अर्जेन्टिना राष्ट्रिय फुटबल टोली
अर्जेन्टिना राष्ट्रिय फुटबल टिम (स्पेनी: Selección de fútbol de Argentina) सेलेक्सीयोन डे फुटबल डे आर्हेन्टीना अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा अर्जेन्टिनाको प्रतिनिधित्व गर्ने गर्छ । अर्जेन्टिनाले १९७८ फिफा विश्वकप र १९८६ फिफा विश्वकप गरी दुईवटा विश्वकपको उपाधि जितिसकेको छ भने १९३० फिफा विश्वकप, १९९० फिफा विश्वकप र २०१४ फिफा विश्वकपको उप-विजेता राष्ट्र रहेको थियो । अर्जेन्टिना फुटबल टिमको लागि विश्व फुटबलको इतिहासमा प्रसिद्धि पाएका फुटबल खेलाडीहरू डिएगो म्याराडोना, ग्याब्रिएल बाटिस्टुटा, लियोनेल मेस्सीले आफ्नो योगदान दिएका छन् ।
![]() | |||
उपनाम(हरू) | La Albiceleste (The White and Sky-Blues) | ||
---|---|---|---|
सङ्गठन | अर्जेन्टिना फुटबल सङ्घ (एएफए) | ||
सङ्गठन | दक्षिण अमेरिकी फुटबल सङ्घ (दक्षिण अमेरिका) | ||
प्रमुख प्रशिक्षक | लियोनेल स्क्यालोनी (अन्तरिम) | ||
कप्तान | लियोनेल मेस्सी | ||
सर्वाधिक उपस्थिति | ज्याभिअर मासेरानो (१४७) | ||
सर्वाधिक गोलकर्ता | लियोनेल मेस्सी (६४) | ||
गृह रङ्गशाला | एन्टोनियो भेस्प्युकियो लिबेर्ती (एल मोन्युमेन्टल) | ||
फिफा अङ्क | ARG | ||
फिफा वरीयता क्रम | ११ ![]() | ||
फिफा उच्च वरीयता क्रम | १ (मार्च २००७, अक्टोबर २००७ – जुन २००८, जुलाई – अक्टोबर २०१५, अप्रिल २०१६ – अप्रिल २०१७) | ||
फिफा निम्न वरीयता क्रम | २४ (अगस्त १९९६) | ||
इएलओ वरीयता क्रम | १३ ![]() | ||
इएलओ उच्च वरीयता क्रम | १ (जुलाई २००७, मे – जुलाई २०१७) | ||
इएलओ निम्न वरीयता क्रम | २६ (जुन १९९०) | ||
| |||
पहिलो अन्तर्राष्ट्रिय | |||
![]() ![]() (मोन्टेभिडियो, उरुग्वे; १६ मे १९०१)[१] | |||
ठूलो विजय | |||
![]() ![]() (मोन्टेभिडियो, उरुग्वे; २२ जनवरी १९४२) | |||
ठूलो हार | |||
![]() ![]() (हेल्सिङबर्ग, स्विडेन; १५ जून १९५८) ![]() ![]() (ला पाज, बोलिभिया; १ अप्रिल २००९) ![]() ![]() (म्याड्रिड, स्पेन; २७ मार्च २०१८) ![]() ![]() (ग्वायाकिल, इक्वेडर; १६ डिसेम्बर १९५९) ![]() ![]() (ब्युनस आयर्स, अर्जेन्टिना; ५ सेप्टेम्बर १९९३) | |||
विश्वकप | |||
खेलहरू | १७ (पहिलो खेल: १९३०) | ||
उत्कृष्ट नतिजा | विजेता (१९७८, १९८६) | ||
कोपा अमेरिका | |||
खेलहरू | ४१ (पहिलो खेल: १९१६) | ||
उत्कृष्ट नतिजा | विजेता (१९२१, १९२५, १९२७, १९२९, १९३७, १९४१, १९४५, १९४६, १९४७, १९५५, १९५७, १९५९, १९९१, १९९३) | ||
कन्फेडेरेसन कप | |||
खेलहरू | ३ (पहिलो खेल: १९९२) | ||
उत्कृष्ट नतिजा | विजेता (१९९२) |
इतिहाससम्पादन
फुटबल खेलाडीहरूसम्पादन
1) Messi 2) Aguero 3) Otamendi 4) Rojo
गृह मैदानसम्पादन
बाह्य कडीहरूसम्पादन
विकिमिडिया कमन्समा अर्जेन्टिना राष्ट्रिय फुटबल टोली सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
सन्दर्भ सामग्रीहरूसम्पादन
- ↑ Pelayes, Héctor Darío (२४ सेप्टेम्बर २०१०), "Argentina-Uruguay Matches 1902–2009", RSSSF, अन्तिम पहुँच ७ नोभेम्बर २०१०।