एसियाली विकास बैङ्क

(एसियाली विकास बैंकबाट अनुप्रेषित)

एसियाली विकास बैङ्क (एडीबी) एक क्षेत्रीय विकास बैङ्क हो जसको स्थापना १९ डिसेम्बर १९६६ मा को एसियाली राष्ट्रको आर्थिक विकासको सहजीकरणको लागि भएको थियो। यो बैङ्क संयुक्त राष्ट्र (UN) एसिया तथा सुदुर पुर्वको लागि आर्थिक आयोग (अब यूएनईएससीएपी- UNESCAP) र गैर क्षेत्रीय विकसित राष्ट्रहरु सदस्य सम्मिलित भएको छ।यो बैङ्कको स्थापना ३१ सदस्यको साथ भएको थियो, अहिले ६७ सदस्य राष्ट्र छन् जसमध्ये ४८ एसिया तथा प्यासिफिक क्षेत्रबाट छन् भने १९ सदस्य बाहिरी हुन् । एडीबी (ADB) को प्रारूप धेरै हदसम्म वर्ल्ड बैङ्क (विश्व वैंक)को आधारमा बनेको थियो र वर्ल्ड बैङ्क (विश्व बैङ्क) जस्तै यहां पनि भारित भोट प्रणालीको व्यवस्था छ जसमा भोटको वितरण सदस्यको पुँजी अभिदान (लगानी) अनुपातको आधारमा निर्धारण गरिन्छ । वर्तमानमा , संयुक्त राज्य अमेरिका र जापान दुवैसँग ५५२,२१० शेयर छ - यी दुवैसँग भएको शेयरको हिस्सा कुल १२.७५६ प्रतिशत हुन्छ ।[]

एसियाली विकास बैङ्कको सदस्य राष्ट्रहरु

सबैभन्दा ठूलो सदस्यता पुँजी र मतदान अधिकार भएका देशहरू

सम्पादन गर्नुहोस्

निम्न तालिका डिसेम्बर २०२१ सम्म एसियाली विकास बैंकमा सदस्यता लिएको पूँजी र भोटिङ पावरको आधारमा २० ठूला देशहरूको सूची हो.[]

The 20 countries with the largest capital contribution and voting rights in the Asian Development Bank
Rank Country Subscribed capital

(% of total)

Voting power

(% of total)

World 100.000 100.000
1   जापान 15.571 12.751
1   संयुक्त राज्य अमेरिका 15.571 12.751
3   चीन 6.429 5.437
4   भारत 6.317 5.347
5   अस्ट्रेलिया 5.773 4.913
6   इन्डोनेसिया 5.434 4.641
7   क्यानडा 5.219 4.469
8   दक्षिण कोरिया 5.026 4.315
9   जर्मनी 4.316 3.747
10   मलेसिया 2.717 2.468
11   फिलिपिन्स 2.377 2.196
12   फ्रान्स 2.322 2.152
13   पाकिस्तान 2.174 2.033
14   संयुक्त अधिराज्य 2.038 1.924
15   इटाली 1.803 1.737
16   न्युजिल्यान्ड 1.532 1.520
17   थाइल्यान्ड 1.358 1.381
18   ताइवान 1.087 1.164
19   नेदरल्यान्ड 1.023 1.113
20   बङ्गलादेश 1.019 1.109
All Remaining Members 10.894 22.832

एडीबी (ADB) को शुरूआती दिन देखि नै आलोचकहरु दूई प्रमुख प्रदाताहरु, जापानसंयुक्त राज्य माथि " व्यापक स्तर पर ऋण प्रदान गर्ने , नीति र कर्मचारी भर्ति गरेर निर्णयहरु प्रभावित गर्ने" आरोप लगाउँदै आएका छन् ।[]

एसियाली र प्रशान्त क्षेत्र : ४८ सदस्य
  Afghanistan (१९६६)
  Australia (१९६६)
  Cambodia (१९६६)
  India (१९६६)
  Indonesia (१९६६)
  Japan (१९६६)
  Republic of Korea (1966)
  Laos (1966)
  Malaysia (१९६६)
  Nepal (१९६६)
  New Zealand(१९६६)
  Pakistan (१९६६)
  Philippines (१९६६)
  Samoa (१९६६)
  Singapore (१९६६)
  Sri Lanka (१९६६)
  Taipei, Republic of China[] (१९६६)
  Thailand (१९६६)
  Viet Nam, Socialist Republic of (१९६६)
  Hong Kong, China[] (१९६६)
  Fiji (१९७०)
  Papua New Guinea (१९७१)
  Tonga (१९७२)
  Bangladesh (१९७३)
  Myanmar (१९७३)
  Solomon Islands (१९७३)
  Kiribati (१९७४)
  Cook Islands (१९७६)
  Maldives (१९७८)
  Vanuatu (१९८१)
  Bhutan (१९८२)
  China, People's Republic of (१९८६)
  Marshall Islands (१९९०)
ढाँचा:Country data Micronesia, Federated States of (१९९०)
  Mongolia (१९९१)
  Nauru (१९९१)
  Tuvalu (१९९३)
  Kazakhstan (१९९४)
  Kyrgyz Republic (१९९४)
  Uzbekistan (१९९५)
  Tajikistan (१९९८)
  Azerbaijan (१९९९)
  Turkmenistan (२०००)
  Timor-Leste (२००२)
  Palau (२००३)
  Armenia (२००५)
  Brunei Darussalam (२००६)
  Georgia (२००७)
अन्य क्षेत्र : १९ सदस्य
  Austria (१९६६)
  Belgium (१९६६)
  Canada (१९६६)
  Denmark ((१९६६))
  Finland (१९६६)
  Germany[] (१९६६)
  Italy (१९६६)
  Netherlands (१९६६)
  Norway (१९६६)
  Sweden (१९६६)
  United Kingdom (१९६६)
  United States (१९६६)
   Switzerland (१९६७)
  France (१९७०)
  Spain (१९८६)
  Turkey (१९९१)
  Portugal (२००२)
  Luxembourg (२००३)
  Ireland (२००६)
  1. एसियाली विकास बैङ्क (२००८). सदस्यता. यूआरएल (URL) (१७ सेप्टेम्बर २०१० को अभिगम)
  2. Members, Capital Stock, and Voting Power, adb.org, मे २०२१, डिओआई:10.22617/FLS210109, मूलबाट ९ अप्रिल २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ अप्रिल २०२३ 
  3. Kilby, Christopher (२००२), "Donor Influence in MDBs: The Case of the Asian Development Bank", The Review of International Organizations 68 (4): 509–528, अन्तिम पहुँच १६ सितंबर २०१० 
  4. ताइपी, एडीबी (ADB) वेबसाइट पर चीन के प्रोफ़ाइल 1986 तक जब पीपल्स रिपब्लिक ऑफ़ चाइना शामिल हुए पूरे चीन को प्रतिनिधित्व करते हुए चीन के रूप में शामिल हो गए।
  5. "हांगकांग के रूप में शामिल हुए"
  6. सदस्य संस्थापक, पश्चिम जर्मनी के रूप में शामिल हुए.