एन्जेल डी मारिया
अर्जेन्टिनाका खेलाडी
एन्जेल फाबियान डी मारिया हर्नान्डेज (जन्म: १४ फेब्रुअरी १९८८) अर्जेन्टिनाका खेलाडी हुन् साथै उनी हाल फ्रान्सको क्लब पेरिस सेन्ट-जर्मेन[२] का लागि खेल्दैछन । उनी विङ्गरका साथै आक्रमक मध्यपंक्तिमा पनि खेल खेल्न सक्छन ।
![]() डी मारिया २०१८ फिफा विश्वकप मा | ||||||||||||||||||||||||||||||
व्यक्तिगत विवरण | ||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | एन्जेल फाबियान डी मारिया हर्नान्डेज[१] | |||||||||||||||||||||||||||||
जन्म मिति | १४ फेब्रुअरी १९८८ | |||||||||||||||||||||||||||||
जन्म स्थान | रोसारियो, अर्जेन्टिना | |||||||||||||||||||||||||||||
उचाई | १.७८ मी[१] | |||||||||||||||||||||||||||||
खेल्ने स्थान |
विङ्गर आक्रमण अग्रपंक्तिमा | |||||||||||||||||||||||||||||
क्लबको विवरण | ||||||||||||||||||||||||||||||
हालको क्लब | पेरिस सेन्ट-जर्मेन फुटबल क्लब | |||||||||||||||||||||||||||||
सङ्ख्या | ११ | |||||||||||||||||||||||||||||
युवा क्लब | ||||||||||||||||||||||||||||||
१९९१–१९९२ | टोरिटो | |||||||||||||||||||||||||||||
१९९२–२००५ | रोसारियो सेन्ट्रल | |||||||||||||||||||||||||||||
वरिष्ठ क्लब* | ||||||||||||||||||||||||||||||
बर्ष | क्लबहरू | खेल | (गोल) | |||||||||||||||||||||||||||
२००५–२००७ | रोसारियो सेन्ट्रल | ३५ | (६) | |||||||||||||||||||||||||||
२००७–२०१० | बेनिफीका | ७६ | (७) | |||||||||||||||||||||||||||
२०१०–२०१४ | रियल म्याड्रिड | १२४ | (२२) | |||||||||||||||||||||||||||
२०१४–२०१५ | मेनच्यास्टर युनाइटेड | २७ | (३) | |||||||||||||||||||||||||||
२०१५– | पेरिस सेन्ट जर्मेन | ११७ | (३९) | |||||||||||||||||||||||||||
राष्ट्रिय टोली† | ||||||||||||||||||||||||||||||
२००७ | अर्जेन्टिना यु२० | १३ | (३) | |||||||||||||||||||||||||||
२००८ | अर्जेन्टिना यु२३ | ६ | (२) | |||||||||||||||||||||||||||
२००८– | अर्जेन्टिना | ९७ | (२०) | |||||||||||||||||||||||||||
सम्मान
| ||||||||||||||||||||||||||||||
|
सन्दर्भ सामग्रीसम्पादन
- ↑ १.० १.१ "2018 FIFA World Cup Russia: List of players: Argentina" (PDF), FIFA, १० जुन २०१८, पृ: १, अन्तिम पहुँच १० जुन २०१८।
- ↑ डी मारिया रियालबाट विदा!
बाह्य लिंकसम्पादन
विकिमिडिया कमन्समा एन्जेल डी मारिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
विकिमिडिया कमन्समा एन्जेल डी मारिया सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |