कमल सिंह ऐरी
कमल सिंह ऐरी (जन्म: १९ डिसेम्बर २०००) एक नेपाली क्रिकेट खेलाडी हुन्।[१][२] सन् २०१७ को नोभेम्बरमा उनी सन् २०१७ को एसीसी यु–१९ एसिया कपमा भारतलाई पराजित गर्ने नेपालको यु–१९ क्रिकेट टोलीका सदस्य थिए।[३][४] जनवरी २०२० मा, उनी एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) त्रिकोणात्मक शृङ्खलाको लागि राष्ट्रिय टोलीमा परेका थिए।[५][६] उनले ९ फेब्रुअरी २०२० मा ओमानविरुद्ध एकदिवसीय क्रिकेटमा पहिलो खेल खेलेका थिए।[७]
व्यक्तिगत जानकारी | |
---|---|
जन्म | बैतडी, नेपाल | १९ डिसेम्बर २०००
ब्याटिङ | दायाँ हाते |
बलिङ | दायाँ हाते मध्यम |
अन्तर्राष्ट्रिय जानकारी | |
राष्ट्रिय टोली |
|
ओडिआई पहिलो खेल (क्याप २३) | ९ फेब्रुअरी २०२० v ओमान |
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय | २५ मार्च २०२२ v पपुवा न्युगिनी |
टिट्वान्टी पहिलो खेल (क्याप ३५) | २२ अप्रिल २०२१ v मलेसिया |
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय | २ अप्रिल २०२२ v मलेसिया |
स्रोत: क्रिकइन्फो, २ अप्रिल २०२२ |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Kamal Singh Airee", ESPN Cricinfo, अन्तिम पहुँच ३ फेब्रुअरी २०२०।
- ↑ "Nepal vs Lanka: Four moments that show despite loss, Nepali cricket's future is bright", Online Khabar, अन्तिम पहुँच ३ फेब्रुअरी २०२०।
- ↑ "Nepal upset India in Under-19 Asia Cup", ESPN Cricinfo, अन्तिम पहुँच ३ फेब्रुअरी २०२०।
- ↑ "Skipper Airee stars in historical win against India", Wicket Nepal, अन्तिम पहुँच ३ फेब्रुअरी २०२०।
- ↑ "Kamal gets first call-up, Kushal prepares for ODI debut", Cricketing Nepal, अन्तिम पहुँच ३ फेब्रुअरी २०२०।
- ↑ "Nepal squad announced for tri-series against US, Oman", Online Khabar, अन्तिम पहुँच ३ फेब्रुअरी २०२०।
- ↑ "28th Match, ICC Men's Cricket World Cup League 2 at Kirtipur, Feb 9 2020", ESPN Cricinfo, अन्तिम पहुँच ९ फेब्रुअरी २०२०।