जगत बहादुर टमटा नेपाल अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम का प्रमुख प्रशिक्षक हुन।उनी लामो समय देखि नेपाली क्रिकेट क्षेत्रमा सक्रिय छन।[१]

जगत बहादुर टमटा

जगत टमटा नेपाल प्रिमियर लिग मा सहभागिता जनाउने टिम सगरमाथा लेजेन्ड्स का प्रमुख प्रशिक्षक पनि हुन।

सन्दर्भ सम्पादन गर्नुहोस्