अर्जुन साउद (जन्म २९ जुन २००३) एक नेपाली क्रिकेट खेलाडी हुन्।[१] अगस्ट २०२२ मा, केन्या विरुद्धको शृङ्खलाका लागि उनलाई नेपालको ट्वान्टी-२० अन्तर्राष्ट्रिय टोलीमा राखिएको थियो।[२] उनले केन्या विरुद्ध २८ अगस्ट २०२२ मा ट्वान्टी२० डेब्यू गरेका थिए।[३]

अर्जुन साउद
व्यक्तिगत जानकारी
जन्म (2003-06-29) २९ जुन २००३ (उमेर २०)
धनगढी, नेपाल
ब्याटिङदाहिने हात
भूमिकाविकेटकिपर ब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
एदिअ पदार्पण (क्याप ३५)१४ नोभेम्बर २०२२ v युएई
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय४ जुलाई २०२३ v आयरल्यान्ड
टि२०आई पदार्पण (क्याप ४३)२८ अगस्ट २०२२ v केन्या
अन्तिम टि२०आई३० अगस्ट २०२२ v केन्या

अन्तर्राष्ट्रिय क्रिकेट सम्पादन गर्नुहोस्

नोभेम्बर २०२२ मा, उनलाई संयुक्त अरब इमिरेट्स विरुद्धको शृङ्खलाका लागि नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय टोलीमा नाम दिइएको थियो। उनले १४ नोभेम्बर २०२२ मा कीर्तिपुरमा संयुक्त अरब इमिरेट्स विरुद्ध आफ्नो एकदिवसीय डेब्यू गरे।[४]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Arjun Saud", ESPNcricinfo, अन्तिम पहुँच २१ फेब्रुअरी २०२३ 
  2. "Former captain Gyanendra Malla recalled to national cricket squad", Kathmandu Post, अन्तिम पहुँच २१ फेब्रुअरी २०२३ 
  3. "3rd T20I, Nairobi (Gym), August 28, 2022, Nepal tour of Kenya", ESPN Cricinfo, अन्तिम पहुँच २१ फेब्रुअरी २०२३ 
  4. "1st ODI, Kirtipur, November 14, 2022, United Arab Emirates tour of Nepal", ESPNcricinfo, अन्तिम पहुँच २५ मार्च २०२२