfobox}} लेखेर त्यसमा जानकारीहरू भर्ने ठाउँ बनाउनु पर्छ । जानकारीहरू भर्ने ठाउँ बनाउनको लागि {|class= "wikiteble को प्रयोग पनि गर्न सकिन्छ । --  आर॰पी॰ जोशी वार्ता योगदान इमेल
१४:५१, २८ फेब्रुअरी २०१५ (युटिसी(UTC))

समर्थन गर्न अनुरोध

 

आदरणीय राम प्रसाद जोशी नमस्कार मैले हजुर जति योगदान दिन न शाके पनि निरन्तर सक्रिय रहेर योगदान दिने छु। म बेनुपराज पौडेल विकिपिडीयाको एक सक्रिय प्रयोगकर्ता हु र नया लेख लेखन कार्यमा विशेष रुची राख्दछु हुनत मेरो सम्पादन संख्या अरुभन्दा कम नै छ तर मैले कम समयमा नै धेरै सम्पादन गरेको र भविष्यमा पनि निरन्तर सम्पादन गरि राख्ने छु केहि दिन पहिले मैले खाता निर्माताको लागि निवेदन दिएर समर्थन पाए पनि यो अधिकार विकिपीडियामा उपलब्ध न भएकोले पाउन सकिन । म खेलकुद इतिहास भूगोल धर्म शास्त्रको बारेमा लेख लेखन रुचाउछु । विकिपीडियामा लेख लेखन ज्ञानको स्रोत हो र यसमा लेख लेखेर मलाई धेरै कुरो जानकारी भएको छ । हजुरहरूले विरोध गर्नु हुन्छ भने पनि मलाई कुनै आपत्ति छैन मत मात्र निस्वार्थ भावमा नेपाली विकिपीडियामा सम्पादन गर्दैछु र गरिरहने छु। प्रबन्धक पदको आवश्यकताको लागि नया नया नीतिहरु बनिदैछन तर अहिले चलिरहेको नीति अनुसार म यो अधिकारको योग्य छु । मेरो बारेमा सम्पूर्ण जानकारी यहाँ हेर्न सक्नु हुन्छ। आशा छ मलाई निरास गर्नु हुने छैन। यहाँ गएर समर्थन गर्नु होला।  बेनुपराज पौडेल (म सँग कुरा गर्नुहोस) १५:०६, ६ मार्च २०१५ (युटिसी(UTC))

द्रौपदीलेख में संपादन

रमेश जी नमस्ते!

क्या आपकी समस्या का समाधान हुआ ?--सत्यम् मिश्र (कुरा गर्ने) १८:२३, १४ मार्च २०१५ (युटिसी(UTC))

ढाँचा:जनावर

तपाईले स्तनधारी जनावर जलगैंडालाई पनि उभयचर बनाउनु भएछ । तपाईले बनाउनु भएको ढाँचा:जनावरमा अलि वैज्ञानिकता भएन । यसरी नजानेरै भए पनि गल्ति गर्दा विकीको स्तर खस्कने हो की? अनि यो ढाँचामा कतिवटा जनावरहरूलाई समेट्ने हो ? - निर्मल दुलाल (कुरा गर्नुहोस) ०६:१४, १८ मार्च २०१५ (युटिसी(UTC))

@Nirmal Dulal:जी ढाँचा:जनावरहरूमा सबै किसिमका सबै जनावरहरूलाई समेट्न सकिन्छ समूह नमिलेको अर्को समूहमा राख्न पनि सकियो ढाँचाको सुधार आवस्यक छ । जनावर सम्बन्धी लेखहरूमा यो ढाँचाको प्रयोग गर्नाले पृष्ठ अनाथ हुँदैन त्यसैले । चरा र किरा बाहेको अन्य हाड भएका जनावरहरूलाई यो ढाँचामा राख्न सकिने छ । तपाईँले भनेको जलगैंडा स्थन्धारी हो । त्यसको वासस्थान जल र स्थल दुवैमा भएकोले त्यो समूहमा जलचर तथा उभयचर भनेर राखिएको छ यदी मिलेको छैन भने सुधार गर्दा पनि भयो ।--  आर॰पी॰ जोशी वार्ता योगदान इमेल

१२:४६, १८ मार्च २०१५ (युटिसी(UTC)) ढाँचाको प्रयोग गर्ने मात्र भनेर भएन नि वैज्ञानिकता पनि हुनु त पर्यो अब तपाइले बनाए अनुसार फेरी माछा पनि पानी र जमीन दुबैमा बस्ने जनावर भयो । त्यो ढाँचा अलि नमिलेको जस्तो भएकोले म त्यसलाई सुधार्ने सोचमा नै छु । - निर्मल दुलाल (कुरा गर्नुहोस) १४:०३, १८ मार्च २०१५ (युटिसी(UTC))

@Nirmal Dulal:जी सोचमा मात्र हुनुहुन्छी की सुधार्न पनि लाग्नु भएको छ ? विकिको विशेषता नै त्यही हो । मैले कुनै ढाँचा अथवा लेख बनाएँ भने त्यसमा न मिलेको तपाइँले सुधार गर्नु सक्नुहुन्छ । महिले यो ढाँचालाई ५ वर्ष पहिले बनाएको हुँ । त्यती खेर मैले दुईवटा समूह मात्र सामेले गरें घर पालुवा र जंगली जनावर, अब यसमा समूहरू बढाएर सुधार गर्नु पर्ने देखेकोले म पनि यसको सुधार गर्न तिरै लागेको हुँ । मेरो विचारमा यो ढाँचामा जिव विज्ञानमा आधारीत समूहहरू बनाएर राख्दा राम्रो होला । मेरो मोबाइलबाट अलि अफ्ठ्यारो पर्छ तपाईं नै सुधार्नु होला ।--  आर॰पी॰ जोशी वार्ता योगदान इमेल
०६:०९, १९ मार्च २०१५ (युटिसी(UTC))
@राम प्रसाद जोशी:जी मेरो विचार नजानेको कुरा पनि मिलोस व नमिलोस लेखिहालौ पछि जे होला होला भन्ने छैन । विज्ञान सम्बन्धि कुरा लेख्दा अलि अध्ययन गरेर लेख्नु पर्ने भएकोले तुरुन्त गरि नहालेको हो । अनि विकी के हो त्यो मलाइ पनि थाहा छ। पहिला तपाइले घर पालुवा र जंगली जनावर बनाउदा अलि ठिकै थियो र मैले केहि नथपेको थिए तर गलत लेखे पछि मात्र मैले तपाईको गल्ति बताएको हुँ । पिर नगर्नु होस् अलि राम्ररी बुझेर म यसलाई सुधार्ने छु । अब धेरै लेख्दा अलि नराम्रो होला ! तर यसमा मेरो एक मात्र धारणा आफुले नजानेको कुरामा नमिल्ने कुरा पनि लेखेर गलत सन्देश नदीउभन्ने हो । -निर्मल दुलाल (कुरा गर्नुहोस) १२:३८, १९ मार्च २०१५ (युटिसी(UTC))

डेटाथन २०१५

तपाईले डेटाथनमा सहभागीताको लागि आवेदन दिनु भएकोमा धन्यवाद !

प्रतियोगिता विवरण

डेटाथन प्रतियोगिता १ अप्रिल २०१५ देखि शुरू भई सकेको छ । डेटाथन प्रतियोगिताको अवधि १ अप्रिल २०१५ देखि ३० अप्रिल २०१५ सम्म हुनेछ तपाईले उक्त प्रतियोगितामा ३० अप्रिल २०१५ सम्म सम्पादन गर्न सक्नु हुनेछ । Happy Editing !!

प्रतियोगता सम्बन्धी थप जानकारीको लागी https://ne.wikipedia.org/wiki/विकिपिडिया:डेटाथन हेर्नुहोला ।


डेटाथन आयोजक समूह


सच्याउनुहोस

जोशी ज्यु बगौडा लाई बघौडा चाँही बनाउनु पर्ने हो उल्टो भएको छ कृपया सच्याउनुहुन अनुरोध गर्द्छु बिजय पोख्रेल (कुरा गर्ने) १६:३७, २२ मार्च २०१५ (युटिसी(UTC))

स-धन्यवाद सहित

जोशी ज्यु माडी नगरपालिका भित्र का पुराना गा बि स हरुअयोध्यापुरी माडीकल्याणपुर बघौडा गर्दी लाई के गर्ने कसरी मिलाउने हाल चारै वटा गा बि स हरु मिलेर माडी नगरपालिका बनेको छ कृपया यस तर्फ ध्यान पुर्याईदिनुहुन अनुरोध छ बिजय पोख्रेल (कुरा गर्ने) १६:५५, २२ मार्च २०१५ (युटिसी(UTC))

सुझाब

नेपाली विकिपिडिया मा भर्खरै नयाँ खाता खोलेका नव-आगन्तुक सदस्य हरुलाई स्वागत गर्ने अटोमेटिक सिस्टम को आवश्यकता रहेको छ ।यस्तो सिस्टम अङ्रेजी विकिमा प्रयोग भएको छ ।यस कार्यको लागी प्रशासक तथा प्रवन्धकहरूको यथाशिघ्र ध्यान जाओस भन्ने अनुरोध गर्द्छु । बिजय पोख्रेल (कुरा गर्ने) १७:४१, २२ मार्च २०१५ (युटिसी(UTC))

"Ram Prasad Joshee/पुरालेख 7"को प्रयोगकर्ता पृष्ठमा फर्कनुहोस्।