क्रिकेटको खेलमा जब एक इनिङमा एक वा कयौँ ब्याट्सम्यानले १०० अथवा त्यसभन्दा बढी रन बनाउन सक्छ भने त्यसलाई शतक भनिन्छ । यो शब्द "शतकीय साझेदारी" को रूपमा पनि काममा ल्याउने गरिन्छ जब दुई ब्याट्सम्यान सँग-सँगै ब्याटिङ गर्दै टिमको जम्मा स्कोरमा १०० रनको स्कोर थप्ने गर्छन । एउटा शतक एउटा ब्याट्सम्यानको लागि ठुलो उपलब्धि मानिने गरिन्छ र एउटा खेलाडीको शतक सामान्यतया क्रिकेट तथ्याङ्कहरूमा रेकर्ड गर्ने गरिन्छ । शतक बनाउनु र बलरद्वारा ५ विकेट एक इनिङमा लिनु लगभग उस्ता उस्तै मानिन्छ । ब्याट्सम्यानद्वारा बनाइएको शतकलाई टन वा हन्ड्रेड पनि भन्ने गरिन्छ ।

भारतका सचिन तेन्दुलकरको नाममा क्रिकेट खेलमा सबैभन्दा बढी रन बनाउने कीर्तिमान रहेको छ ।

त्यसैअनुसार, ५० रन एक इनिङमा बनाउनुलाई अर्ध शतक' भन्ने गरिन्छ ।[१]

प्रारम्भिक शतकहरू सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "England gives it to Aussies at Ashes", Sydney Morning Herald, Dec. 2, 2006.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्