लाउतारो मार्टिनेज
लाउतारो जेभियर मार्टिनेज (जन्म २२ अगस्ट १९९७) एक अर्जेन्टिनी व्यवसायिक फुटबल खेलाडी हुन्। उनले सेरिए आ क्लब इन्टर मिलान, र अर्जेन्टिनी राष्ट्रिय टोलीका लागि अग्रपङ्क्ति रूपमा खेल्छन्। उनी प्रायः विश्वका उत्कृष्ट अग्रपङ्क्तिका खेलाडीहरू एक मानिन्छन्।
व्यक्तिगत जानकारी | |||||||||||||||||||||||||||||||
---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
पुरा नाम | लाउतारो हाभिएर मार्टिनेज[१] | ||||||||||||||||||||||||||||||
जन्म मिति | [२] | २२ अगस्ट १९९७||||||||||||||||||||||||||||||
जन्म स्थान | बाहिया ब्लाङ्का, अर्जेन्टिना | ||||||||||||||||||||||||||||||
उचाइ | १.७४ मिटर[३] | ||||||||||||||||||||||||||||||
खेल्ने स्थान(हरू) | अग्रपङ्क्ति | ||||||||||||||||||||||||||||||
क्लब जानकारी | |||||||||||||||||||||||||||||||
वर्तमान टोली | इन्टर मिलान | ||||||||||||||||||||||||||||||
सङ्ख्या | १० | ||||||||||||||||||||||||||||||
युवा करियर | |||||||||||||||||||||||||||||||
सन् २०१३–२०१४ | लिनियर्स | ||||||||||||||||||||||||||||||
सन् २०१४–२०१५ | रेसिङ क्लब | ||||||||||||||||||||||||||||||
वरिष्ठ करियर* | |||||||||||||||||||||||||||||||
वर्ष | टोली | उपस्थिति | (गोल) | ||||||||||||||||||||||||||||
सन् २०१५–२०१८ | रेसिङ क्लब | ४८ | (२२) | ||||||||||||||||||||||||||||
सन् २०१८– | इन्टर मिलान | १८० | (८८) | ||||||||||||||||||||||||||||
अन्तर्राष्ट्रिय करियर‡ | |||||||||||||||||||||||||||||||
सन् २०१६–२०१७ | अर्जेन्टिना यु२० | ११ | (७) | ||||||||||||||||||||||||||||
सन् २०१८– | अर्जेन्टिना | ५० | (२१) | ||||||||||||||||||||||||||||
सम्मान
| |||||||||||||||||||||||||||||||
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २२:३९, ३० सेप्टेम्बर २०२३ (युटिसि) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १२ सेप्टेम्बर २०२३ (युटिसि) |
मार्टिनेजले आफ्नो फुटबल करियर अर्जेन्टिनामा सुरु गरेका थिए, जहाँ उनले रेसिङ क्लबबाट सन् २०१५ मा वरिष्ठ टोलीमा प्रदापण गरेका थिए। त्यहाँ उनले चार सत्र बिताएका थिए र लिग र कोपा लिबेर्तादोरेस क्लबको प्रतिनिधित्व गरेका थिए। उनले ६० खेलमा २८ गोल गरेका थिए। सन् २०१८ मा उनी इन्टरमा सामेल भएका थिए जहाँ उनले क्लबसँग आफ्नो तेस्रो सत्रमा सेरिए आ उपाधि जितेका थिए।
मार्टिनेजले यसअघि पनि विभिन्न युवा स्तरहरूमा अर्जेन्टिनाको प्रतिनिधित्व गरेका थिए र २०१७ दक्षिण अमेरिकी यू-२० च्याम्पियनसिप र २०१७ फिफा यु-२० विश्वकपमा प्रतिस्पर्धा गरेका थिए। उनले २०१८ मा आफ्नो वरिष्ठ अन्तर्राष्ट्रिय प्रदापण गरेका थिए र २०१९ कोपा अमेरिकामा वरिष्ठ टोलीको लागि खेलेका थिए र आफ्नो टोलीलाई तेस्रो स्थानमा पुग्न मद्दत गरेका थिए। अर्जेन्टिनाले २०२१ कोपा अमेरिका प्रतियोगिता जितेको थियो। उनी २०२२ फिफा विश्वकप जित्ने अर्जेन्टिनाको टोलीमा पनि थिए।
सम्मान सम्पादन गर्नुहोस्
इन्टर मिलान
- सेरिए आ : २०२०–२१ [४]
- कोपा इटालिया : २०२१–२२, २०२२–२३ [५]
- सुपरकोपा इटालियाना : २०२१, २०२२ [६]
- युइएफए च्याम्पियन्स लिग उपविजेता: २०२२-२३ [७]
- युएफा युरोपा लिग उपविजेता: २०१९-२० [८]
अर्जेन्टिना
- फिफा विश्वकप : २०२२ [९]
- कोपा अमेरिका : २०२१ [१०]
- कोन्मेबोल -युएफा कप अफ च्याम्पियन्स : २०२२ [११]
सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
- ↑ "FIFA U-20 World Cup Korea Republic 2017: List of Players: Argentina", FIFA, ११ जुन २०१७, पृ: १, मूलबाट १९ डिसेम्बर २०१९-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
- ↑ "Lautaro Martínez", inter.it, Football Club Internazionale Milano, २ सेप्टेम्बर २०२२।
- ↑ "Lautaro Martínez | Inter.it", www.inter.it (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१२-०३।
- ↑ "Inter end Juventus' Serie A dominance with first title in 11 years", ESPN, २ मे २०२१, अन्तिम पहुँच २ मे २०२१।
- ↑ Mackenzie, Alasdair (२४ मे २०२३), "Fiorentina 1-2 Inter Milan - Lautaro Martinez scores double as the Nerazzurri defend Coppa Italia", Euro Sport, अन्तिम पहुँच २४ मे २०२३।
- ↑ "AC Milan 0-3 Inter Milan: Simone Inzaghi's side ease to Supercoppa win over rivals to defend title", Euro Sport, १८ जनवरी २०२३, अन्तिम पहुँच १८ जनवरी २०२३।
- ↑ McNulty, Phil (१० जुन २०२३), "Man City beat Inter Milan 1–0 in Champions League final to claim Treble", BBC Sport, अन्तिम पहुँच १० जुन २०२३।
- ↑ "Sevilla 3–2 Inter Milan", BBC Sport, २१ अगस्ट २०२०, अन्तिम पहुँच २१ अगस्ट २०२०।
- ↑ Murray, Scott (१८ डिसेम्बर २०२२), "Argentina beat France on penalties after thrilling World Cup final – live reaction nice", the Guardian, अन्तिम पहुँच १८ डिसेम्बर २०२२।
- ↑ Graham, Bryan Armen (११ जुलाई २०२१), "Argentina 1-0 Brazil: Copa América final – live!", The Guardian, अन्तिम पहुँच ११ जुलाई २०२१।
- ↑ "Italy 0–3 Argentina: Messi and Di Maria shine in impressive Finalissima win", BBC Sport, १ जुन २०२२, अन्तिम पहुँच २ जुन २०२२।
यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
- लाउतारो मार्टिनेज इन्टर मिलानको वेबसाइट
- लाउतारो मार्टिनेज सेरिए आमा
- लाउतारो मार्टिनेज सकरबेसमा
- लाउतारो मार्टिनेज – युइएफए प्रतियोगिता तथ्याङ्क