बगौडा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाँउ विकास समिति हो । वि.स. २०७१ बैशाखमा यो गा.वि.स.लाई माडी नगरपालिका जोडिएको थियो । माडी उपत्यकाको सदरमुकाम बसन्तपुर बजार पनि यसै गाउँ विकास समितिमा पर्दछ।

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्