कृष्ण मन्दिर पाटन, बैतडी

कृष्ण मन्दिर पाटन, बैतडी
प्राथमिक विवरण
सम्बन्धनहिन्दुत्व
जिल्लाबैतडी
देशNepal

कृष्ण मन्दिर पाटन,बैतडी सम्पादन गर्नुहोस्

कृष्ण मन्दिर महाकाली अञ्चल , बैतडी जिल्ला, पाटनस्थित पाटन बजारसँगै महाकाली राजमार्गको दक्षिणतिर रहेको छ । यस मन्दिरको स्थापना यस पाटन भेगका बासिन्दाहरूले वि.सं. २००५ सालमा गरेका थिए । यस मन्दिरमा कृष्णजन्माष्टमी, राम नवमी का दिन हिन्दुधर्मावलम्बी भक्तालुजनहरू पूजा पाठ गर्ने गर्दछन् ।

कृष्ण मन्दिरको उत्पत्ति सम्पादन गर्नुहोस्

महत्त्व सम्पादन गर्नुहोस्

कृष्ण मन्दिर व्यवस्थापन समिती सम्पादन गर्नुहोस्

यस मन्दिरमा लाग्ने जात्रा सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. स्थानीय भनाई

बाहिरी कडिहरू सम्पादन गर्नुहोस्

यी पनि हेर सम्पादन गर्नुहोस्