कुशल मल्ल (जन्म ५ मार्च २००४) नेपाली क्रिकेट खेलाडी हुन्। [] उनी बायाँ हाते ब्याट्सम्यान र बायाँ हाते अफ स्पिनर हुन्। []

Kushal Malla
व्यक्तिगत जानकारी
नामकुशल मल्ल
जन्म (2004-03-05) ५ मार्च २००४ (उमेर २०)
बुटवल, रुपन्देही
ब्याटिङबाया हाते
बलिङढिलो बायाँ हात अर्थोडक्स
भूमिकाअलराउन्डर
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
ओडिआई पहिलो खेल (क्याप २२)८ फेब्रुअरी २०२० v संयुक्त राज्य अमेरिका
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय४ सेप्टेम्बर २०२३ v भारत
टिट्वान्टी पहिलो खेल (क्याप २७)१ अक्टुबर २०१९ v जिम्बाब्वे
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय३ नोभेम्बर २०२३ v संयुक्त अरब इमिरेट्स
खेल जीवन तथ्याङ्क
प्रतियोगिता T20I ODI {{{column3}}} {{{column4}}}
खेल २५ २७ {{{matches3}}} {{{matches4}}}
कुल रन ५७२ ६२६ {{{runs3}}} {{{runs4}}}
ब्याटिङ औसत ३५.७५ २७.२१ {{{bat avg3}}} {{{bat avg4}}}
१००/५० १/३ १/४ {{{100s/50s3}}} {{{100s/50s4}}}
शीर्ष अङ्क १३७* १०८ {{{top score3}}} {{{top score4}}}
कुल बल १२६ ७६८ {{{deliveries3}}} {{{deliveries4}}}
विकेट १८ {{{wickets3}}} {{{wickets4}}}
बलिङ औसत २०.१६ ३२.९३ {{{bowl avg3}}} {{{bowl avg4}}}
एक इनिङमा ५ विकेट {{{fivefor3}}} {{{fivefor4}}}
एक खेलमा १० विकेट {{{tenfor3}}} {{{tenfor4}}}
उत्कृष्ट बलिङ १/३ २/६ {{{best bowling3}}} {{{best bowling4}}}
क्याच/स्टम्प ७/- ६/- {{{catches/stumpings3}}} {{{catches/stumpings4}}}
स्रोत: [१], १८ जुन २०२३

अप्रिल २०२३ मा, मल्लले ओमानविरुद्धको खेलमा एकदिवसीय क्रिकेटमा आफ्नो पहिलो शतक बनाए। [] सेप्टेम्बर २०२३ मा मल्लले चीनमा १९औं एसियाडमा मंगोलियाविरुद्ध मात्र ३४ बलमा १०० रनको नयाँ कीर्तिमान बनाएका थिए। []

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "Emerging Players to Watch Under 21: Part 2", Emerging Cricket, अन्तिम पहुँच २० अप्रिल २०२० 
  2. "Kushal Malla", ESPN Cricinfo, अन्तिम पहुँच २६ सेप्टेम्बर २०१९ 
  3. "What new records were set in Nepal’s 50th ODI match?", cricnepal, अन्तिम पहुँच २८ अप्रिल २०२३ 
  4. https://www.reddit.com/r/Cricket/comments/16t7qxy/kushal_malla_nepal_records_the_fastest_century_in/?rdt=58504  |title= रितो (सहायता)

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्