नेपाल प्रिमियर लिग २०८१

क्रिकेट प्रितयोगिता

नेपाल प्रिमियर लिग प्रायोजनका कारण सिद्धार्थ बैंक एनपिएलको नामले पनि चिनिन्छ, नेपालमा हरेक वर्ष आयोजना हुने पुरुष ट्वान्टी–२० (टी–२०) क्रिकेट लिग हो।[][] नेपाल क्रिकेट सङ्घद्वारा स्थापित यस लिगको यो संस्करणमा आठ वटा प्रदेश/सहरमा आधारित टोलीहरू रहेका छन्।[] प्रतियोगिता २०८१ साल मङ्सिर १५ देखि ६ पौष २०८१ सम्म आयोजना गरिएको थियो।[]

नेपाल प्रिमियर लिग २०८१
मिति१५ मङ्सिर – ६ पुस २०८१
प्रशासक(हरू)नेपाल क्रिकेट सङ्घ
क्रिकेटको प्रकारट्वान्टी२०
प्रतियोगिता प्रकारराउन्ड-रोबिनप्लेअफ
आयोजक(हरू) नेपाल
सहभागीहरू
खेल सङ्ख्या३२
कीर्तिपुर, काठमाडौँ
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान
क्षमता: २५,०००+
 
नेपाल प्रिमियर लिग २०८१ (नेपाल)

सबै खेल तालिका २०८१ मङ्सिर ३ गते सार्वजनिक गरिएको थियो।[][]

खेल १
२०८१ मङ्सिर १५
१२:१५
विराटनगर किङ्ग्स
वि.
जनकपुर बोल्ट्स

खेल २
२०८१ मङ्सिर १७
०९:१५
काठमाडौँ गोर्खाज
वि.
चितवन राइनोज

खेल ३
२०८१ मङ्सिर १७
१३:१५
जनकपुर बोल्ट्स
वि.
कर्णाली याक्स

खेल ४
२०८१ मङ्सिर १८
०९:१५
सुदूरपश्चिम रोयल्स
वि.
विराटनगर किङ्ग्स

खेल ५
२०८१ मङ्सिर १८
१३:१५
चितवन राइनोज
वि.
पोखरा एभेन्जर्स

खेल ६
२०८१ मङ्सिर १९
०९:१५
कर्णाली याक्स
वि.
काठमाडौँ गोर्खाज

खेल ७
२०८१ मङ्सिर १९
१३:१५
विराटनगर किङ्ग्स
वि.
लुम्बिनी लायन्स

खेल ८
२०८१ मङ्सिर २०
०९:१५
पोखरा एभेन्जर्स
वि.
जनकपुर बोल्ट्स

खेल ९
२०८१ मङ्सिर २०
१३:१५
काठमाडौँ गोर्खाज
वि.
सुदूरपश्चिम रोयल्स

खेल १०
२०८१ मङ्सिर २१
०९:१५
कर्णाली याक्स
वि.
चितवन राइनोज

खेल ११
२०८१ मङ्सिर २२
१३:१५
लुम्बिनी लायन्स
वि.
पोखरा एभेन्जर्स

खेल १२
२०८१ मङ्सिर २३
०९:१५
लुम्बिनी लायन्स
वि.
सुदूरपश्चिम रोयल्स

खेल १३
२०८१ मङ्सिर २३
१३:१५
कर्णाली याक्स
वि.
विराटनगर किङ्ग्स

खेल १४
२०८१ मङ्सिर २३
०९:१५
जनकपुर बोल्ट्स
वि.
लुम्बिनी लायन्स

खेल १५
२०८१ मङ्सिर २३
१३:१५
सुदूरपश्चिम रोयल्स
वि.
चितवन राइनोज

खेल १६
२०८१ मङ्सिर २५
०९:१५
चितवन राइनोज
वि.
लुम्बिनी लायन्स

खेल १७
२०८१ मङ्सिर २५
१३:१५
कर्णाली याक्स
वि.
पोखरा एभेन्जर्स

खेल १८
२०८१ मङ्सिर २६
०९:१५
जनकपुर बोल्ट्स
वि.
सुदूरपश्चिम रोयल्स

खेल १९
२०८१ मङ्सिर २६
१३:१५
काठमाडौँ गोर्खाज
वि.
लुम्बिनी लायन्स

खेल २०
२०८१ मङ्सिर २७
०९:१५
पोखरा एभेन्जर्स
वि.
विराटनगर किङ्ग्स

खेल २१
२०८१ मङ्सिर २८
१३:१५
जनकपुर बोल्ट्स
वि.
Kathmandu

खेल २२
२०८१ मङ्सिर २८
०९:१५
लुम्बिनी लायन्स
वि.
कर्णाली याक्स

खेल २३
२०८१ मङ्सिर २८
१३:१५
विराटनगर किङ्ग्स
वि.
चितवन राइनोज

खेल २४
२०८१ मङ्सिर २९
०९:१५
Pokhara Average
वि.
काठमाडौँ गोर्खाज

खेल २५
२०८१ मङ्सिर २९
१३:१५
चितवन राइनोज
वि.
जनकपुर बोल्ट्स

खेल २६
२०८१ मङ्सिर ३०
०९:१५
विराटनगर किङ्ग्स
वि.
काठमाडौँ गोर्खाज

खेल २७
२०८१ मङ्सिर ३०
१३:१५
पोखरा एभेन्जर्स
वि.
सुदूरपश्चिम रोयल्स

खेल २८
२०८१ पुस १
०९:१५
सुदूरपश्चिम रोयल्स
वि.
कर्णाली याक्स
स्थान - भारत  
नेपाल  
स्टार स्पोर्ट्स

अनलाइन प्रसारण : फ्यानकोड (भारतमा मात्र)

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "सिद्धार्थ बैंक बन्याे नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक", नेपाल प्रेस, अन्तिम पहुँच २०२४-११-१६ 
  2. "Siddhartha Bank named title sponsor of Nepal Premier League", नेपाल प्रेस (नेपालीमा), अन्तिम पहुँच ८ मङ्सिर २०८१ 
  3. "यी हुन् नेपाल प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने आठ टोली", नेपाल लाइभ (नेपालीमा), अन्तिम पहुँच २०२४-११-१६ 
  4. "नेपाल प्रिमियर लिग : १० जिज्ञासा र जवाफ", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच ८ मङ्सिर २०८१ 
  5. "Fixtures unveiled for Nepal Premier League", The Kathmandu Post, अन्तिम पहुँच १९ नोभेम्बर २०२४ 
  6. "CAN releases Nepal Premier League schedule", Khabarhub, अन्तिम पहुँच १९ नोभेम्बर २०२४