नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
जयन्ती जानूजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,००७ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • सिक्नको लागि आफ्नो प्रयोगस्थल पृष्ठमा अभ्यास गर्नुहोस।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

रमेश सिंह बोहरा (✉✉) ०५:३४, २१ अक्टोबर २०१४ (युटिसी(UTC))

जयन्ती जानू जि नमस्कार । याहाँले फेरि अर्को खाता बनाउनु भएछ यसो गर्नु हुन्नथ्यो किनकी तपाइले पुरानो खाता बाट गरेको योगदान नंया खातामा जोडिदैन त्यै पनि ठिकै छ यश खाताबाट पनि सकृय भएर लाग्नुहोला र आप्नो प्रयोगकर्ता पृष्ठ पनि बनाउनुहोला धन्यवाद । रमेश सिंह बोहरा (✉✉) ०५:४२, २१ अक्टोबर २०१४ (युटिसी(UTC))

फोटो अप्लोड गर्ने तरिका सम्पादन गर्नुहोस्

जयन्ती जि तपाइँले कुDS लेखमा चित्र अथवा फाइल राख्न जान्नु भएन त्यसको लागी म यहाँ विस्तारसँग भन्दै छु हेर्नुहोला।

  • फाईल अपलोड गरि सके पछि त्यस फाईलको पुरा नाम राम्ररी हेर्नुहोस। फाईलको नाम सित .jpg, .png, .avg, .ogg, .svg आदी जोडीएको हुन्छ त्यो पनि ध्यान राखनुहोस् त्यो फाइलको प्रकार हो र निश्चित पृष्ठमा फाईललाई यस प्रकार लोकेट गर्नुहोस:-
चित्र:फाइलको नाम.jpg|200px|thumb|फाइलको बारेमा केही लेख्नुस।
  • अब उपरोक्त लेखेको दुबै तिर यो [[ ]] लगाउनुहोस।
  • 200px फाईलको साईज हो। यसलाई तपाँई ईच्छानुसार बढाउन घटाउन सक्नु हुन्छ।

उदाहरणको लागि तल एउटा फोटो लगाईएको छ यसलाई सम्पादन गरेर हेर्नुहोला।

 
नेपालको झण्डा

आशा छ तपाईंले मेरो भनेको बुझेर सिक्नु भयो होला । प्रयास गर्नुहोला । धन्यवाद  रमेश सिंह बोहरा (✉✉) ०६:०९, २१ अक्टोबर २०१४ (युटिसी(UTC)) डडेल्धुरा स्थित उग्रताराको मन्दिर

जयन्ती जि तपाइले लेखेका लेखहरु सम्बन्धी केही छलफल गर्नुपर्ने भएकोले ९८४८५२४९७८ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । रमेश सिंह बोहरा

(✉✉) ०३:२१, २२ अक्टोबर २०१४ (युटिसी(UTC))

जयन्ती जि तपाइले लेखेका लेखहरु सम्बन्धी केही छलफल गर्नुपर्ने भएकोले ९८४८५२४९७८ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ ।

चित्र अपलोड सम्बन्धमा सम्पादन गर्नुहोस्

जयन्ती जी,

कुनै पनि चित्र अपलोड गर्नु पुर्व सो चित्र व्यक्तिगत योगदानबाट सृजना भए मात्र अपलोड गर्नुहोला । अन्य वेबसाइट बाट कपी गरिएको फोटो स्रोत खुलाएर पनि अपलोड गर्न पाइदैन र फेसबुकबाट लिएको पनि हुँदैन । यसले विकिलाई असर पार्न सक्छ ।

विकिपीडियामा चित्रलाई अपलोड गर्न बायाँ साइडमा रहेको फाइल अपलोडमा क्लिक गर्नुहोला सो पश्चात फाईललाई ब्राउज गरेर अपलोड गर्नुहोला । धन्यवाद  बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५१, २३ अक्टोबर २०१४ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद ! सम्पादन गर्नुहोस्

जयन्ती जानूजी , विसं २०७१ कार्तिक महिनामा ४७ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:३०, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))

५०,००० लेख प्रतियोगिता सम्पादन गर्नुहोस्

नमस्ते, जयन्ती जानूज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)जवाफ दिनुहोस्