विवेक यादव
विवेक कुमार यादव (जन्म ७ अक्टोबर २००३) नेपाली राष्ट्रिय टोलीबाट खेल्ने नेपाली क्रिकेट खेलाडी हुन्।[१][२] फेब्रुअरी २०२२ मा, उनलाई २०२१–२२ ओमान चतुर्भुज सिरिजका लागि नेपालको ट्वान्टी२० अन्तर्राष्ट्रिय टोलीमा नाम दिइएको थियो। यादवले नेपालका लागि ११ फेब्रुअरी २०२२ मा ओमान विरुद्ध टि-२० मा डेब्यु गरेका थिए। उनले घरेलु क्रिकेटमा मधेस प्रदेश क्रिकेट टोलीको प्रतिनिधित्व गर्दै आएका छन्।[३]
व्यक्तिगत जानकारी | |||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
जन्म | सप्तरी, मधेश प्रदेश, नेपाल | ७ अक्टोबर २००३||||||||||||||
ब्याटिङ | दाहिने हात | ||||||||||||||
बलिङ | दाहिने हात मध्यम | ||||||||||||||
अन्तर्राष्ट्रिय जानकारी | |||||||||||||||
राष्ट्रिय टोली |
| ||||||||||||||
टिट्वान्टी पहिलो खेल (क्याप 37) | ११ फेब्रुअरी २०२२ v ओमान | ||||||||||||||
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | २ नोभेम्बर २०२३ v ओमान | ||||||||||||||
खेल जीवन तथ्याङ्क | |||||||||||||||
|
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Bibek Yadav profile and biography, stats, records, averages, photos and videos", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच ११ फेब्रुअरी २०२२।
- ↑ "Bibek Yadav Profile - Cricket Player, Nepal | News, Photos, Stats, Ranking, Records - NDTV Sports", NDTVSports.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच ११ फेब्रुअरी २०२२।
- ↑ "1st Match, Al Amerat, Feb 11 2022, Oman Quadrangular T20I Series", ESPN Cricinfo, अन्तिम पहुँच ११ फेब्रुअरी २०२२।