यो एक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो।जुन फिफाले आयोजना गर्ने गर्दैछ । प्रतियोगिता प्रत्येक ४ वर्षको अन्तरालमा हुने गर्दछ । यस प्रतियोगिता फिफा विश्वकपभन्दा ठिक एक वर्ष पहिले, विश्व कपको आयोजकले नै आयोजना गर्ने गर्दछ । प्रतियोगितामा प्रत्येक महादेशका प्रमुख फुटबल प्रतियोगिता विजेताहरूले मात्र सहभागी जनाउन पाउँदछन् ।

फिफा कन्फेडेरेसन्स कप
स्थापना१९९२; ३२ वर्ष अघि (१९९२)
क्षेत्रफिफा (अन्तर्राष्ट्रिय)
समूह सङ्ख्या८ (६ वटा फुटबल महासङ्घबाट )
वर्तमान विजेता जर्मनी (पहिलो उपाधि )
सबैभन्दा सफल टोली ब्राजिल (४ औंं उपाधि)
वेबसाइटOfficial website
२०२१ फिफा कन्फेडेरेसन्स कप

सहभागी टिम(छनोट) सम्पादन गर्नुहोस्

आयोजक सम्पादन गर्नुहोस्

यस प्रतियोगिताको आयोजक स्वयम् फिफा विश्वकपको आयोजक हुने नियम छ । त्यसैले यस प्रतियोगिताको सम्पूर्ण जिम्मा विश्वकपकै आयोजकलाई नै दिइन्छ ।

बिजेता राष्ट्रहरू सम्पादन गर्नुहोस्

वर्ष बिजेता उपबिजेता गोल अन्तर
१९९७   ब्राजिल   अस्ट्रेलिया (६-०)
१९९९   मेक्सिको   ब्राजिल (४-३)
२००१   फ्रान्स   जापान (१-०)
२००३   फ्रान्स   क्यामेरून (१-०)
२००५   ब्राजिल   अर्जेन्टिना (४-१)
२००९   ब्राजिल   संयुक्त राज्य अमेरिका (३-२)
२०१३   ब्राजिल   स्पेन (३-०)
२०१७   जर्मनी   चिली (१-०)

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्