१९३० फिफा विश्वकप

१९३० फिफा विश्वकप फिफा फुटबल विश्वकप प्रतियोगिताको पहिलो संस्करण रहेको थियो । यो उरुग्वेमा सन् १९३० जुलाई १३ देखि जुलाई ३० सम्म चलेको थियो । फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई ४-२ ले हराउदै पहिलो विश्वकप आफ्नो झोलामा हालेको थियो ।[१]

१९३० फिफा विश्वकप
1er Campeonato Mundial de Fútbol
प्रतियोगिता विवरण
आयोजक देश उरुग्वे
मिती१३ जुलाई – ३० जुलाई (१७ दिन)
जम्मा टिम सङ्ख्या१३
मैदान३ (१ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता उरुग्वे (१औँ उपाधि)
उप विजेता अर्जेन्टिना
तेस्रो स्थान संयुक्त राज्य अमेरिका
चौथो स्थान युगोसलाभिया
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल१८
हानिएको गोल७० (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "७"। प्रत्येक खेलमा)
दर्शक सङ्ख्या५९०५४८ (अभिव्यक्ति त्रुटि: अज्ञात विराम चिन्ह चरित्र "५"। प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताअर्जेन्टिना गुइलेर्मो स्टाबिले
(८ गोल)
उत्कृष्ट खेलाडीउरुग्वे होजे नासज्जी

सहभागीसम्पादन

म्याच खेलिने स्थानसम्पादन

यस विश्वकपको सबै म्याच मोन्टेभिडियोमा खेलिएको थियो । खेल खेलाउनका लागि तिन वटा स्टेडियमको प्रयोग गरिएको थियो :- एस्टाडियो सेंटेनारियो, एस्टाडियो पोसिटोस, र एस्टाडियो पार्क सेन्ट्रल । एस्टाडियो सेंटेनारियोको निर्माण यस प्रतियोगिता तथा उरुग्वे स्वतन्त्रताको खुसियाली मनाउन प्रयोग गर्न बनाइएको थियो । यसको बास्तुकार जुआन कासो [२] थिए ।

Lua error in मोड्युल:Location_map/multi at line 27: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Uruguay" उपलब्ध छैन्.

मोन्टेभिडियो
एस्टाडियो सेंटेनारियो एस्टाडियो पार्क सेन्ट्रल एस्टाडियो पोसिटोस
३४°५३′४०.३८″द॰ ५६°९′१०.०८″प॰ / ३४.८९४५५००°S ५६.१५२८०००°W / -34.8945500; -56.1528000 (एस्टाडियो सेंटेनारियो) ३४°५४′४″द॰ ५६°९′३२″प॰ / ३४.९०१११°S ५६.१५८८९°W / -34.90111; -56.15889 (एस्टाडियो पार्क सेन्ट्रल) ३४°५४′१८.३७८″द॰ ५६°९′२२.४२″प॰ / ३४.९०५१०५००°S ५६.१५६२२७८°W / -34.90510500; -56.1562278 (एस्टाडियो पोसिटोस)
क्षमता: ९०,००० क्षमता: २०,००० क्षमता: १,०००
     

परिणामसम्पादन

समुह चरणसम्पादन

तालिकामा दिईएको समय उरुग्वेको प्रमाणिक समय यूटीसी -३:३० अनुसार दिइएको छ ।

समुह १सम्पादन

टिम खेलेको जित ड्र हार गोल गरेको गोल खाएको भिन्नता अंक
  अर्जेन्टिना १० +६
  चिली +२
  फ्रान्स +१
  मेक्सिको १३ −९
  फ्रान्स ४-१   मेक्सिको
एस्टाडियो पोसिटोस, मोन्टेभिडियो
दर्शक उपस्थिति: ४,४४४

  अर्जेन्टिना १-०   फ्रान्स
दर्शक उपस्थिति: २३,४०९

  चिली ३-०   मेक्सिको
दर्शक उपस्थिति: ९,२४९

  चिली १-०   फ्रान्स
दर्शक उपस्थिति: २,०००

  अर्जेन्टिना ६-३   मेक्सिको
दर्शक उपस्थिति: ४२,१००

  अर्जेन्टिना ३-१   चिली
दर्शक उपस्थिति: ४१,४५९

समुह २सम्पादन

टिम खेलेको जित ड्र हार गोल गरेको गोल खाएको भिन्नता अंक
  युगोसलाभिया +५
  ब्राजिल +३
  बोलिभिया −८
  युगोसलाभिया २-१   ब्राजिल
दर्शक उपस्थिति: २४,०५९

  युगोसलाभिया ४-०   बोलिभिया
दर्शक उपस्थिति: १८,३०६

  ब्राजिल ४-०   बोलिभिया
दर्शक उपस्थिति: २५,४६६

समुह ३सम्पादन

टिम खेलेको जित ड्र हार गोल गरेको गोल खाएको भिन्नता अंक
  उरुग्वे +५
  रोमानिया −२
  पेरू −३
  रोमानिया ३-१   पेरू
एस्टाडियो पोसिटोस, मोन्टेभिडियो
दर्शक उपस्थिति: २,५४९

  उरुग्वे १-०   पेरू
दर्शक उपस्थिति: ५७,७३५

  उरुग्वे ४-०   रोमानिया
दर्शक उपस्थिति: ७०,०२२

समुह ४सम्पादन

टिम खेलेको जित ड्र हार गोल गरेको गोल खाएको भिन्नता अंक
  संयुक्त राज्य अमेरिका +६
  पाराग्वे −२
  बेल्जियम −४
  संयुक्त राज्य अमेरिका ३-०   बेल्जियम
दर्शक उपस्थिति: १८,३४६

  संयुक्त राज्य अमेरिका ३-०   पाराग्वे
दर्शक उपस्थिति: १८,३०६

  पाराग्वे १-०   बेल्जियम
दर्शक उपस्थिति: १२,०००

नक् आउट चरणसम्पादन

सेमिफाइनलहरू फाइनल
२६ जुलाई – मोन्टेभिडियो
   अर्जेन्टिना  
   संयुक्त राज्य अमेरिका  
 
३० जुलाई – मोन्टेभिडियो
       अर्जेन्टिना
     उरुग्वे
२७ जुलाई – मोन्टेभिडियो
   उरुग्वे
   युगोसलाभिया  

सेमी-फाइनलसम्पादन

  अर्जेन्टिना ६-१   संयुक्त राज्य अमेरिका
मोन्टी   २०'
स्कोपेली   ५६'
स्टाबिले   ६९'८७'
पेउसेल्ले   ८०'८५'
ब्राउन   ८९'
दर्शक उपस्थिति: ७२,८८६

  उरुग्वे ६-१   युगोसलाभिया
सिया   १८'६७'७२'[३]
अन्सेल्मो   २०'३१'[३]
इरार्टे   ६१'[३]
भुजाडीनोभिक   ४'[३]
दर्शक उपस्थिति: ७९,८६७

फाइनलसम्पादन

  उरुग्वे ४-२   अर्जेन्टिना
डोराडो   १२'
सिया   ५७'[३]
इरार्टे   ६८'
कास्ट्रो   ८९'
पेउसेल्ले   २०'
स्टाबिले   ३७'[३]
दर्शक उपस्थिति: ९३,०००


सन्दर्भ सामग्रीसम्पादन

  1. "World Cup History – Uruguay 1930", BBC Sport (BBC), ११ अप्रिल २००२, अन्तिम पहुँच १४ जुन २००९ 
  2. Goldblatt, David (२००७), The Ball is Round: A Global History of Football, London: Penguin, पृ: २४८, आइएसबिएन 978-0-14-101582-8 
  3. ३.० ३.१ ३.२ ३.३ ३.४ ३.५ This is one of several goals for which the statistical details are disputed. The goalscorers and timings used here are those of FIFA, the official record. Some other sources, such as RSSSF, state a different scorer, timing, or both. See "World Cup 19३0 finals", Rec.Sport.Soccer Statistics Foundation (RSSSF), अन्तिम पहुँच १५ अगस्ट २०१०