विकेट तिन वटा स्टम्प र दुइ वटा बेलहरू को समुह हो । यसको प्रयोग क्रिकेट खेलमा गरिन्छ । यसलाई खेलमा ब्याट्सम्यानले सुरक्षित राख्ने प्रयास गर्छन र बलरले यसलाई बलिङ गर्दा छोयो भने ब्याट्सम्यान आउट हुन्छ । रन लिदा ब्याट्सम्यानले रेखा पार गरेको या छोएको छैन तर बलले विकेटलाई छोएको अवस्थामा ब्याट्सम्यान आउट हुने गर्दछ ।

क्रिकेट खेलमा प्रयोग गरिने विकेट

परिभाषा सम्पादन गर्नुहोस्


यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्