Ghanshyam Sagar Pant
विकिपिडियामा स्वागत छ!
सम्पादन गर्नुहोस्- पहिले विकिपिडियाको परिचय पृष्ठ पढ्नुहोस्।
- तपाईंले कसरी विकिपिडियामा योगदान गर्न सक्नुहुन्छ जान्नुहोस्।
- आफ्नो परिचय दिनको लागि तपाईंको [[प्रयोगकर्ता:{{subst:BASEPAGENAME}}|प्रयोगकर्ता पृष्ठ]] बनाउनुहोला ताकि हामी तपाईंलाई अझ राम्रोसँग चिन्न सक्छौँ। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (
~~~~
) प्रयोग गरि हस्ताक्षर गर्नुहोला। यसो गर्नाले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्ठसूत्र र मिति थपिने छ। - यदि तपाईंलाई विकिपिडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा
{{मद्दत}}
राख्नु होला। हाम्रा प्रयोगकर्ताहरूले तपाईंको समस्याको समाधान बताउने छन्। - नयाँ पृष्ठहरू सम्पादन गर्दा वा सिर्जना गर्दा, सन्दर्भहरू थप्दा वा मेटाउँदा गल्ती गर्न डराउनु पर्दैन किनकि गल्ती जो कोहीबाट हुन् सक्छ।
स्वागतम्, हामी नेपाली विकिपिडियामा तपाईंको सम्पादनको लागि पर्खिरहेका छौं! -Krish Dulal ०१:११, १३ डिसेम्बर २०११ (युटिसी(UTC))
समर्थनको लागि अनुरोध
सम्पादन गर्नुहोस्घनस्याम सर नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु । रमेश सिंह बोहरा (✉✉) ०३:२५, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))
MOS.comबारे
सम्पादन गर्नुहोस्घनस्याम जी, विकिपिडियामा तपार्इँले जानेर वा भुलबस व्यापारिक सस्थाको विज्ञापन गर्नुभएको छ। यसरी बाह्यलिङ्क प्रयोग गर्न मिल्दैन याद गर्नुहोला। - DULAL (मसँग कुरा गर्नुहोस्) १४:२६, २ डिसेम्बर २०१४ (युटिसी(UTC))
मेटाएको सम्बन्धमा
सम्पादन गर्नुहोस्घनस्याम सागर पन्त जि नमस्कार ! यहाँको नेपाली विकिपीडियामा उल्लेखनीय योगदान रहेको छ । तपाइको योगदान निरन्तरताको अपेक्षा गर्दछु । घनस्याम जि तपाइँले निर्माण गर्नुभएको गौरा पर्व मेटाइएको छ गौरा पर्व पृष्ठ पहिलादेखीनै यश विकिमा रहेको छ । तपाइले सम्पादन गर्नुभएको सामाग्री यहाँ] राखिएको छ । धन्यवाद । रमेश सिंह बोहरा (✉✉) ०४:५८, ५ डिसेम्बर २०१४ (युटिसी(UTC))
बिशेष अलङ्कार
सम्पादन गर्नुहोस्बिशेष अलङ्कार | |
नेपाली विकिपीडियामा आफ्नो अथक तथा प्रशस्त लेखहरुमा योगदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ ।- रमेश सिंह बोहरा
(✉✉) १४:३४, ५ डिसेम्बर २०१४ (युटिसी(UTC)) |
क्रिसमसको शुभकामना
सम्पादन गर्नुहोस्
|
मकर संक्रांति
सम्पादन गर्नुहोस्
२०७१ सालको माघे संक्रांतिको उपलक्ष्यमा सपरिवार हजुरलाई हार्दिक मंगलमय शुभ कामना व्यक्त गर्छु साथै आगामी दिन हरुमा पनि विकिपीडियामा हजुरको अनवरत योगदान रहने आशा गर्दछु
योगदानको लागि धन्यवाद !
सम्पादन गर्नुहोस्Ghanshyam Sagar Pantजी , सन् २०१५ मे महिनामा १ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) १०:१४, १२ जुन २०१५ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
सम्पादन गर्नुहोस्धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)