मुख्य सूची खोल्नुहोस्

कानपुर

भारतको उत्तरप्रदेशमा अवस्थित एक औद्योगिक शहर

कानपुर भारतको उत्तरप्रदेशमा अवस्थित एक औद्योगिक शहर हो यसलाई भारतको औद्योगिक राजधानी भनेर पनि जानिन्छ । यो गंगानदीको दक्षिण किनारामा रहेको छ यहाँको जनसङ्ख्या ३४ लाख रहेको छ ।

सम्पूर्ण विवरणसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

बाह्य लिङ्कहरूसम्पादन